You are here
Home > Featured > अनिता यसरी साडिमा सजिएर आफ्नो बिवाह बार्षिकोत्सव केक का”टे”र मनाइन !

अनिता यसरी साडिमा सजिएर आफ्नो बिवाह बार्षिकोत्सव केक का”टे”र मनाइन !

अनिता खडका र विनोद खडका यो जोडीलाई नचिन्ने सायदै कम होलान् । यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । टिकटकबाट भा’इरल भएको

यो जोडीको वास्तविकता निकै नै मा,’र्मिक र आत्मियताले भरिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ । अ-प्रे-स-न फे-ल भईसकेपछि निकै नि दुञखद समयबाट गु-ज्रि-र-हेको अनिता परिवार अहिले भने सामान्य खुसि र अधिक्तम दु-खि नैछ

खुसि यो मानेमाकि अनिता हिड्न सक्ने सम्म भइन अनि दुख चहि उनको उ-प-चा-र पैसा अभावले कहिले रोक्नुपर्ने अवस्था पनि सृजना हुन्छ ।भगवान् जस्ता श्रिमान पहिलोपटक नै थियो

यसरी रोएको ,अनिताको सु-स्वास्थ्यका लागि उनले आफ्ना आशुहरुलाई लु-का-उ-नै सकेका थिएनन्, पछिल्लो भिडियोमा हामिले यो प्रस्तुत गरिनै सक्यौ ।

पछिल्लो समय भने अनिताको स्वास्थ्य अवस्था एकदमै सु-धा-रि-ए-को हामिले पनि देख्न सक्यौ र अनितालाइ स्या-हा-र गरेर बसिरहनुभएको दिदिले समेत अहिले

निकै सुधार हुँदै गएको कुरा खुलाउनुभयो त्यति मात्रै हैन पहिले अनिताले के खादैछु भन्नेनै आकलन गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भएकि छिन् ।

अहिले भने अनिताले सामान्य आफ्नै तबरमा उठ्ने र टा-उ-को-ले इसारा समेत गर्ने र प्रष्ट नभएपनि बोलेको केही हदसम्म आ-क-ल-न गर्न सक्ने भएकि छिन् ।

उनको अ-नु-हा-रमा बेग्लै चमक समेत देखिन्छ । त्यति मात्रै हैन उनले थुप्रै खालका ए-क्स-सा-इज-हरु गर्दै आएकि छिन् र उनी पहिलेको तुलनामा निकै नै ठि-क हुँदै आइरहेकि छिन् ।

याे पनि पढ्नुहाेस् : परदेश बसा इले फुराएको गजलको एक शेर हो यो । आजभन्दा ११ वर्ष पहिले म यूएई आइपुगेँ । केही थाहा थिएन परदेशको बारेमा ।

तर बा९ध्य९ता आइपरेपछि केही थाहा नभए पनि धेरै कुरा थाहा हुँदो रहेछ । पढ्दै गर्दा मेरो बिहे भयो । जिम्मेवारी बढ्यो । पारिवारिक सम्बन्ध पनि त्यस्तै–त्यस्तै भयो ।

त्यसपछि प्रवासतिर हाँकिनुपर्छ भन्ने विचार आयो मनमा । सुख९दुःख जसो हुन्छ त्यसै टर्ला भन्दै दुई छोरीलाई घरमै छाडेर म यूएई आएँ । सन् २०१० को जनवरी १८ मा

वर्किङ भिसामा यूएई पुगेँ । जनवरी १९ बाटै काम सुरु गरेँ । क्लिनरको लागि भनेर पठाएको थियो, म्यानपावरले । तर यहाँ आइसकेपछि एजेन्सीले मलाई विद्यालयमा

पठायो । त्यहाँ चिया बनाउने, फोटोकपी गर्ने जस्ता कामहरु गर्नुपथ्र्यो । त्यतिबेलाको तलब ६ सय ७० दिर्हाम थियो । यूएईमा आएपछि साहित्यिक ज९म९घटमा

सरिक हुन थालियो । यूएईमा रहनुभएका नेपाली दाजुभाइ, दिदी बहिनीहरुमाझ साहित्यले नै मलाई चिनायो । अहिले आएर हेर्दा समयले निकै लामो फड्को मारिसकेछ

जस्तो लाग्छ । त्यतिबेलाको तुलनामा अहिले कमाइ पनि राम्रै छ । धेरैसँग चिनजान छ । जता गए पनि आफ्नोपन महसुस हुन्छ । तर ‘जति भाँडो उति चुपुर्को’

भनेजस्तै जति भए पनि नपुग्दो रहेछ जिन्दगीमा । के सम्पत्ति, के माया । तुलनात्मक रुपमा मेरो जे जति प्रगति भयो, त्यसको कारण काम प्रतिको लगनशीलता र इमान्दारिता

नै हो जस्तो मलाई लाग्छ । सुरुमा त निकै गा९ह्रो लाग्थ्यो । न भाषा बुझेको, न त धेरै पढेको । यता बोलाउँदा उता जाने, उता बोलाउँदा यता जाने हुन्थ्यो ।

विस्तारै भाषा सिक्दै गएँ । त्यसपछि काम सिक्न एकदमै सजिलो भयो । नेपालबाट विदेश जानेहरुलाई पनि म आफू जाने देशको भाषा सिकेर जान आग्रह गर्छु ।

यति सिकेर गए धेरै सजिलो हुन्छ । त्यसपछि काम प्रतिको इमान्दारिता देखाउनुपर्यो । आफूभन्दा माथिल्लो तहको कर्मचारीले रिसायो भने पनि सहनुपर्छ । सिक्ने चाहना राख्नुपर्छ ।

विशेषगरी म नेपाली दिदीबहिनीहरुलाई विदेश आउँदा बुझेर आउनुस् भन्न चाहन्छु । म्यानपावर तथा दलालका कुरामा सजिलै विश्वास नगर्नुस् । यदि आफूलाई पढ्न आउँदैन भने पनि आफू आसपासमा भएका जान्ने मान्छेहरुसँग

सोधेर कामको बारेमा बुझ्नुहोस् । कम्पनीमै जानेहरुलाई खासै गाह्रो हुँदैन । कम्पनीकै मान्छे एअरपोर्टसम्म लिन आउँछन्, खानेबस्ने व्यवस्था हुन्छ । तर घरको काम तथा भिजिट भिसामा भनेर जानेहरुले भने धेरै सोच्नुपर्छ । नेपाली दिदी बहिनीहरु ठगिने पनि प्राय यस्तै ठाउँमा हुन् । यूएईमा महिलाहरु कत्तिको सुरक्षित छन् भन्ने प्रश्न पनि सोधिने गरिन्छ ।

Leave a Reply

Top