You are here
Home > Featured > दलित भन्दै आमा, छोरामा’थि नि’र्घा:त कु’टपि:ट, भाँ’चियो छो’राको हा’त, आ’मा घा’इते !

दलित भन्दै आमा, छोरामा’थि नि’र्घा:त कु’टपि:ट, भाँ’चियो छो’राको हा’त, आ’मा घा’इते !

मनिका विश्वकर्मा/चितवन– दुई छोरी र एक छोराका आमा कल्पना परियार एकल महिला पनि हुन । कल्पनाले श्रीमान बितेपछि घरको आर्थिक कारोबारसहित छोराछोरीको पढाई सबै हेर्दै आएकी छिन ।

पेशाले उनी किसानी हुन । गत मंगलबार पनि उनी बारीको काम सक्काएर साझको समयमा उनी बस्तुभाउलाई घाँस दिंदै थिईन । गाँउमा पै-सा चो-री भएको भन्दै ए-क्का-सी गाँउमा ह-ल्ला आ-यो । पैसा ह-रा-ए-का छिमेकको घर सेते श्रेष्ठको घर नजिकै नै थियो । कल्पनाले सेते श्रेष्ठसंग आर्थिक लेनदेन गरेर केही महिनाअघि नै सबै रकम बुझादिइसकेकी थिइन् । कल्पना पनि छोरीलाई बाख्रा खोरमा हाल्नु है भनेर उनी दौडिदै सेतेको घर पुगिन ।

त्यहा जाने बित्तिके सेतेको श्रीमतीले कल्पनालाई हेर्दै रि-स-ले मु-र-मु-र्दै भनिन्र्,थु-क्क द-मिनी । आज द-मि-नी-को अ-नुहार हे-र्नुपर्यो । मलाई किन तपाईले यस्तो भन्नुभएको के मात्रै बोलेकी थिइन्

उनलाई सेतेको श्रीमतीले कपाल भुत्लार्न आईपुगेको कल्पनाले बताईन । आमालाई पि-टे-को दे-खे-र छोरा अमृत परियार पनि छु-ट्टा-उ-न गए । छोरालाई पनि से-ते-का छोरा राजकुमार श्रेष्ठ भएर कु-ट-पि-ट गर्न लागे ।

कल्पना मलाई छो-ड छो-ड भन्दै गु-हा-र मा-ग्दै थिईन् । गाँउका मान्छेहरु एकछिन त रमिता हेरिर-हे । पछि गाँउका केही व्यक्तिहरु मिलेर छु’ट्याउने को’सिस गर्दै थिए ।

घरमा भएकी कल्पनाकी छोरीले पनि आमादाईलाई कु-टे-को ख-बर पाएपछि उनी आतुर हुँदै घ-ट-नास्थ-लमा आ-ईपुगिन् । आफु त्यहाँ पुग्दा दाई र आमाको अवस्था ग-म्भि-र नै भईसकेको थियो ।

पुजाले भनिन्र्, त्यसपछि मैले प्र-ह-री-लाई ख-बर गरे । एकछिन म त्यहाँ न-पु-गे-को भए मेरो दाई आमालाई मा-रि-सक्र्थे । मैले एम्बुलेन्सलाई पनि फोन गरेर दाई र आमालाई अ-स्प-ता-ल लगे ।

भरतपुर स्थित अलाइभ ह-स्पि-ट-ल एन्ड ट्रमा सेन्टरमा उ-प-चा-र अमृतको उ-प-चा-र ग-रिएको थियो । अमृतको हातको कुमको जोर्नी भा-चि-ए-को छ भने कल्पना सामान्य घाइते छन् ।

पि-डि-त परिवारले पनि दो-षी-लाई कानुनअनुसार का-र-बा-ही ग-र्नुपर्ने र मि-ला-प-त्रमा नजाने बताएका छन् । स्थानिय सरकारले भने गाँउघरको सानोतिनो घ-ट-ना भनेर

मि-ला-प-त्र-मा जानुपर्ने भनेको कल्पनाले  बताईन् । उ-प-चा-र खर्च भने सेते श्रेष्ठका परिवारले नै गरे । सेतेका श्रीमती चिनीमाया श्रेष्ठले कल्पनालाई घ-ट-ना हुनुभन्दा पहिले पनि

एकल महि-ला भएकोले श्रीमान टोकुवा इत्यादी अनावश्यक गा-लि-ग-लै-जा र ध-म्कि दिँदै आएको स्थानिय बासिन्दाहरुले बताएका छन् ।नेपाललाई २०६८ जेठ २१ मा जा-ति-य छु-वा-छु-तमु-क्त घोषणा गरे

पनि अहिले यसरी अ-मा-न-वी-य घ-ट-ना गरेका राप्ती नगरपालिकाकी कार्यपालिका सदस्य आइतीदेवी द-रा-इले बताइन् । उनले दुख व्यक्त गर्दे जा-ति-य वि-भे-द-को

कारण समुदायमा भएको यस किसिमको घ-ट-ना-ला-इ क्षमा दिन न-स-किने उनले जानकारी दिईन् । सेतेका परिवारलाई प्र-ह-री-ले प-क्रा-उ न-ग-रेको र

सामान्य घ-ट-ना भनेर छो-डि-दिएको दराईले बताइन् ।राप्ती नगर स्तरिय द-लि-त समन्वय समितिले पनि घ-ट-ना-को भ-त्स-र्ना गरेको छ । समितीका अध्यक्ष श्यामलाल विकले  यस किसिमको घ-ट-ना-लाइ क्ष-मा दिन

नसकिने र यस विषयमा का-नु-नी का-र-वा-ही-को लागि माग गरे । राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार उक्त घ-ट-ना फौ-ज-दा-री मु-द्दा भएकोले कानुन अनुसारलाई पि-ड-क-लाई का-र-बा-ही हुन्छ । अ-मा-न-वी-य घ-ट-ना भएकोले पि-ड-क-लाई कानुनअनुसार का-र-बा-ही गरिने र मि-ला-प-त्र गर्नै नमिल्ने लामाले बताए ।

Leave a Reply

Top