You are here
Home > Featured > घरमा छोराको जन्मदिन मनाउने तयारी थियो, तर वि’डम्बना बाबु’को मृ:त्यु’को ख’बर आ’यो !

घरमा छोराको जन्मदिन मनाउने तयारी थियो, तर वि’डम्बना बाबु’को मृ:त्यु’को ख’बर आ’यो !

प्रेम सुनार गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–५ पाहकटेरी गाउँमा एउटा हृ’द’यवि’दा’रक घ-ट-ना घ-टे-को छ । सो गाउँका ३० वर्षिय विदुर बिक्रम कुँवरका छोरा आदर्श कुँवरको तीन वर्ष उमेर पूरागरी चौथो वर्ष प्रवेशको जन्मोत्सव मनाउने तरखर गर्ने दिन हो ।

तर, दुर्भाग्य, दुई दिनदेखि घरबाट बे-प-त्ता भएका उनका बाबु कुँवरको बुधबार मृ-त्यु-को ख-ब-र आउँदा परिवार मात्रै होइन गाउँ नै स्तब्ध भयो । अस्ती मंगलबार रातिदेखि छिमेकबाटै बे’प’त्ता भएका बिदुर बिक्रमको श’व

बुधबार साँझ ६ बजेको समयमा इस्मा रजस्थलको राँगा पाइँला नजिकै शि-व-भिर भ’न्ने स्थानमा फे’ला परको थियो । सोही अनुरुप उनको श’व पो’ष्टमा’र्ट’म गर्न र घ-ट-ना-को ‘छा’न’वि’नका लागि सदरमुकाम तम्घास ल्याइएको हो ।

अस्ती मंगलबार दिउँसो दुई बजेतिर घरबाट हिँडेका विक्रम कुँवर सो गाउँका पा-ह-क’ट-ररी गाउँ नजिकैको खा’दीपा’टी भन्ने स्थानको प्रतिक्षालयमा का केहि साथीहरुसँग क्या’रमबो’र्ड खेलेर बसिरहेको देख्नेहरु बताउँछन् ।

उनिसँग क्यारमबोर्ड खेल्नेहरुमा स्थानीय प्रकाश अर्याल,रामबहादुर बिष्ट र सन्तोष बिष्ट रहेको छन् । त्यसको केहि बेरपछि छापास्थित माइती घरबाट फर्किदै गरेकी बिदुर विक्रमकी श्रीमती शारदा कुँवरले आफ्ना तीन वर्षीय छोरा आदर्शलाई लिएर त्यस स्थानमा श्रीमानलाई भेटिन् ।

बाबुले छोरालाई एउटा चिजबल खरिद गरि घर पठाई दिए । त्यसको केहि बेरपछि यमबहादुर बिष्टको घरको दलान-मा बो-का का-टी त्य-स-को आ”न्द्र’भुँ”डी र-ग-त ल-गे-र नजिकै रहेको केशव कुँवरको होटलमा लगेर

पसका’ई सकेपछि उनै प्रकाश अर्याल,रामबहादुर बिष्ट, सन्तोष बिष्ट,राजन कुँवर, धनबहादुर कुँवर, टिकाराम अर्यालय , बिष्णु घिमिरे , बसन्त बिष्ट समेतसँग बसेर विदुर विक्रम कुँवरले भु-टु-वा खा-ए-को समेत देखिएको स्थानीयले बताएका छन् ।

राति छोरा घर नआ पछि ती खानपिनमा बसेका साथीहरु मध्येका केशव कुँवरलाई ‘यति अबेर घर आएनन् कता गयो ? भनेर फोन गरेर सोद्धा ‘८ र९ बजे नै यहाँबाट घर हिँडेको हो ।

’भनेर जवाफ दिएको बताइएको छ ।  मृ-त-क विदुर विक्रमका बाबु धनबहादुर कँवरले बिहीवार जिल्ला प्र-ह-री कार्यालय गुल्मीमा छोराको र-ह-श्य’म-य मृ-त्यु भ-ए-को भन्दै घ-ट-ना-को छा-न’बि’न र अ’नु’स’न्धा’नका लागि जाहेरी दिएका छन् ।

जा’हे’रीवाला बाबु धनबहादुर कुँवरले छोराको मृ”त्यु र-ह-स्य-म भएको बताए । उनका जेठा छोरा तथा मृ-त-का जेठा दाजु राजेन्द्र बिक्रम कुँवर भन्छन् ‘भा-ई-को ह-त्या नै भएका आधारहरु छन् ।

त्यस स्थानबाट आउने बाटो आफ्नो घरदेखि अगाडिको भिरमा उनी मृ-त फे-ला प-रेका छन्। म””दि”’रा से’व’-न गरेर ल-डे-र मृ-त्यु भयो भन्ने हो भने त्यसभन्दा ड”र लाग्दो भिर उतै ल’ड्नु’ पर्ने

जबकी घर कै बाटो आएर,घरमा नपसी उता जानुको कारण केहि छैन कुनै गाउँ पनि छैन कुनै पसल पनि छैन । अस्ती राति नै हामो बुवा–आमाले खोज्दा त्यस स्थानमा भाईको श”व दे-खिएको थिएन ।

तर, हिजो साँझ त्यो स्थानमा कसरी श-व भेटियो ? ती दाजु राजेन्द्र बिक्रम , दिदी सहित कुष्मा कुँवर , बहिनीहरु उषा कुँवर , बिन्दु कुँवर र र सिता कुँवर घ-ट-ना घ’ट्दा’ काठमाण्डौं थिए ।

घरमा भाइको र-ह=स्य-म रुपमा मृ”त्यु भएको खबर सुुनेर उनिहरु ल’क’डा’उ-न-का बा’व’जु’द पनि गाडी रिजर्भ गरेर आज बिहान सदरमुकाम तम्घास ओर्लिएका छन् ।

बहिनी उषा कुँवरले दाजुको ह-त्या नै भएको दा-बी गर्छिन् । दाजु गु-मा-उनुको पी-डा-ले भा’ववि’ह्ल भएका उनीहरुलाई मृ-त-क-का छोरा ३ वर्ष पूरा गरेर आज देखि ४ बवर्षको उमेरमा पाइला टेकेका आदर्श कुँवरले थप भा-व’वि’ह्ल पारेका छन् ।

अस्तिदेखि छोराको जन्म दिन मनाउने तयारी गरेर माइतीबाट घर आएकी उनकी आमा शारदा कुँवर छोराको जन्म दिन मनाउने दिन आजै श्रीमानको मृ-त्यु-को खबरले अ-र्ध-मु”र्छि”त ब-नेकी छन् ।

छोराले आदर्शले ‘मेरो बर्थडे मनाई दिन बाबा कति बेला आउनुहुन्छ ? भनेर सोध्छन् हामीले के जवाफ दिउँ ? आदर्शकी फुपु तथा मृ-त-क-की बहिनी विन्दु कुँवरले भनिन्

‘आजै यस्तो देख्नु पर्यो ? विदुर विक्रम कुँवर त्यस गाउँका सोझा र भ”द्र युवाका रुपमा गनि’न्थे । ३० महिना मलेशियाको रोजगारमा बसेर साहुले तलब नदिई ४ वर्ष अघि रि”त्तो हात घर फर्किएका उनी काठमाण्डौमा बस्दथे ।

कोरोना संक्रमणबाट बँच्न बैशाख १० गते अर्थात् डेढ महिना अघि मात्रै घर आएका उनको मृ”त्युले त्यस परिवार मात्र नभई सि’ङ्गो पाहकटरी गाउँ शो’का’कु’ल बनेको छ ।

श्रीमती शारदासँग विदुर विक्रमले ५ वर्षअघि मात्र प्रेम विवाह गरेका थिए । घ-ट-ना-का सम्वन्धमा जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले हिजो प्र-ह-री निरीक्षकको क’मा’ण्ड’मा घ-ट-ना

स्थलको मु”चु”ल्का उठाउन र अ’नु’स’न्धा’न गर्न प्र-ह-री प-ठाइएको र आज आफूलाई परिवारजनबाट जा-हे-री आएको बताउँदै घ-ट-ना-को सुक्षम अ’नुस’न्धा’न गरिने बताए ।

Leave a Reply

Top