You are here
Home > Featured > राउटे युवती’हरुको ज्या:न जो’खिममा र’हेकाले सु’रक्षाका ला’गि सुरक्षाकर्मी ख’टाइएकाे छ

राउटे युवती’हरुको ज्या:न जो’खिममा र’हेकाले सु’रक्षाका ला’गि सुरक्षाकर्मी ख’टाइएकाे छ

राउटे समुदायका दुई युव-ती मा-थि भएको घ-ट-ना पछि जिल्ला प्रशासन का-र्यालय सुर्खेतले बाह्य व्य-क्ति-हरुलाई राउटे समुदायमा जान रोक लगाएको थियो ।

राउटे समुदायका युव-तीह-रुमा-थि भएको घ-ट-ना बा-हि-रिएपछि उनीहरुको सु’र-क्षा प्र’दान गर्ने उद्देश्यले स्थानीय प्रशासनले राउटे वस्तीमा अन्य व्यक्तिहरुलाई जा’न रो’क ल-गाएको थियो तर ।

प्रमुख जिल्ला अघिकारी छविलाल रिजालले राउटे समुदायका युवती-ह-रुमा भएको घ-ट-ना-पछि उ’नीहरुको सु’रक्षाका लागि अन्य व्यक्तिलाई उक्त बस्तिमा जा’न रो’क ल-गा-एको उनले बताए ।

राउटे बस्तीमा बाहिरको व्यक्तिलाई जान नदिने र राउटे समुदायका युवायुवतीहरुलाई पनि ज-था-भा-वी हिड्न नदिने गरी सु”र”क्षा-क-र्मी समेत खटाइएको उनले जानकारी दिएका थिए ।

उनीहरुलाई निगरानी गर्नको लागि २२ जना प्र-ह-री ख-टा-इ-एको उनले बताएका थिए । पछिल्लो केही समयदेखि राउटेहरु सुर्खेतको गुर्भाकोट नगरपालिका–११, आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका छन् ।

सोमबार विहानदेखि नै उक्त समुदायमा अन्य व्यक्तिहरुलाई प्रवेश गर्न रो-क लगाएको रिजालले जानकारी दिए । राउटेहरुको आफ्नै नियम कानुन हुने र त्यो निकै क-डा हुने भएकाले यु”व”ती-ह-रुको ज्या-न जो-खि-ममा परेको भन्दै

राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको थियो । यस अघि पनि ति युवतीहरु न-ज-र ब-न्दमा परिसकेका कारण उ”नी”हरुको ज्या”न” थप जो-खि-म-मा देखिएको थियो ।

Leave a Reply

Top