You are here
Home > Featured > आँखा अ’गाडि यति धेरै मृ’त्यु देख्दा आफैंलाई स’म्हाल्न गाह्रो हुन्छ, दिन मि’ल्ने भएँ आफ्नै सा’स दिने थिएँ

आँखा अ’गाडि यति धेरै मृ’त्यु देख्दा आफैंलाई स’म्हाल्न गाह्रो हुन्छ, दिन मि’ल्ने भएँ आफ्नै सा’स दिने थिएँ

अत्यन्तै सुन्दरी नर्स करुणा दाहाल यतिबेला बि”रा”मीको घर-घरमा गएर होम के”यर गरिरहेकी छिन् । उनले केयर गर्दै आएका पाँच जना बि”रा”मीम-ध्ये दुईजनाको त ज्या”न” ग-इस-केको छ ।

भने अरु बि”रा”मी-ह-रूलाई नि”को पा”र्न पनि सफल भैरहेकी पनि छिन् । आफूले केयर गरेको बि”रा”मी-को स”म्झ्ना गर्दै उनी भन्छिन्,बेलुका गुड बाइ सि”स्ट”र,केही चाहियो भने भन्नू दिदीलाई भनेर सु”ते”को मान्छे बिहान ए”क्स्पाएर भएको हुँदा आफूलाई मन बुझाउनै गा”ह्रो” भ”एको छ । उनी भन्छिन्,”उहाँ ४९ वर्षको हुनुहुन्थ्यो बिहान म बिहान हुँदा सामान्य नै हुनुहुन्थ्यो,बो”लि”रह-नुभएको थियो तर त्यसको आधाघण्टा पछी ब्रे”क”फास्ट लिएर जाँदा उहाँ एक्स्पाएर भैसक्नुभएको थियो ।

उहाँलाई केही पनि भएको जस्तो लाग्दैन थियो। यदि स्वास लिन गा,ह्रो भएको भए,स्याचुरेशनक अवस्था कम भएको भए पनि त चि,त्त बुझाउन सजिलो हुन्थ्यो ।

केही नै नभइ उहाँ जानुभयो । त्यसैगरी अर्को बि,”रा”मी ४१ वर्षको हुनुहुन्थ्यो र उहाँ पनि सा”इ”केट्रीक बि,रा,मी हुनुहुन्थ्यो र मेडिकेशन पनि गर्दै आइरहनुभएको थियो ।

उहाँको स”म”,स्या चाहिँ घ-री-घ-री द-म बढ्ने गर्दथ्यो । उहाँको स्याचुरेशन पनि ठीकै थियो । एकपटक मात्रै “घ”टे,को थियो त्यसपछि उहाँको पनि ए-क्का-सि ए”क्स्पा”एर भयो ।

बाँकी तपाईंले केय,र गर्दै आइरहनुभएको बि”रा”,मीको अवस्था चाहिँ कस्तो छ भनेर सो”ध्दा उनी भन्छिन् बाँकीको अवस्था पनि सामान्य नै छ तर भन्न सकिन्न ।

किनभने यस्तै सामान्य भएका बि”रा”,मीहरू समेत गा”मीले गु”मा”ए-का छौँ । एकछिन पछि हामी नै के हुन्छौं भन्न सकिन्न । को”रो”-ना भन्दा पनि न्युमोनियाले पनि धेरै बि”रा”मी-हरू

गइरहनुभएको छ किनभने मास्क हो सबैभन्दा ठूलो कुरो । मा”स्क,स्यानुटाइजर अनिवार्य लगाउनुहोला भरसक लाग्न नदिइकन अ”ल”-ग्गै घरमै सुरक्षित रहनुहोला । औ”ष”-धि त खासै केही छैन,ज्व”रो

आएमा सि-टामोल खाने हो । हामीले बाफ लिने हो बिहानबेलुका त्यहाँभन्दा केही नै अरु उपाय छैन । जतिसक्नुहुन्छ मा”स्क लगाउनु होस्, स्यानिटाइजर लगाउनुहोस्, सामाजिक दूरी कायम गर्नुहोस् ।

याे पनि पढ्नुहाेस् : सुन्दै अचम्म १ भू’त’ले रेलको स्टेसन बन्द गरेको सुन्दा पत्याउन सकिँदैन । तर, यस्तै भएको छ । तर, हाम्रै छिमेकी देश भारतमा एउटा रेल स्टेसन भू’त’कै

कारण ४० वर्षसम्म बन्द भएको खुलासा भएको छ । त्यहाँको पश्चिम बंगालस्थित पुरुलिया नामको जिल्लामा रहेको बगुनकोडोल रेलवे स्टेसन सन् १९६० मा चालु भएको थियो ।

त्यसको ७ वर्षपछि सन् १९६७ मा उक्त स्टेसनका एक कामदारले स्टेसनमा महिलाको भू’त’ देखेको दाबी गरे । पछि त्यो हल्ला सबैतिर फै’लि’यो ।

नभन्दै केही समयपछि रेल स्टेसनका इन्चार्ज र उनको परिवारका सदस्यसमेत रेलवे स्टेसनको कर्मचारी बस्ने घरमै म’ रे’को अवस्थामा भे’टि’एपछि भू’ त’ को

हल्ला र क्रा’स झन् फैलियो । त्यहाँका मानिस स्टेसन क्षेत्रमा बेलुकी भएपछि भू’ त’ घु म्ने गरेको बताउँथे । यस्तो दिन आएपछि त्यो रेल स्टेसनमा यात्रु झ’र्न र त्य’हाँबाट चढ्न पनि छा’डे । रेल चालकले त्यो स्टेसनमा रेल रोक्न छाडे ।

यो खबर देशैभरि फैलियो । त्यसैबेलादेखि सो रेल स्टेसन ब’न्द नै भयो । तर, स्टेसन बन्द भएको ४२ वर्षपछि सन् २००९ मा तत्कालीन रेलमन्त्री ममता बनर्जीले गाउँलेहरूको सहयोगमा रेल स्टेसन पुनः चालु गराएकी थिइन् । आजभोलि सो स्टेसन खुला त छ तर अहिले पनि मानिस साँझको समयमा न त्यहाँ झर्छन्, न चढ्छन् नै । यतिसम्म कि, कर्मचारीसमेत त्यहाँ बस्दैनन् ।

 

Leave a Reply

Top