You are here
Home > Featured > कोरोना खोप लगाएपछि यसकारण शरीरमा फ’लाम टाँ’सिदो रहेछ, डा. सुवेदीको भनाई यस्तो छ ! भिडियो हेर्नुहोस्

कोरोना खोप लगाएपछि यसकारण शरीरमा फ’लाम टाँ’सिदो रहेछ, डा. सुवेदीको भनाई यस्तो छ ! भिडियो हेर्नुहोस्

पछिल्लो समय भारतमा एक ब्यक्तिले गरेको अनौठो दावी भा-इ-रल भएको छ । उनका अनुसार हालै ति ब्यक्तिले को भिड खो-प-को दुबै मात्रा लिएका थिए । त्यसपछि उनको श-रीर चु-म्बक बन्यो र हरेक फ-लामका बस्तु टाँ-सिन थाल्यो ।

यो घ-ट-ना भारतको नासिकमा भएको दा-वी ग-रिएको हो । त्यहाँका अरविन्द सोनार नाम गरेका एक व्यक्तिले आफूले को रो ना वि-रु-द्ध-को खो’पको दुवै डोज लिएपछि शरीरमा चु-म्ब-की-य शक्ति विकास भएको दाबी गरेका छन् ।

उनले प्रमाण पेस गर्नका लागि शरीरमा स्टिलका सिक्का, चम्चा, प्लेटलगायत वस्तु टाँसिएको अवस्थामा एउटा भि-डियो सामा-जिक स-ञ्जा-लमा पोस्ट गरेका छन् । जुन निकै भा-इ-र-ल ब-नेको छ ।

उनको सिको गर्दै नेपालमा समेत यस्तो भि-डियोहरु पो-ष्ट भै र-हेका छन् । टिकटक बनेका छन् र मानिसहरु चर्चा गरिरहेका छन् । यसका साथै बिश्वभरीमा मानिसमा खो-प-का साइ-ड इ-फे-क्ट-का बारेमा चर्चा गर्दै

यस्ता भिडियो सामाजिक सञ्जालमा अ”पलो”ड हुने क्रम जारी छ । यसबारे अमेरीकामा रहेका डाक्टर कल्याण सुवेदीले प्र”ष्ट” पारेका छन् । उनी प्रष्ट शब्दमा भन्छन्, यो खोपको कारण होइन ।

उनी त्यस्ता फलाम टाँस्ने ब्यक्तिहरुलाई नुहाउन, सरीर राम्ररी सुकाउन, कोठाको तापक्रम ब्यवस्थित गर्न र शरीरमा पाउडर लगाउन सल्लाह दिन्छन् । यति गर्दा त्यस्ता चु-म्बक भएका ब्यक्तिहरुको भ्र-म मु-क्त हुने उनको दा”वी” छ ।

 

Leave a Reply

Top