You are here
Home > Featured > जु’ठिएको भ’न्दै सम्झनाला’ई मृु:त्यु’दु’ण्ड दि’ने तयारिमा राउटे मुखिया ! यस्तो छ राउटेको संविधान

जु’ठिएको भ’न्दै सम्झनाला’ई मृु:त्यु’दु’ण्ड दि’ने तयारिमा राउटे मुखिया ! यस्तो छ राउटेको संविधान

कर्णाली प्रदेशका दैलेख, सुर्खेत लगायतका जिल्लाका वन जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरुले न-रा-म्रा भिडियो खि-च्न आउनेहरुले आ-फू-हरुलाई दुःख दि-एको बताएका छन् ।

सरकारले लोपोन्मुख जातीमा सूचीकृत गरेको फिरन्ते जाति राउटे समुदायका अगुवाहरुले विभिन्न वहानामा भिडियो फोटो खिच्नेहरुले आफूहरुलाई दुःख दिएको बताएका हुन् ।

राउटे समुदायका युवा सोविन शाहीले बाहिरका मान्छेहरु आएर तिम्रा दिदीबहिनीहरु कहाँ छन् भन्दै सोध्ने गरेको बताए। ‘बाहिरका मान्छे बस्तीमा आएर भिडियो खिच्छन्,

नराम्रो नराम्रो बोल्न लगाउँछन् त्यो हामीलाई मन पर्दैन ,’उनले भने । बस्तीमा राम्रो मान्छेहरु पनि आउने गरेको सोविन बताउँछन् । ‘हामीलाई चामल, दाल, तेल कपडा लिएर

सहयोग गर्न आउने मान्छेहरु देखेर खुसी लाग्छ तर, टिकटक बनाउने, न-रा-म्रो बोली बोल्न लगाएर भिडियो खिच्नेहरुले हामीलाई दुःख दि-एँ,’ उनले भने ।

सोविनले बाहिरका मान्छेलाई आफूहरुको बस्तीमा आउन बन्देज गरिदिनका लागि प्र-ह-री प-ठा-इदिन आग्रह समेत गरेका छन् । राउटे मुखिया सूर्यनारायण शाहीले

नचिनेको मान्छेहरु बस्तीमा आएर आफूहरुलाई दुःख दिइरहेको बताए । उनले भने, ‘पहिला पहिला हाम्रो बस्तीमा कोही पनि आउँदैनथ्यो, अहिले नचिनेको मान्छेहरु आउँछ, मेरो जनतासँग नराम्रो व्यवहार गर्छ,

त्यो हामीलाई चित्त बुझेको छैन् ।’ मुखिया शाहीले आफूहरु बसिरहेको बस्तीमा न-रा-म्रो भिडियो, फोटो खिच्न आउनेहरुलाई ब-न्दे-ज लगाउन सरकारसँग माग गरेका छन् ।

यसैक्रममा राउटेहरुको मुखिया भने सम्झना जु-ठि-एको भन्दै मृु-त्यु-दु-ण्ड दिने तयारिमा रहेको जनाइएको छ । सम्झनाको दाईले पत्रकारहरुलाई खो-ला-मा फा-लिदि-ने सम्म भनेका छन् । हेर्नुहोस् यो भिडियोमा

Leave a Reply

Top