You are here
Home > Featured > राउटे यु’व’तीमाथि क’र’णी गरेको युवाहरुद्धारा स्वी:का’र !

राउटे यु’व’तीमाथि क’र’णी गरेको युवाहरुद्धारा स्वी:का’र !

सुर्खेतमा दुई जना राउटे यु’व-तीलाई होटलमा लगेर ज-ब-र्ज’स्ती गरी भि’डियो खिचेका यु-वा-ह-रुले प्र-ह-री ब’या’नमा ‘आफूहरुले सबै काम गरेको’ भनेर स्वीकारेका छन् ।

राउटे समुदायले बाहिरी समाजसँगको उ-ठ-ब-सलाई राम्रो ठान्दैन । ती यु’व’तीसँग सुर्खेतका यु-वा-हरुको ल’स-प-स थाहा पाए समुदायभित्रैबाट ‘ला-स गा-’य-व हुने ख-त-रा छ ।

यसर्थ अहिले कर्णाली प्रदेश सरकारले उक्त समुदायको विशेष नि-ग-रानीको लागि वस्ती वरिपरि २२ जना स-श-स्त्र र नेपाल प्र-ह-री परिचालनसङ्गै सु-र-क्षा ग-स्ती बढाइएको छ ।

गुर्भाकोट नगरपालिका ११, आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका लोपोन्मुख राउटे समुदायको सु’र’क्षा र अन्य व्यवस्थापनको लागि कर्णाली प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत एउटा कमिटी गठन गरेको बताएको छ ।

मन्त्रालय स्रोतका अनुसार प्रारम्भिक अवस्थामा यु-व-ती-हरुको सु-र-क्षा व्यवस्था मि-ला-इएको छ । तत्काल राउटे समुदायसम्म वाह्य समुदायका मानिस पुग्न र उनीहरुलाई ‘डि-स्ट-र्ब’ नगर्न आवश्यक प्र-बन्ध मिलाइएको छ ।

निकै पिछडिएको उक्त समाजमा आफ्नो समुदायभन्दा बाहिरका प-र’पु’रुषसँग ला-गे-को थाहा पाएमा यु-व-तीह-रुको जीवन नै जो’खि’ममा पर्ने भएकाले प्र’शासनले विशेष स’त’र्कता अपनाएको बताइन्छ ।

मुखियाहरुको आँखा छ-लेर अब यु’व’तीहरुको स्वास्थ्य र शा-’रि-रि-क प-री’क्ष-ण गर्नुपर्ने अवस्था छ । राउटे समुदायलाई युु-व-ती-हरुमाथि भएको दु-र्व्य-व-हा-र-बारे कुनै जानकारी नहुने तवरले आवश्यक प्रक्रिया अ-प-नाएको छ ।

सहजीकरणको लागि मन्त्रालयको एउटा टोली अहिले उक्त क्षेत्रमा कार्यरत छ । शा-रि-रि-क शो-ष-ण-मा परेका राउटे यु-व-ती-हरु समुदायभित्रै छन् ।

उक्त घ-ट-ना-बारे समुदाय हालसम्म अ’नभिज्ञ रहेको बताइन्छ । उनीहरुको सबैभन्दा ठूलो मान्छे मु-खिया हुन् । उनलाई समेत जानकारी नभएकाले त्यहाँभित्र केही पनि नयाँ गतिविधि नभएको बताइन्छ ।

राउटे समुदायभित्र हुने ह-त्या’,हिं-सा’बा-रे प्रशासनले समेत कुनै अ’नु’स’न्धान गर्न नसक्ने भएकाले प्रशासन सचेत हुँदै सु-र-क्षा-क-र्मी परिचालन गरिएको बताइन्छ । जनआस्थाबाट आभार

Leave a Reply

Top