You are here
Home > Featured > माइती देश रो’एको बेला हे’रेर बस्न सकिन भन्दै भारतबाट नेपाल आ’इन नायिका बिपना थापा

माइती देश रो’एको बेला हे’रेर बस्न सकिन भन्दै भारतबाट नेपाल आ’इन नायिका बिपना थापा

नेपाली चलचित्र क्षेत्रकी अग्रज महिला कलाकार विपना थापा सामाजिक क्रियाकलापमा सक्रिय छिन् । विवाह पश्चात भारतमा बस्दै आएकी नायिका विपना थापा, मातृभुमी नेपालमा विभिन्न वि-प-त्ती-मा परेका बेला खुलेरै सहयोग गर्दै आएकी छिन् ।

यसैक्रममा बा-ढी-ले वि-क्षिप्त बनेको मेलम्चीमा पनि नायिका थापा राहत लिएर पुगेकी छिन् । यसो त यति बेलामा नेपाली चलचित्र क्षेत्रका कलाकार, गीतसंगीतका कलाकार लगायत विभिन्न सामाजिक अभियान्ताहरु बा-ढी पी-डि-तको सहयोगमा

आ–आफ्नै तरिकाले जुटिरहेका छन् । सलाम छ नायिका विपना लाई, माइती देश रो-ए-को बेला हेरेर बस्न सकिन भन्दै पैसाको बिटो नै बोकेर मेलम्ची पुगीन् विपना, हेर्नुहोस् भिडियो

Leave a Reply

Top