You are here
Home > Featured > नत आफ्नो साथमा छोराछोरी छन् नत आफ्नो साथमा श्रीमान नै !

नत आफ्नो साथमा छोराछोरी छन् नत आफ्नो साथमा श्रीमान नै !

भाइरल साइकल वाली दिदिको कोठामा पुग्दा, बल्ल बा-हि-रि-यो वास्तविक र’ह’स्य यी हुन रामेछापकि तीस बर्षिय मिरा खत्रि कार्कि ।ओठको मीठो मुस्कान छर्दै

काठमाडौंको मुलपानि दसखि सुरुभएको साइकल यात्रा लगभक एक घन्टा पछि नया बानेश्वरमा आएर रोकिन्छ ।बानेश्वर चौकमै रहेको एटिएम लन्जमा ९ घन्टमसम्म काम गरिसकेपछि फेरि उहाको यात्रा मुलपानितिर सुरु हुन्छ । मिरा खत्रि कार्किले दुखि हुँदै भन्छिन् कि ज्यान काठमाडौंमा भएपनि मन कहिले पनि आफुसग रहेन् ।मिराको अनुहारमा जति धेरै खुसि देखिन्छ त्यो भन्दा धेरै पीडा मनभरि छ ।यो बिरानो सहरमा एक्लै संघर्ष गर्न थालेको बर्षौ बित्यो ।

नत आफ्नो साथमा छोराछोरी छन् नत आफ्नो साथमा श्रिमान नै छन् । काठमाडौंमा एक्लै संघर्ष गरिरहेकि मिरा कहिलेकसो समय मिलाएर घर जान्छिन् । घर त जान्छिन्

तर एकदमै अ-पा-च्य शब्द सुन्नु र त्यहाबाट फर्किनु बाहेकको उनिसग बिकल्प नै रहदैन् । आफुलाई काठमाडौं बस्ने कुनै पनि रहर नभएको र बा-ध्य-ता भएको उनी रु-दै बताउँछिन् । हेर्नुस् भिडियो सामाग्री

याे पनि पढ्नुहाेस् : नेपाली चलचित्र क्षेत्रले हासिल गरेको सफलता र नेपाली चलचित्र क्षेत्रमा विकासमा धेरै नायक नायिका, चलचित्र निर्माण पक्षका हरेक तहका

व्यक्तित्वहरुको निकै ठूलो योगदान छ । उनिहरुले दिएको योगदानले नै आज धेरै नयाँ प्रतिभाहरुले चलचित्र खेल्न पाइरहेका छन् भने धेरै सिक्ने मौका समेत पाएका छन् ।

हिजो विगतमा नेपाली चलचित्रका चर्चित, नाम चलेका, धेरै दर्शकहरु मन मुटुमा बस्न सफल धेरै नायक नायिकाहरु अहिले विभिन्न कारणले चलचित्र क्षेत्रबाट

टाढा छन् । आज हामी कुरा गर्छौँ केहि पुराना चर्चित नायिकाहरुको विषयमा । आफ्नो समयमा अहिलेका नायिकाहरुले भन्दा पनि धेरै चर्चा कमाएका

अघिल्लो पुस्ताका अभिनेत्रीहरुको नाम शायदै आज कसैले पनि लिँदैनन् र चिन्दैनन् पनि होला । उनीहरु प्राय सबैजसो नै चलचित्र क्षेत्रबाट पलाइन भईसकेका छन् ।

फलस्वरुप समयको अन्तरालसँगै उनीहरुलाई दर्शकहरुले पनि बिर्सदै गएका छन् । पछिल्लो समय कोही कसैले नेपाली चलचित्र क्षेत्रका नायिकाहरुको नाम सोध्छन् भने

नयाँ पुस्ताको सोझो जवाफ आउछ – आँचल शर्मा, केकी अधिकारी,प्रियंका कार्की, स्वस्तिमा खड्का आदि इत्यादि । हाल यो चलन कम देखिए पनि

एक ताकाको समय यस्तो थियो, जब कलाकारहरु कार्यक्रमको बाहाना बनाई विभिन्न देशमा जान्थे अनि प्राय उतै नै बस्थे । जसमा सबैको तार्गेट अमेरिका पर्ने गर्दथ्यो ।

करिष्मा मानन्धर, गौरी मल्ल लगायतका केही कलाकारहरु केहि वर्षको अमेरिका बसाईपछि नेपाल फर्किए पनि त्यस्ता धेरै कलाकारहरु अझै पनि अमेरिकामा नै स्थापित भएर बसिरहेका छन् । आज हामी तिनै १५ अभिनेत्रीहरुको रिपोर्ट पस्कदैछौं जो सुन्दर भविष्यको सपना सजाएर सधैंका लागि अमेरिका उडे ।

Leave a Reply

Top