You are here
Home > Featured > दीपक मनाङेले आखिर किन भेटे प्रचण्डलाई ?

दीपक मनाङेले आखिर किन भेटे प्रचण्डलाई ?

गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे (राजीव गुरूङ)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेका छन् ।आइतबार साँझ प्रचण्ड निवासमा उनीहरूबीच भेट भएको जनाइएकाे छ।

सामाजिक सञ्जाल फेसबुकमा भेटको तस्बिर सार्वजनिक गर्दै मन्त्री मनाङेले प्रचण्डसँग पछिल्लो राजनीतिक घ-ट-ना-क्र-मबारे छलफल भएको बताएका छन् ।

गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा उनको मुख्य भूमिका रहेको थियो । विपक्षी गठबन्धनलाई साथ दिएपछि नेपाली कांग्रेस कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका थिए ।

पोखरेल मुख्यमन्त्रीका नियुक्त भएपछि मनाङेलाई मन्त्री पद उपहार दिएका थिए । सेतोपाटीबाट । याे पनि पढ्नुहाेस् : अभिनेत्री स्वेता खड्काले दुईजना सुत्केरीहरूलाई आफू चढेर आएको हेलिकप्टरमा

चढाएर काठमाडौ उ-प-चा-र-का लागि पठाएर आफू अर्कोपटक जाने गरि त्यहीँ बसेकी थिइन् । उनले सु-त्के-री महिलाको लागि भनेर आफूले व्यक्तिगत रुपमा रू. २५ हजार सहयोग समेत गरेकी छिन्

र सु-त्के-री-को आँ’सु पुछ्दै बच्चाको भविष्यको लागि थप सहयोग चाहिएमा मलाई कल गर्नु म बच्चाको भबिष्यको लागि सम्पूर्ण प्रबन्ध मिलाइदिनेछु

भनेर आ-श्वा-सन समेत दिएकी छिन् । तपाईं अब फिल्म खेल्ने कुनै योजना बनाउनुभएको छ भनेर प्रश्न गर्दा उनी भन्छिन्,”तत्काल मेरो कुनै फिल्म खेल्ने र अन्य काममा लाग्ने योजना छैन,

यो दुखको बेला अहिले म समाजसेवामा लागिरहेको छु र यसैमा लागिरहने छु । कुनै बेला उहाँहरू मेरो फिल्म हेरेर रमाउनुभएको उहाँहरू,अहिले बिपतको सामना गरिरहनु भएको छ,

जहिले देखि उहाँहरू यसबाट मुक्ति पाउनुहुन्छ त्यहिले देखि म उहाँहरू सँगै नाच्ने छु । हाम्रो फिल्म हे-रे-र र-माउनुभएको थियो मेलम्ची बाढी पिडितहरुको दुस्खमा साथ दिनको निमित्त

बिभिन्न दाताहरु मार्फत सं-कलित रा-ह-त सामाग्री सहित हेलम्बु प्रस्थान गरेकि स्वेता यतिबेला राहत सामग्री वितरण गर्दै छिन् । एक दिनको छोटो अवधीमानै बाढी पि-डि-त-हरु प्रती आत्मियता, सदभाव र साहनुभुती दर्शाउँदै धेरै जनाले साथ र सहयोग प्रदान गर्नु भयो ।

अझै धेरै जनाको फोन र म्यासेज आईरहेको छ र सहयोगको लागी इच्छा जाहेर गरिरहनु भएको छ । उनी आफूसँगै आफ्नो श्रीमानलाई पनि साथमा लिएर राहतमा खटिएकी छिन् ।

Leave a Reply

Top