You are here
Home > Featured > मोडल निशा घिमिरेलाई नर्भिक अ’स्पतालमा भर्ना ग’रियो, अ’स्पतालले निशुल्क उ’पचार गर्ने !

मोडल निशा घिमिरेलाई नर्भिक अ’स्पतालमा भर्ना ग’रियो, अ’स्पतालले निशुल्क उ’पचार गर्ने !

भारतको देहरादुनमा सडक दु’र्घ”ट”नामा परेर ग-म्भी-र घा”इ”ते भएकी मोडल निशा घिमिरेको थापाथलीस्थित नर्भिक अ’स्पतालमा उ’पचार सुरु भएको छ ।

अढाई वर्ष अघि मोडलिङ पढ्न दे’हरादुन पुगेकी निशाको त्यहाँ स-डक दु-र्घ-ट-ना-मा परी ‘ब्रे’न इ-ञ्जु-री’ भएको थियो । निशाका बुवा राजु घिमिरेका अनुसार बिहीबार दिउँसो निशालाई नर्भिकमा भर्ना गरिएको छ ।

‘देहरादुनमा दु-र्घ-ट-ना भएपछि त्यहाँ प्रारम्भिक उ-प-चा-र गरेर काठमाडौंको ट्रमा सेन्टरमा ल्याई बाँकी उ-पचार गर्यो । त्यसपछि छोरीलाई घरमा लगेर रेखदेख गरिरहेका थियौं’, राजुले भने ।

राजुले हालसम्म निशाको उ-प-चा-र-मा करिब ३० लाख रुपैंयाँ खर्च भइसकेको बताए । ‘सुरुमा छोरीको उ-प-चा-र-का लागि आर्थिक सहयोग पनि प्राप्त भइरहेको थियो ।

पछि हामी आफैंले पनि उ-प-चा-र गर्यौ’, उनले भने । घरका चार सन्तानमध्ये निशा कान्छी हुन् । बाल्यकालदेखि नै मोडल बन्ने चा-ह-ना राखेकी उनले तीन दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।

Leave a Reply

Top