You are here
Home > Featured > भगवानलाई जल चढाए को’रोना भा’ग्ने ह’ल्ला फै’लिएपछि, जनता गाग्री बोकेर मन्दिर हिँडे !

भगवानलाई जल चढाए को’रोना भा’ग्ने ह’ल्ला फै’लिएपछि, जनता गाग्री बोकेर मन्दिर हिँडे !

काे-राेना भा-इर-स अहिले विश्वभर महा-मा-रीका रुपमा फै-लि-एकाे छ । काे-राे-ना-ले लाखाैँ-काे ज्या-न लि-एकाे छ । मानिसहरु त्र-सि-त छन् । भारतकाे गुजरातको अहमदाबादस्थित साणंद क्षेत्रमा भने

काे-राे-ना-बाट ब-च्ने उ-पा-यका नाममा एउटा अ-फ-वाह फै-लि-एप-छि हजारौँको संख्यामा मानिसहरु भेला भएका छन् । यस घ-ट-ना-सँग जोडिएको एउटा भिडियो सामाजिक स-ञ्जा-ल-मा भा-इरल भएको छ । भिडियोमा म-हि-ला-हरुको ठूलो भिड टा-उ-को-मा पानीको गाग्री बो-के-र हिँ-डि-र-हेको देख्न सकिन्छ । कसैले हिन्दू देवता बलिया देवलाई जल अभिषेक गरे मानिसहरु को-रो-ना-बाट ब-च्न स-क्ने हल्ला फै-ला-ए पछि नि-ध-रा-ड र नवापुरा गाउँका महिलाहरु

आफ्नो टाउकोमा पानीको गाग्री बोकेर मन्दिर हिँडेका थिए । अहम्दाबाद ग्रामिणका डेप्युटी एसपी केटी कमरियाका अनुसार चाँगोदार थानेको नवापुरा गाउँ र साणंदको निधराड गाउँबाट

ठूलो संख्यामा पानी लिएर बलिया देव मन्दिर पुगेका थिए । प्र-ह-री-ले यस घ-ट-ना-मा २३ जनालाई प-क्रा-उ ग-रेको छ । नवापुरा गाउँको सरपञ्चलाई प-नि प-क्रा-उ गरिएको छ । रातोपाटीबाट

याे पनि पढ्नुहाेस् : मेक्सिकोकी एन्ड्रिया मेजाले ‘मिस यूनिभर्स २०२०’को ताज जितेकी छिन् । पूर्व मिस यूनिभर्स जोजिबिनी टुन्जीले उनलाई ताज लगाइदिएकी छिन् ।

अमेरिकाको फ्लोरिडामा आयोजना भएको प्रतियोगितामा सफ्टवेयर इन्जिनियरिङमा डिग्री हासिल गरेकी यी सुन्दरीले उपाधि जितेकी हुन् । ‘यदि तपाईं देशको

लिडर हुनुभयो भने कोभिड १९ नियन्त्रणका लागि कस्तो कदम चाल्नुहुन्छ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिंदै उनले उपाधि जितेकी हुन् । ब्राजिलकी जुलिया

गामा फस्ट रनरअप हुँदा पेरुकी ज्यानिक मासेटा सेकेन्ड रनरअप भएकी छिन् । यो प्रतियोगितामा नेपालकी अनिष्का शर्माले पनि सहभागिता जनाएकी थिइन् ।

तर, उनले उत्कृष्ट २१ मा पनि स्थान बनाउन सकिनन् । बलिउड नायक सलमान खान अभिनित प्रतिक्षित चलचित्र ‘राधे’ डिजिटल प्लेटफर्म तथा हलमा रिलिज भएको छ । विशेषगरि, ओभरसिजका दर्शकका लागि यो चलचित्र हलमा रिलिज भएको छ ।

भारतमा भने हल बन्द रहेकाले दर्शकले ओटीटी प्लेटफर्मबाट यो चलचित्र हेर्न सक्नेछन् । प्रभु देवाको निर्देशनमा बनेको यो चलचित्रलाई समिक्षकले भने निकै कमजोर प्रतिक्रिया दिएका छन् । भारतका चर्चित समिक्षक तरण आदर्शले चलचित्र हेरेर आफू निराश भएको उल्लेख गरेका छन् । सामाजिक संजालमा पनि चलचित्रलाई लिएर कमजोर प्रतिक्रिया आइरहेको छ ।

Leave a Reply

Top