You are here
Home > Featured > आ’गोबाट घर त जो’गाईन्, तर आफ्ना भने सुखका दिन सधैका लागि ह’राए !

आ’गोबाट घर त जो’गाईन्, तर आफ्ना भने सुखका दिन सधैका लागि ह’राए !

गुल्मी जिल्लाको धुर्कोट गाउपालिका वडा नम्बर–७ को वाग्ला भन्ने ठाउमा आ-गो नि-भा-उ-ने क्रममा श-रि-र ज-ले-र द-र्द-ना-क जीव-नबि-ताउनु भएकी पुतला पाण्डे

जंगलको छेउमा घर रहेको हुदा घरमा आ-गो आउछ की भन्ने ड-र-ले आ’गो-मा नि’भा-उन जानु भएकी उहाको श-रिरलाई आ-गो-को ल-प्का-लेपो’लेर घा-उ नै घा-उ भएको छ । वि-हो-स भएर ल-डे-की उनलाई स्थानीयले ह-स्प-ताल सम्म पुर्याएर ज्या-न त ब-चाए तर घा’उ कु-हि-ए-रदु-र्ग-न्धि-त भएको छ । अस्प-ता-ल लै-जा-नको लागि एम्बुलेन्स बो-लाएको पैसा र अ-स्प-ता-लमा भर्ना भएको पैसा ति-र्ने पैसा नभएको कारण तिर्नसकेका छैनौ ।

२५ बर्षको उमेरमा आफ्नो श्रीमान गु-मा-ए-र एक्लो जिन्दगी बिताउनु भएकी आमाका एउटी छोरी र दुई भाई छोरा छन । जेठो छोराको विवाहगरेर छोरा जन्मिएको छ

कान्छो छोराको अझै विवाह गर्न बाकी छ । सुख दुस्ख खाइ नखाइ छोराछोरीलाई हुर्काए पढाए विवाह गरिदिए । यि नै छोरा छोरीलाई देखेर मैले मेरो पि-डा भु-ले-की थिए

आज छोरीको यो अवस्था देख्नु पर्यो । छोरीलाई विवाह गरिदिए अब त सुख होलाभन्ने समयमा मलाई यो दिन आइपर्यो बाबु प-त्र-का-र संग रु-नु-भयो आमा ।

दिशा, पि-सा-ब गर्नलाई पनि अरुको साहारा चाहिन्छ। बस्नसक्दिन उठेर दिशा,पि-सा-ब गर्नु १४ बर्ष अगाडी विवाह गर्नु भएकी पुतलाको बैबाहिक स-म्ब-न्ध राम्रो चलिरहेको थियो ।

तर दैवको न-ज-र लाग्यो उनलाई न-सो-चेको समयआइपर्यो । श्रीमानले इन्डीयामा गएर पैसा पठाउने उनले यता घरसम्पति धानेर बसेकी थिइन । अहिले आफै अशक्त भएर

अरुको साहारामाबसिरहेकी छन पुतला । श्रीमानको पनि तेति राम्रो कमाइ छैन । घरमा चैरासी पुजा गरेर बसेका सासु ससुरा हुनुहुन्छ ।दिनरात औ-ष-धी खानुपर्ने हुन्छ

तर हामी संग बिहान बेलुका पेटभरी खाने अन्न पनि हुदैन कहाबाट ल्याउ औ-ष-धी । सासुले पन् आखा देख्नु हुदैन,ठुलो छोरालाईतिन तिन महिनामा भैरहवा जानुपर्छ ।

२० बर्षको उमेर भएपछि आखाको अ-प्रे-स-न गर्नुपर्छ भनेको छ डाक्टरले भन्नुहुन्छ दिदी । सम्पति धेरै भएको भएपनि बे-च-बि-ख-न गरेर उ-प-चा-र गर्न लग्थे ।

हामी संग प्रशस्त सम्पति पनि छैन । बिहान साझ अरुको मेलापात गरेरछोराहरुलाई पालेकी थिए,अब त आफैलाई कस्ले पाल्छ भन्ने भएको छ ।भौसी बिक्री गरेर पाल्पा गएर आए २५००० हजार सकियो ।

अस्पतालमा भर्ना गरेको एक लाख बिस हजार ऋण पनि तिर्न बाकी नै छ । फेरी फलोअपको लागि जाने समय भएको थियो आ-र्थि-क-अभावको कारण जान सकेका छैनौ । म बाच्न चाहान्छु सबैले मलाई सक्दो सहयोग गरिदिनुहोस।

केही सहयोगले मेरो जीवनदान हुन्छ। ”म म-रे भने मेरा छोराले दुस्खपाउछन “भन्दै हा-र गु-हा-र गरिरहेकी छन आमा र छोरीले । केही राहात होस भनेर स्थानीयले मिडीयाकर्मी

नेपाल अ-प-डे-ट-का संचालकपत्रकार मोहन बस्नेतको टिमलाई खबर गरे लगत्तै उहाहरु सोही स्थानमा पुगि भिडियो बनाउनुभएको छ । साथै १०००० हजार सहयोगसमेत गर्नु भएको छ ।

Leave a Reply

Top