You are here
Home > Featured > परिवारको खुशी किन्न ३ महिना अघि कतार पुगेका सेर बहादुर, विदेशमै अ:स्ता’ए !

परिवारको खुशी किन्न ३ महिना अघि कतार पुगेका सेर बहादुर, विदेशमै अ:स्ता’ए !

बागलुङको निसिखोला गाउँपालिका जुग्दाखोला–२ स्थायी घरभई भर्खरै मात्र रोजगारीको लागी कतार पुगेका सेरबहादुर कुँवरको हृ”द”य-घा-त-का कारण कतारमै ज्या-न ग”ए”को छ ।

उनको गत अप्रैल १६ का दिन विहानको समयमा नि-ध-न भएको थियो । उनि ३ महिना अगाडी मात्र विदेश गएको पारिवारिक स्रोतले जनाएको छ ।

गत अप्रिलमा उनको नि-ध-न भएपनि कोभिडका कारण भएको लकडाउनका कारण श-व नेपाल ल्याउन नसकिएको र जुन १० बिहिबार २०२१ का दिन कतार समय १ः४५ बजे कतार यरवेयजबाट नेपाल ल्याइदैछ ।

श-व कतार देखि घर सम्म ल्याउनका लागि नेपाली दूतावास र बागलुङ सेवा समाज कतारको सहजिकरण रहेको जनाइको छ । कुँवरको विदेशमा भएको नि-ध-न-ले परिवार सहित पुरै गाउँनै शोकमा डुवेको छ ।

Leave a Reply

Top