You are here
Home > Featured > वृद्धाश्रम भ्रमण जाँदा, नातिनिले आफ्नै हजुरआमालाई बृद्धाश्रममा भेटेपछि !

वृद्धाश्रम भ्रमण जाँदा, नातिनिले आफ्नै हजुरआमालाई बृद्धाश्रममा भेटेपछि !

भनिन्छ, एउटा तस्बिरले हजार शब्दञभन्दा बढी कथा भन्न सक्छ । यस्तै एक तस्बिर यतिबेला सामाजिक स-ञ्जा-लमा भा-इर-ल भइरहेको छ। तस्बिरसँगै यसको क्याप्सन-ले धे-रैको ध्यान तानेको छ ।

पोस्ट गरिएको तस्बिरमा लेखिएको छ । एउटा स्कुलले विद्यार्थीहरुलाई भ्रमणका लागि वृ-द्धा-श्र-म लगेको थियो, जहाँ एउटी छात्राको आफ्नी हजुरञआमालाई भेटिन् ।

ती छात्राले आफ्ना बाआमासँग हजुरआमाको बारेमा जिज्ञासा राख्दा उनीहरुले आफ्नो नातेदार-कहाँ गएर बस्ने गरेको बताएका थिए। के यस्तै खालको समाज बनाइरहेका छौं हामी ?

केही समय अघि यो तस्बिर यति भा-इ-रल भएको थियो कि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल र क्रिकेटर हरभजन सिंहले समेत आफ्नो फेसबुर र ट्विटरञमा सेयर गरेका छन् ।

गुजरातका वरिष्ठ फोटो पत्रकार कल्पित भचेचले तस्बिरको कथा यसरी सुनाएका छन् । २००७ सेप्टेम्बर १२ । मेरो जन्मदिनको एकदिन पहिले । म बिहान ९ बजे घरबाट निस्कन लागेको थिएँ।

श्रीमतीले भनिन्, ‘राति घर फर्किनु । किनकि आज राति १२ बजे केक का-ट्नु-प-र्छ । म खुसी हुँदै घरबाट निस्किएँ । केहीबेरमै मेरो मोबाइ-ल-मा अहमदाबादको मणिनगरस्थित जिएनसी स्कुलबाट फोन आयो ।

प्रिन्सिपल रीटा बहन पाण्ड्याले भनिन्, ‘म आफ्नो स्कुलका नानीहरु लिएर वृद्धाश्रम जाँदैछु । के तपाईं यो भ्रमणको फोटो कभर गर्न सक्नु्रहुन्छ ?

म तयार भएँ र घोडासरको मणिलाल गान्धी वृद्धाश्रम पुगेँ । त्यहाँ एकातिर नानीहरु थिए भने अर्कातिर वृद्धाहरु । मैले वृद्धाहरुको साथ बस्न ती नानीहरुलाई आग्रह गरेँ ताकि राम्रो फोटो खिच्न सकूँ ।

जब उनीहरु नजिकै थिए, एक छात्रा वृद्धालाई देख्नासाथ सुँ-क-सुँ-क गर्न थालिन् । अचम्म त यो थियो कि नजिकै रहेकी वृञद्धा पनि ती छात्रालाई देखेर उसैगरी रुन थालिन् ।

त्यसपछि ती छात्रा हतारमा दौडिएर वृद्धासँग गइन् र अँ-गा-लो-मा कस्सिइन्। यो देखेर त्यहाँ उपस्थित सबैञजना अचम्मिञत भए । मैले ठिक त्यही बेला यो दृश्यलाई क्यामेरामा कैद गरेँ ।

मैले ती वृद्धासँग बुझ्न चाहेँ । उनी रोइरहेकै थिइन् । पछि थाहा भयो । उनीहरु हजुरआमा र नातिनी रहेछन् । ती छात्राले पनि वृद्धा आफ्नो ‘बा’ भएको बताइन् ।

गुजरातीमा हजुरआमालाई बा पनि भन्ने गरिन्छ । ‘हजुरआमा बिना मेरो जिन्दगी शून्य लाग्छ,’ उनले आँसु पुछ्दै भनिन् । उनले यो पनि सुनाइन् कि बुवाले हजुरआमा नातेदारकहाँ बस्न गएको बताएका थिए ।

तर वृद्धाश्रम पुगेपछि थाहा भयो, हजुरआमा कहाँ गएकी रहिछन् ! हजुरआमा-नातिनीको यो सुखद मिलन देखेपछि त्यहाँ भएका अरु वृद्धा र उनका साथीहरुका आँखा रसाएका थिए ।

त्यो भावुक माहोललाई सामान्य बनाउन नानीहरुले भजन गाउन थाले । यो तस्बिर पहिलो दिन दिव्य भाष्कर पत्रिकाको पहिलो पृष्ठमा छापिएको थियो ।

त्यसपछि पूरा गुजञरातमा यही तस्बिरलाई लिएर निकै चर्चा पनि भयो । यो तस्बिरले धेरैलाञई तरंगित बनाइदियो । मेरो ३० वर्षको करिअरमा पहिलो पटक यस्तो घ-ट-ना भयो कि

तस्बिर छा-पि-ए-को पहिलो दिन एक हजारभन्दा बढीले मलाई फोन गरे । त्यो समय पूरै राज्यमा यो तस्बिरको वि-ष-यलाई लिएर चर्चा भएको थियो ।

ती बृद्ध महिलाको नाम दमयन्ती पंचाल हो । पछि फोटो निकै भा-इ-र-ल भएपछि दमयन्तीञले आफू आफ्नो खुसीराजीले बृद्धाश्रममा आएको बताएकी थिइन ।

साथै धेरै वर्षपछि फोटो भा-इ-र-ल भएपछि उनकी नातिनी भक्तीले पनि य-स-री फोटो भा-इ-र-ल भएकोमा आश्चर्य व्यक्त गरेकी छन् । भक्तीले आफूले हजुर आमालाई

अ-चा-न-क बृद्धाश्रममा देखेका कारण रो-ए-को तर उनी आफ्नै खुसीले बृद्धाश्रम गएको आफू्रलाई पछि थाहा भएको बताएकी छन् ।भक्तीले १२ वर्षपछि त्यो फोटोलाई ग-ल-त सन्देश लेखेर भा-इ-र-ल गराइएको भन्दै

त्यस-प्र-ति आ-प-त्ती पनि जनाएकी छन् । उनले आफ्ना हजुरवुवाको मृ-त्यु भएदेखि नै हजुर आमाले बृद्धाश्रम जाने इच्छा आफ्ना आमावु्रवालाई बताएको र त्यतिबेला बृद्धा-श्रममा

ठाउँ खाली नभ्रएकोले उनी केही वर्षपछि बृद्धाञश्रममा ठाउँ खाली भएपछि गएको स्पष्ट पारेकी छन् । उनले यसरी ग-ल-त रुपमा फोटो भाइरल भएको-ले त्यसप्रति दुःख पनि व्यक्त गरेकी छन् । बिबिसी हिन्दीबाट

Leave a Reply

Top