You are here
Home > Featured > ज्वाला संग्रौंलालाई के हुन्छ अब ? यस्तो भन्छ प्र’हरी

ज्वाला संग्रौंलालाई के हुन्छ अब ? यस्तो भन्छ प्र’हरी

जापानमा काम गरेर बसेदेखि नै सा-माजिक स-न्जालका उ-ग्र ले-खा-इ र वि’वा-द-स्प-द गतिविधिमा निरन्तर क्रि’या-शी-ल ज्वाला संग्रौंलालाई हिजो महानगरीय प्र-ह-री, काठमाण्डौले

आफ्नो हि-रा-स-त-मा राखी आज थप थुनाको नि-म्ति अ-दा-ल-तबाट म्याद लिने तयारी रहेको जनाइएको छ । जेठ १४ गते गौरीघाटमा ज्वाला र उनको समूहले प्र-ह-री कार्यालय भि-त्रै खुश्बु घिमिरेलाई दु-र्व्य-हा-र र हा-त-पा-त ग-रे-प-छि उनलाई हिजो प्र-ह-री-ले प-क्रा-उ गरेको थियो ।

ज-था-भा-वी गा-ली ग”लौ”-ज, अ’पश-ब्द, का-ट्छु मा-र्छु शव्दलाई दालभात जसरी प्रयोग गरिरहन रुचाउने ज्वालाले केही दिनअघि महाराजगञ्जको प्र-ह-री कार्यालयमा मधेसी मूलका

ट्राफिक प्र-ह-री-मा-थि जा’ती’य वि-भे-द हु-ने-गरी सार्वजनिक रुपमा अ-प-श-व्द प्रयोग ग-रेकी थिइन् । प्र-ह-री स्रो-त-का अनुसार जा-हे-री-वा-ला खुश्बु घिमिरको लिखित उ-जु-री-प-छि ज्वाला प-क्रा-उ परेकी हुन् ।

घिमिरे र संग्रौलाबीच फेसबुक वाल र म्यासेजमा ‘म-नपरी’ ले-खे-र भनाभन र झ-ग-डा भएको थियो । जा’हे;रीमा उल्लेख भएअनुसार ज्वालाले खुश्बुुलाई छलफल गर्न भनेर बोलाएपछि ६ जना मिलेर चौ-की-मा बुटै बु’टले हा-ने-को भिडियो व-या-न सार्वजनिक भएको छ ।

तीमध्ये प्र-ह-रीले शर्मिला वाइबा र हिमाल उपाध्यायलाई पनि प’क्रेको छ । उपाध्यया ज्वालाका श्रीमान भएको बु-झिएको छ । घिमिरेले आफूलाई कु-ट-पि-ट र अ’भद्र व्य-व-हा-र गरेको भन्दै ६ जनावि-रु-ध्द

लिखित उ-जु-री दिएपछि उनीहरुलाई गौशाला प्र-ह-री-ले प-क्रा-उ गरेको हो । हुन तः खुश्बुले ज्वाला र उनको स-मू-ह-वि’रुद्ध प्र-ह-री-मा ठाडो उ-जु-री हालेको धेरै भइसकेको थियो ।

तर, प्र-ह-री-ले छलफल गर्न बोलाउँदा ज्वाला र उनको टोलीले अनेक ब-हा-ना-मा टा-र्दै आएको बताइन्छ। केही दिनअघि ज्वालाले महाराजगञ्जस्थित ट्राफिक प्र-ह-री-का असई

मणिशंकर झालाई ज्वाला समेत सवार विना ला-इ-से-न्स मोटरसाइकल चलाउनेलाई प-क्रँ-दा जा’ती’य अपमान हुनेगरी उल्टै झा-को जा-गि-र खो-सि-दि-ने भन्दै ध-म्का-ए-की थिइन् ।

आज उनै ट्राफिक प्र-ह-री-ले आफूलाई ध-म्का-ए-को भन्दै जा’ती’य विभेदको आ-रो-प-मा ज्वा-ला-वि’रु-ध्द अर्को उ’जुर हा’ल्न लागेका छन् । ज्वालाले समाजसेवाको नाममा अभियान्ता भनी खाडीमा र-ग-त पसिना ब-गा-उ-नेबाट करोडौं चन्दा उठाएको

र केही रकम समाजसेवामा खर्च गरेको देखाएर घर गाडी जोड्ने, फाइभ स्टारमा बस्ने, मो’जम’स्तीमा पैसा उ-डा-उ-ने गरेको आ-रो-प समेत लाग्दै आएको छ । प्र-ह-री-ले उनीहरुवि-रु-ध्द आज जिल्ला अ-दा-ल-त-बाट म्याद थप्ने तयारी गरेको छ ।

Leave a Reply

Top