You are here
Home > Featured > नेपाली चलचित्रका १५ अ’भिनेत्रीहरु, जो अहिले अमेरिकामा ह’राएका छन् !

नेपाली चलचित्रका १५ अ’भिनेत्रीहरु, जो अहिले अमेरिकामा ह’राएका छन् !

नेपाली चलचित्र क्षेत्रले हासिल गरेको सफलता र नेपाली चलचित्र क्षेत्रमा विकासमा धेरै नायक नायिका, चलचित्र निर्माण पक्षका हरेक तहका व्यक्तित्वहरुको निकै ठूलो योगदान छ ।

उनिहरुले दिएको योगदानले नै आज धेरै नयाँ प्रतिभाहरुले चलचित्र खेल्न पाइरहेका छन् भने धेरै सिक्ने मौका समेत पाएका छन् । हिजो विगतमा नेपाली चलचित्रका चर्चित, नाम चलेका, धेरै दर्शकहरु मन मुटुमा बस्न सफल धेरै नायक नायिकाहरु अहिले विभिन्न कारणले चलचित्र क्षेत्रबाट टाढा छन् । आज हामी कुरा गर्छौँ केहि पुराना चर्चित नायिकाहरुको विषयमा । आफ्नो समयमा अहिलेका नायिकाहरुले भन्दा पनि धेरै चर्चा कमाएका

अघिल्लो पुस्ताका अभिनेत्रीहरुको नाम शायदै आज कसैले पनि लिँदैनन् र चिन्दैनन् पनि होला । उनीहरु प्राय सबैजसो नै चलचित्र क्षेत्रबाट पलाइन भईसकेका छन् ।

फलस्वरुप समयको अन्तरालसँगै उनीहरुलाई दर्शकहरुले पनि बिर्सदै गएका छन् । पछिल्लो समय कोही कसैले नेपाली चलचित्र क्षेत्रका नायिकाहरुको नाम सोध्छन् भने

नयाँ पुस्ताको सोझो जवाफ आउछ – आँचल शर्मा, केकी अधिकारी,प्रियंका कार्की, स्वस्तिमा खड्का आदि इत्यादि । हाल यो चलन कम देखिए पनि

एक ताकाको समय यस्तो थियो, जब कलाकारहरु कार्यक्रमको बाहाना बनाई विभिन्न देशमा जान्थे अनि प्राय उतै नै बस्थे । जसमा सबैको तार्गेट अमेरिका पर्ने गर्दथ्यो ।

करिष्मा मानन्धर, गौरी मल्ल लगायतका केही कलाकारहरु केहि वर्षको अमेरिका बसाईपछि नेपाल फर्किए पनि त्यस्ता धेरै कलाकारहरु अझै पनि

अमेरिकामा नै स्थापित भएर बसिरहेका छन् । आज हामी तिनै १५ अभिनेत्रीहरुको रिपोर्ट पस्कदैछौं जो सुन्दर भविष्यको सपना सजाएर सधैंका लागि अमेरिका उडे ।

Leave a Reply

Top