You are here
Home > Featured > म बाँ’चेर यी कोपिलाहरुलाई फूलाउन चाहान्छु !

म बाँ’चेर यी कोपिलाहरुलाई फूलाउन चाहान्छु !

मानव जीवनको सबैभन्दा ठूलो धर्म नै मानव सेवा हो । कुनै मानिसको सानो सहयोगले कसैको जीवन बाँच्छ । एक पटक सोच्नुहोस् त सन्तान नै सृष्टिको खेल कसैले चाहेर हुन्न ।

जन्माएपछि हु’र्काउन कति लाग्छ । तर तपाईहरुको सानो सहयोगले जन्मिएर हुर्किएको लाई पुर्न जीवन दिए समान हुनेछ । आर्थिक सहयोग गर्न प्राविधिक रुपमा सम्भवन हुनेले सहयोग गरिदिनुहोस् । कसैले चाहेरपनि प्राविधिक रुपले सहयोग गर्नसक्नुहुन्छ । टाढा हुनुहुन्छ । विदेशमा मोबाईल एपहरु भएपनि पठाउन मिल्दैन । कसैसँग मोबाईल एपपनि हुन्न त्यस्ता व्यक्तिले यो सन्देश जति सक्दो सेयर गरिदिनुहोस् । म बाँच्न चाहान्छु ।

मानिसको श’त्रु रो-ग समान अरु को हुन सक्छ र ? रो’ग-ले सानू ठुलो बुढो त-न्ने-री, धनी, गरिब कहाँ भन्छन् र ? भर्खरै २१ बर्षको कलिलो उमेरमा नै मेरो पा-ठे-घ-र-मा सं-क्र-म-ण भएर

पि’त्तथै’ली र मृगौला सम्ममा अ-स-र पार्दै गएको हुनाले बिगत १ वर्षदेखि बि-रा-मी छु । म स’न्दु वाइबा अहिले शिक्षण अ-स्प-ता-ल महाराजगञ्जमा उ-प-चा-र गराइरहेकी छु ।

अहिले मसँग औ’षधि किन्ने पनि पैसा नभएकाले म सन्दु वाइवा लाई ब-चा-ऊ-नका लागि हजुरहरुको सहयोगको ठुलो खाँचो छ। म पुर्न जन्मको भी’ख माग्दछु ।

तपाई हरुको सानो सहयोगमा छ मेरो जीवन । विगत दुई साता देखी पा’ठेघ’र सं-क्र-म-ण भई पि-त्त-थै-ली र मृगौलामा समेत सं-क्र-म-ण फै-लि-ए-र टिचिङ्ग अ-स्प-ता-ल-मा भर्ना भई

उ-प-च-र-त म मकवानपुर जिल्ला, इन्द्रसारोबार गाउँपालिका वडा नं. ५ निवासी सुरेंद्र वाईबाकी २१ वर्षीय पत्नि स’न्दु वाईबा हुँ । आर्थिक अवस्था एकदमै ना’जुक रहेको छ।

गाउँबाट चन्द सं-क-लन गरी उ-प-चा-र गर्न काठमाण्डौ आएकी थिए । अत्यावश्यक औ-ष-धी किन्न समेत पैंसा नभएकाले पति सुरेन्द्र वाईबाको खाता मार्फत सहयोगको अ-पि-ल गरिरहेकी छु । तपाईंको सानो सहयोगले बि-रा-मी म स’न्दुले

नयाँ जीवन पाउन सक्छ साथै उनकी १८ महि-ना-की छोरी र ६ बर्षे छोराको भ-वि-ष्य-को निम्ति भएनी सबैले आफ्नो तर्फबाट सक्दो म-द्द-त गरिदिनुहोला । सबैले सक्दो सहयोग र यो पोस्ट लाई सेयर गरी उ-चा-र-का लागि आर्थिक सहयोग जुटाइदिनुहोला भनी विनम्र अनुरोध गर्दछु । म बाँ-चेर यी फूलका कोपिला जस्ता बच्चालाई फूलाउन चाहान्छु, सम्भव हुनेले सहयोग नहुँदा एक सेयर गरिदिनुस् है ।

Leave a Reply

Top