You are here
Home > Featured > गर्भवती श्री’मतीलाइ को’राेना लागेपछि श्री’मान बे:प’त्ता, वडाध्यक्षले गरे यस्तो सहयोग – भिडियो हेर्नुहोस्

गर्भवती श्री’मतीलाइ को’राेना लागेपछि श्री’मान बे:प’त्ता, वडाध्यक्षले गरे यस्तो सहयोग – भिडियो हेर्नुहोस्

मेचीनगर नगरपालिका १३ स्थित चाराआली बजार नजिकै डेरा गरी बस्दै आएका एक व्यक्तिले ग-र्भ-व-ती श्रीमतीलाई बे-वा-रि-से छा-डे-र सम्प”र्क”विहीन बनेका छन् ।

सं-क्र-म-ण पुष्टि भएपछि घरबेटीले समेत डेरा बस्न नदिएको ती महिलालाई श्रीमानले मंगलबार साँझ चारआलीस्थित आइतबारे बजारको टहरामा बे-वा-रि-से छा-डे-र फ:रा’र

भएका मेचीनगर-१३ वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए । ती महिलाले आइतबार मेची अञ्चल अ-स्प-ता-लमा आएर पिसिआर परीक्षण गराएकी थिइन् । सोमबार आएको रिपोर्टमा उनलाई कोरो-ना पो-जे-टि-भ देखिएको थियो। त्यसपछि श्रीमानले उनलाई टहरा ल-गेर छाडेका हुन् । वडाध्यक्ष सिग्देलका अनुसार वडाभित्रका घ-ट-ना भ-एकाले जिम्मेवारी वहन गर्दै ती महिलालाई टहराबाट उ-द्धा-र गरी ए-म्बुले-न्स-मा हालेर मेचीनगर

नगरपालिकाले बनाएको को-भिड आ-इ-सो-लेस-नमा लगेको बताए । नगरपालिकाको आइसोलेसनमा सं-क्र-मि-त बि-रा-मी-का आफन्तबिना राख्न नमिल्ने भन्दै

उनलाई त्यहाँ राख्न सकिएन । त्यसपछि घ-ट-ना-बारे नगरपालिकाका मेयर विमल आचार्य, उपमेयर मीना पोखरेल उप्रेतीलगायत को-भि-ड आइसोलेसन वार्डमा

कार्यरत चिकित्सकसमेतलाई जानकारी गराएको उनले बताए । भने, ‘उनीहरूले पनि हुँदैन भनेपछि ती सं-क्र-मित म-हि-लालाई भद्रपुरस्थित मेची अ-स्प-ता-ल-को

कोभिड उ-प-चा-र केन्द्रमा लगेर भर्ना गरेको छु, महिलाको साथमा उनकी बडीआमा पनि आएकी छन,’ उनले भने। अन्य कुत्रहरु तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Top