You are here
Home > Featured > डीभी परेर अमेरिका पुगेका भरत, अमेरिका मै अ’स्ताए

डीभी परेर अमेरिका पुगेका भरत, अमेरिका मै अ’स्ताए

अमेरिका एउटा यस्तो देश हो, विकासका हिसावले पहिलो नम्बरमा आउँछ । अमेरिका संसारका हरेक नागरिकको सपनाको देश पनि हो । अमेरिकाले केहि देशका नागरिकहरुलाई डिभिका माध्यमबाट आफ्नो देशमा लैजाने गरेको छ ।

प्रत्येक वर्ष नेपालबाट पनि डिभि परेर अमेरिका जाने नागरिकहरु निकै धेरैको संख्यामा छ । अमेरिका पुगेर, डलर कमाउने ठूला सपना बोकेर नेपाली नागरिकहरु त्यहाँ जाने गरेका छन् ।

तर भाग्य भनौ या अरु केहि, केही नागरिकहरुले अप्रत्यासित रुपमा भएका केहि घ-ट-ना-मा परेर अमेरिकामै ज्या-न गु-मा-उ-ने गरेका छन् । यस्तै डिभि परेर अमेरिका गएका एक नागरिकले ज्या-न गु-मा-ए-का छन् ।

नेपाली नागरिक भरत ओलीले ज्या-न गु-मा-ए-का हुन् । सामाजिक सञ्जालमा उनको अंकलद्धारा यस्तो स्टाटस पोष्ट भएको छ । पढ्नुहोस् । अलबिदा भरत ओली । यो दुस्खद खबरले स्त-ब्ध छु ।

केहि दिन अघि हाम्रो कुरा भएको थियो । सबै ठिकठाकै थियो तर अकस्मात नि-ध-न-को खबरले म-र्मा-ह-त बनायो । जिन्दगी भन्नु नै के रहेछ र ? थाहा छैन कुन दिन कुन रात अन्तिम हुने हो ।

विश्वास लागेन र अमेरिका फोन गरें, उसको साथीले हो नि-ध-न भयो भन्यो । अचम्म लाग्यो अझै वि-श्वा-स गर्न सकि रहेको छैन । भा-व-पु-र्ण श्रद्धाञ्जली भतिज ! दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

Leave a Reply

Top