You are here
Home > Featured > स्व’र्गको बाटो अ’फ्ट्यारो हुन्छ रे बहिनी राम्रो सङ्ग जाउ है

स्व’र्गको बाटो अ’फ्ट्यारो हुन्छ रे बहिनी राम्रो सङ्ग जाउ है

यो भन्दा दुस्ख के हुन्छ र परिवारलाई । नौमती बजाएर आगन बाट तिमिलाई अन्माउने ठूलो रहर थियो बहिनी तर आज तिमी न’मिठो स-ङ्ख-को धुन सङ्गै बाँ-स-को डोलि चढेर सदा-स’दाको लागि हामी सबै बाट बि’दा भयौ ।

स्व’र्गको बाटो अलि अ’फ्ट्या-रो हुन्छ रे बहिनी राम्रो सङ्ग जाउ है भगवान त निष्ठुरी रहेछ माथी-तिर हिन्दा-हिन्दै तिम्रो खुट्टामा चोट लाग्न सक्छ । त्यो बेला हामिलाई झलक्क सम्झिनु है हामी अदृश्य भए पनि तिम्रो पाउमा मलम लगाउन आउने छौ

सधै भरी हामी तिमिलाई सम्झी-रहने छौ । तेहा नि यता को जस्तै गरि मिलेर बस्नु नानी सधै खुशी हुनु अनि सधै सुख सङ्ग बस्नु है नानि । कैलाली टीकापुरकी श्रीषा रावलको निधन पस्चात उनका दाई ले लेखेको यो भावुक बनाउने स्टाटस

Leave a Reply

Top