You are here
Home > Featured > विष्णु मृ:त्यु प्र’क:र’ण : विवाहमा दिएको सु’न न’क्कली हो कि सक्कली भन्दै जाँच्न पुगे सु’न प’सलमा

विष्णु मृ:त्यु प्र’क:र’ण : विवाहमा दिएको सु’न न’क्कली हो कि सक्कली भन्दै जाँच्न पुगे सु’न प’सलमा

केही दिन देखि पोखराकी विष्णु वरालको विवाह रुपन्देहीका प्रदिप भट्टराईसंग भएको थियो । विवाहको २७ दिनमा उनको र-ह-स्य-म नि-ध-न भएपछि सो घ-ट-ना वि-वा-दि-त बनेको छ ।

माइतीले विवाहमा दाइजो क-म भएको गु-नासो विष्णुको श्रीमान र उनका परिवारले गरेको बताएकी छन् । माइती पक्षले दिएको सुन कम भएको भन्दै गु-नासो गरेको विष्णुको आमाले भिडियोमा सार्वजनिक गरेकी छन् ।

विष्णु वराललाई फुपुको छोरीले नै विवाह गराएकी थिइन् । दाइजोको लो-भ ग-र्ने ब्यक्तिका कारण आफ्नो ब-हि-नीको घ-ट-ना भ-एको भन्दै फेरी अर्को प्रश्न उठाएका छन् ।

त्यस्तो लोभ गर्ने ब्यक्तिहरुले आफुहरुलाई दिएको सुन पनि नक्कली होला भनेर आ-शं-का गरेका छन् । विवाहको संस्कारको बेलामा केटा पक्षले दिएको सुन पनि न-क्क-ली हु-न-सक्ने भन्दै

माइती पक्ष विष्णुको श्रीमानको तर्फवाट दिएको सुन न-क्क-ली भएको हुनसक्ने आ-शं-का गर्दै जाँच गर्न गएका छन् । सुन पसलमा गएर उनीहरुले विवाहमा

विष्णुको श्रीमानको परिवारले दिएको सु-न न-क्क-ली भएको हुनसक्ने अनुमान गरेर जाँच गर्न पुगेका हुन् । विवाह गर्नुभन्दा अघि नै उनीहरुबीच लामो चिनजान भएर विवाह गरिएको थियो ।

दुवै पक्षले मन पराएर विवाह गरेको भएपनि २७ दिनमै विष्णु श्रीमानको घरमै मृ त फे-ला प-रे-की थिइन् । विष्णुको माइती प-क्ष-ले घ-ट-ना र-ह-स्य-म भन्दै छा-न-वि-न-को माग गरेका छन् । यो घ-ट-ना अ-हिले प्र-ह-री-ले अ-नु-स-न्धा-न गरिरहेको छ ।

Leave a Reply

Top