You are here
Home > Featured > सविता मृ:त्यु प्र:क’रण ! डाक्टर र परिवारको मि’लेमतो थि’यो त ?

सविता मृ:त्यु प्र:क’रण ! डाक्टर र परिवारको मि’लेमतो थि’यो त ?

चितवनकी सविताको मृत्यु प्रकरण अहिले सामाजिक सं-जा-लमा च-र्की र-हे-को बेला उनै सबिता भण्डारीलाई उ-प-चा-र गर्ने चितवन मेडिकल कलेजका डाक्टर यतिबेला मिडियामा आएका छन ।

चितवनकी सविता भण्डारीको मृ-त्यु-को घ-ट-ना थप रहस्यम बन्दै गएको छ । सविताका माइतीले घ-ट-ना र-ह-स्म-य भन्दै अ-नु-स-न्धान गर्न माग गरेका छन् ।

सोमवार सविताकी सासु रुँ-दै आफुहरुको घ-ट-ना-मा कुनै हात नभएको र सवितालाई नि-कै माया गर्ने गरेको बताएकी थिइन् । सविता डि-प्रे-श-नको रो-गी रहेको  र आफु नर्स भएका कारण सविताको निकै माया गरेर राखेको बताएकी थिइन् सासुले ।

लामो समय देखि म नर्स पेशामा कार्यरत छु त्यसैले बि-रा-मी-लाई कसरी स्याहार गर्नुपर्छ भन्ने आफुलाई थाहा भएका कारण निकै राम्रोसंग स्याहार गरेर बु-हा-रीलाई राखेको बताएकी थिइन् ।

तर सविताको आमाले भने निकै माया गर्ने सासुले घ-ट-ना भ-एपछि मलाई फोन गरेर किन जानकारी दिइनन् भनेर प्रश्न गरेकी छन् ।  सासुले राम्रोसंग फोन गरेर घ-ट-ना-वारे जानकारी दिएको भए सायद मैले मु द्दा प-नि गर्दिनथे सविताकी आमाले भनिन् ।

उनीहरुले सविताको सासु र श्रीमानले घ-ट-ना भएको भन्दै  बताएको समयमा नै करिब डेढ घण्टा फरक रहेको भन्दै त्यसमा पनि आ-शं-का ब्य-क्त गरेका छन् ।

सामाजिक संजाल र घर परिवार बाट डा-क्ट-रको पनि घ-ट-ना-मा मिलेमतो रहेको भन्ने सुने पछी यतिबेला कपुर बोटका सन्तोषले उनी डाक्टरलाई मिडियामा ले-रा-ए-र कुराकानी गरेका छन । भिडियाे हेर्नका लागि यहाँ क्लीक गर्नुहाेस्

 

Leave a Reply

Top