You are here
Home > Featured > भेरी अ’स्पताल घ’ट’ना ! हा’मफा”ले”र ज्या’न जो’गाएकी न’र्सको ब’यान !

भेरी अ’स्पताल घ’ट’ना ! हा’मफा”ले”र ज्या’न जो’गाएकी न’र्सको ब’यान !

मेरो नाइट डियूटी थियो । बिहीबार राति सात बजे अ-स्पताल पुगिसकेको थिएँ । पीपीई लगायत आवश्यक स्वास्थ्य सुरक्षा सामग्री लगाएर कोभिड वार्डमा छिरें ।

बेड नम्बर १३ मा रहेका बिरामी गम्भीर अवस्थामा थिए । बि-रा-मी-को स्या-चु-रेसन डा-उन हुँदै गइरहेको थियो । आश्विनी दिदीले भेन्टिलेटर जोड्नु भएको रहेछ । तर पनि बि-रा-मी-मा अक्सिजन मेन्टेन हुन सकिरहेको थिएन । कुरुवाले मेरो बिरामीलाई मार्ने भयो भन्दै चिकित्सक तथा नर्सह-रु-लाई ट-र्च-र दि-इ-रहनु भएको थियो । मेरो बि-रा-मी-लाई केही भयो भने कसैलाई छोड्दिन भन्दै उन-ले ध-म्की दि-इ-रहेका थिए । अन डियूटीमा रहेका दुई जना डाक्टर र चार जना नर्सहरु

उनकै बि-रा-मी-को उ-प-चा-र-मा ब्यस्त थिए । उनलाई ब-चा-उ-न सबै प्र-या-स जारी राखेका थियौं । तर पनि हामीले ब-चा-उ-न सकेनौं । उनको मृ-त्यु पु-ष्टि गर्नका लागि ईसीजी गर्ने तयारी भइरहेको थियो ।

त्यही वार्डमा अर्का एकजना बि-रा-मी पनि ग-म्भी-र थिए । उनको पनि स्वास्थ्य अवस्था खस्कँदै गइरहेको थियो । हाम्रो टिममा रहेका डाक्टर र नर्सहरु उनलाई हेर्न त्यता जा-नु-भयो ।

म भने उनको ईसीजी गर्न तयारी गर्दै थिएँ । एक्कासी ६र७ जनाको समूह वार्डमा प्र-वे-श गरे । उनीहरुले मेरो घाँ-टी अ-ठ्या-उ-न थाले । त्यही बेला बि-रा-मी-का एकजना कुरुवा दाइ

मेरो अगाडि आएर उनीहरुबाट बलतल्ल छुटाउन सफल भए । म अत्तालिँदै डाक्टर भएको ठाउँमा पुगें । उनीहरु ल-खेट्दै आ-इ-र-हेका थिए । बि-रा-मी-को उ-प-चा-र-मा व्यस्त चिकित्सक र नर्सहरुले मलाई

उ-द्धा-र गरेर क्या-वि-नमा लिएर गए । तर पनि त्यो समूहले क्याविनमा तो-ड-फो-ड ग-र्न छा-डे-न । क्याविनको ढोका तो-ड-फो-ड ग-र्न थालेपछि क्याविनभित्रको

एट्याच ट्वालेटभित्र हामी सबै पस्यौं । एट्याच ट्वाइलेटको ढोका पनि उनीहरुले तो-ड-फो-ड गर्न लागे । त्यसपछि अब त म-रि-ने भयो भन्ने लाग्यो । केही सोच्नै सक्ने अवस्था थिएन ।

चारै जना के गर्ने कसो गर्ने भनेर अत्तालिरहेका थियौं । त्यही बेला हामी सबैको ध्या-न ट्वाइलेटको झ्या-ल-मा पुग्यो । त्यही झ्याल फो-डे-र हाम फा-लौं भ-न्ने कुरा साथीहरुबाट आयो ।

तर मेरो हातखुट्टा सबै काँ-पी-र-हे-को थियो । म रो-इर-हे-को थिएँ । उनीहरु ढोकामा जो-ड-तो-ड-ले हानिरहेका थिए । अन्ततः झ्याल फो–डेर हा-म-फा-ल्न तयार भयौं । तर मलाई हा-म फा-ल्ने आँ-ट नै आएन ।

डा. चन्द्रप्रकाश शाहुले मलाई हा-म फा-ल्न फो-र्स गरिरहनु भएको थियो । मलाई छा-डे-र पनि उहाँहरु हा-म फा-ल्न सकिरहनु भएको थिएन । मलाई डा. शाहुले झ्यालमा उ-चा-ले-र राखिदिनुभयो ।

उनीहरुको आ-क्रो-श थप बढ्दै गइरहेको थियो । ढो-का नै फो-डे-र भित्र पस्न थालेपछि डा. शाहु, नर्सहरु आश्विनी गुरुङ, बन्दना श्रेष्ठसहित हामी हा-म फा-ल्न बा-ध्य भयौं ।

रातिको त्यो क-हा-ली ला-ग्दो र त्रा-स-दी-पूर्ण दृ-श्य मेरो मा-नसप-ट-लमा अहिले घु-मि-र-हेको छ । त्यो सम्झिँदा म कसरी ए-कत-ला मा-थिबाट हाम फा-लें हो-ला भनेर आफैंलाई वि-श्वा-स लागिरहेको छैन ।

त्यति माथिबाट हा-म फा-ल्दा पनि क-सरी बाँ-चे होला भ-नेर आ-फैं-लाई विश्वास गर्न गा-ह्रो ला-गि-रहेको छ । विकल्प पनि थिएन हामीसँग । उनीहरुको त्यो आ-क्रो-श, त्यो आ-तं-कि-त व्यवहार निकै ड-र-ला-ग्दो थियो ।

यस्तो आ-तं-क-पू-र्ण अनि त्रा-स-दी-पूर्ण वातावरण कोभिड वार्डभित्र झण्डै एक घण्टा नै च-ल्यो होला । यो अवधिमा सबैजना आ–आफ्नो ज्यान ब-चा-उ-न वार्डभित्रै भागदौड म-च्चि-यो ।

एकतला माथिबाट हा-म-फाले-का-ले हुन सक्छ अहिले मेरो श-री-रको पछाडि पेन भइरहेको छ । घाँ-टी-मा पनि निलो डा-म प-रे-को छ । सँगै हा-म-फा-ल्नु भएका स्वास्थ्यकर्मीहरुले

पनि खुट्टा दु-खि-रहे-को बताइरहेका छन् । सबै जनालाई बाहिरी चो-ट-प-टक छैन । नर्सिङ पेशामा लागेर राम्रै गर्छु भन्ने आत्मविश्वास ममा थियो । आफ्नो पेशा प्रति म सधैं इमान्दार नै थिएँ ।

तर बिहीबार रातिको त्यो त्रा-स-दी-पूर्ण घ-ट-ना-ले रातभर निदाउनै सकिन । रातभर त्यही त्रा-स-दीपू-र्ण दृश्य आँखा वरपर झ-लझ-ली आइरह्यो । जति भुल्ने प्रयास गरेपनि सकि रहेको छैन ।

बि-रा-मी कु-रु-वा दाईले मेरो उ-द्धा-र न-गरेको भए मेरो ज्या-नै जा-न्थ्यो हो-ला । त्यो घ-ट-ना-ले मलाई अहिले यो पेशामा किन लागेछु, मेडिकल लाइन किन रोजेछु भन्ने लागेको छ ।

यो घ-ट-ना-ले इमोश्नल रुपमा बलि-यो पनि बनाएको महसुस गरेको छु । अरुको ज्यान ब-चा-उ-ने पेशामा लाग्दा यसरी एकतला माथिबाट हाम फा-ले-र आफ्नै ज्या-न ब-चा-उ-नु-पर्ने दिन आउँछ होला भनेर कल्पना पनि गरेको थिइनँ ।

यो महा-मा-री-मा आफ्नो ज्या-न-को बाजी राखेर अरुको ज्या-न ब-चा-उ-ने स्वास्थ्यक-र्मीमा-थि हुने यस्तो सां-घा-ति-क हमलाले सबै स्वास्थ्य-क-र्मी-को म-नोव-ल गिराएको छ ।

स्वास्थ्यकर्मीलाई मनोवल उ-च्च ब-ना-उन हौ-स-ला दिनुपर्ने बेलामा स्वा-स्थ्य-क-र्मी-माथि नै ज्या-न-मा-र्ने उ-द्दे-श्य-ले सां-घा-ति-क ह-म-ला हुनु दुःखदायी हो । त्यसैले यस घ-ट-ना-मा सं-ल-ग्न दो-षी-लाई त-त्का-ल का-र-बा-ही गरी स्वास्थ्यकर्मीहरुको सुरक्षाको

ग्या-रे-न्टी सरकारले गर्न स-क्नु पर्छ । मनोवल गि-रेका स्वास्थ्यकर्मीहरुले कसरी बि-रा-मी-को उ-प-चा-र गर्न सक्छ ?  त्यसैले घ-ट-ना-मा संलग्न दोषीलाई का-नु-नी दा-य-रामा ल्याएर का-रबा-ही गर्न सकेमात्रै स्वा-स्थ्य-क-र्मी-मा-थि भोलि-का दिनमा य-स्तो घ-ट-ना दो-होरिने थिएन । गैरे भेरी अ-स्प-ता-ल नेपागञ्जमा कार्यरत न-र्स हुन । उनी विगत २ बर्षदेखि वि-रा-मी-को से-वा-मा अन-व-रत ख-टि-र-हेकी छिन् ।

Leave a Reply

Top