You are here
Home > Featured > नेपालमा पनि देखा पर्यो कोरोनाका बि’रामीहरुमा आँखा बि’गार्ने घा:त’क कालो ढुसीको स’ङ्क्र’मण !

नेपालमा पनि देखा पर्यो कोरोनाका बि’रामीहरुमा आँखा बि’गार्ने घा:त’क कालो ढुसीको स’ङ्क्र’मण !

कोभिड-१९ भएका बि-रा-मी-मा आँखा बि-गार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको ख-त-र-ना-क ढु-सी-को स-ङ्क्र-म-ण नेपालमा पनि फाट्टफुट्ट दे-खा प-रे-को स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीवार बीबीसीसित भने, “नेपालमा पनि फाट्टफुट्ट देखिएको छ। अहिलेसम्म हामीकहाँ तीन-चारवटा रिपोर्ट आएको छ । उनका अनुसार काठमाण्डू र सीमावर्ती सहर वीरगन्जका बि-रा-मी-मा त्यो स-म-स्या देखिएको पुष्टि भएको छ। भारतका विभिन्न सहरका कोभिड बि-रा-मी-मा त्यो विरल स-ङ्क्र-म-ण देखिएको पाइएको र कतिपयले आँखा नै गु-मा-ए-को विवरण एक साताअघि आएको थियो।

म्यूकर्माइकोसिस कसरी हुन्छ ? कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्र-का-र-को ढुसी हो जसको स-ङ्क्र-म-ण-बाट म्यूकोर्माइकोसिस हुन्छ ।

रेटिना विशेषज्ञ डा. नीतिन तुल्स्यानका भन्छन्, “म्यूकोर माटो, धूलोका कण, हावा र शरीरका सतहमा पनि हुन्छ । यो एउटा स्पोरको रूपमा हुन्छ।” नाङ्गो आँ-खा-ले देख्न नसकिने

ससाना बाटुलो आकारको स्पोरले निश्चित शारीरिक अवस्थामा आ-क्र-म-ण गरेपछि म्यूकर्माइकोसिस हुने उनी बताउँछन् । फ्यामिली फिजिशन तथा आ-क-स्मि-क रो-ग विशेषज्ञ डा. उदयनारायण सिंहका अनुसार

मानिसको शरीरमा रो-ग-प्र-ति-रो-धी क्षमता एकदम क-म-जो-र भएको बेला यो स-ङ्क्र-म-ण हुन्छ। “म्यूकोर्माइकोसिसले विशेषगरी हाम्रा आँखा, नाक, फोक्सो र साइनसमा अ-स-र गर्छ।

कहिलेकाहीँ यसले हाम्रो दिमागमा पनि ज-टि-ल-ता निम्त्याउँछ,” उनले थपे । रेटिना विशेषज्ञ डा. तुल्स्यानका अनुसार म्यूकोर्माइकोसिसका कारण आँखा नै गु-मा-उ-नु-पर्ने अवस्था निम्तिन सक्छ।

“यदि समयमै यसको उ-प-चा-र गराइएन भने दृष्टि गु-म्ने मात्रै होइन आँखा नै झि-के-र फाल्नुपर्ने अवस्था आउन सक्छ,” उनी सजग गराउँछन् । “यो कालो ढुसीले हाम्रो आँखा भएको खो-पि-ल्टोलाई स-ङ्क्र-मि-त गर्छ ।

आँखाभित्र त्यसले मासुको जस्तो काम गर्छ जसका कारण हाम्रो आँखा नै बाहिर आइदिन्छन् र काटेर फाल्नुपर्ने हुन्छ ।” त्यसका साथै स-ङ्क्र-मि-त व्यक्तिका आँ-खा सु-न्नि-ने तथा दु-ख्ने,

नाक ब-न्द हुने र ना-क-बाट कालो पदार्थ पनि आउने लक्षण देखिन सक्ने डा. सिंह बताउँछन् । “विशेषगरी एकपट्टिको आँखा वा नाक अथवा एकापट्टिको साइनसमा यसको प्र-भा-व देखिन्छ,” उनले थपे ।

वीरगन्जमा देखिएका घ-ट-ना : वीरगन्जस्थित नारायणी अ-स्प-ता-ल-मा कार्यरत डा. सिंहका अनुसार एक साताअघि पहिलो पटक एक ६७ वर्षीय को-भि-ड बि-रा-मी-मा म्यूकोर्माइकोसिसको

ल-क्ष-ण-हरू फे-ला पा-रि-ए-को थियो। नारायणी अ-स्प-ता-ल  : “उहाँ मधुमेहको बि-रा-मी हुनुहुन्थ्यो । कोभिडको उ-प-चा-र हुँदै गर्दा सात दिनपछि उहाँमा आँखा दुख्ने स-म-स्या देखियो ।

त्यसपछि आँखा सुन्निँदै गयो र आँखाबाट रगत आउने स-म-स्या पनि देखियो,” उनले भने। “म्यूकोर्माइकोसिसको शङ्कास्पद बि-रा-मी ला-गे-र हामीले प-री-क्ष-ण गर्ने भन्यौँ ।

तर त्यो गर्न नपाउँदै उहाँ बित्नुभयो । रेटिना विशेषज्ञ डा. तुल्स्यानका अनुसार केही दिनअघि अर्का एक को-भि-ड बि-रा-मी-मा पनि म्यूकोर्माइकोसिसका ल-क्ष-ण देखिएपछि

थप उ-प-चा-र-का लागि काठमाण्डू पठाइएको थियो । कोभिडका बि-रा-मी-ह-रू निको भएर बि-स्ता-रै फर्किन थालेकाले म्यूकोर्माइकोसिसको स-म-स्या

आउँदा दिनमा थप देखिन सक्ने जोखिम रहेको डा. सिंह औँल्याउँछन् । धेरै जो-खि-म कसलाई हुन्छ अहिले कोभिड-१९ का बि-रा-मी-को उ-प-चा-र-का क्रममा स्टेरोइडको

अत्यधिक प्रयोगले पनि म्यूकोर्माइकोसिसको स-म-स्या देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम औँल्याउँछन् । “यो एन्टी-फङ्गल औ-ष-धि हो ।

यो खानेहरूमा म्यूकोर्माइकोसिसको स-म-स्या देखिन्छ । हामीकहाँ बि-रा-मी-को श-री-र-मा अ-क्सि-ज-न-को मात्रा अलिकति घ-ट्दा स-मेत स्टेरोइडको प्रयोग गरेको दे-खि-यो जुन त्यति आवश्यक थिएन,”उनले भने।

मधुमेहका रो-गी, ज-ले-का बिरा-मी र क्या-न्स-र-का बि-रा-मी-मा यो स-म-स्या बढी देखिने गरेको रे-टि-ना विशेषज्ञ डा. तुल्स्यान बताउँछन् । “अहिले आएर कोभिड-१९ थ-पि-ए-को छ ।

कतिपय कोभिड बि-रा-मी-ले १० दिन र कतिपयले १२ दिनसम्म पनि स्टेरोइड प्रयोग गरिरहेको पाइएको छ। त्यसमा पनि यदि कोभिड बि-रा-मी मधुमेहको बि-रा-मी छ

भने घा-त-क अवस्था हुन जान्छ । मधुमेह, कोभिड र स्टेरोइड यी तीनवटाको घा-त-क संयोग हुने भयो,” उनले थपे  । चि-कि-त्स-क-को परामर्शबिनै स्टेरोइडको अत्यधिक प्र-यो-ग-ले

पनि को-भि-ड बि-रा-मी-मा म्यूकोर्माइकोसिस भएको हुन सक्नेमा रेटिना विशेषज्ञ डा. तुल्स्यान पनि सहमत देखिन्छन्। त्यसबाहेक श्वासप्रश्वासमा स-म-स्या देखिने कोभिड बि-रा-मी-लाई ‘ह्यूमिफाइड’

अर्थात् ओसयुक्त अ-क्सि-ज-न दिने गरिएकाले नि-स्सङ्क्र-मि-त नगरिएको उ-प-क-र-ण-बाट पनि स-ङ्क्र-म-ण सर्न सक्ने स-म्भा-व-ना उनी औँल्याउँछन्।

कसरी जो-गि-ने र उ-प-चा-र के छ रु रो-ग-प्र-ति-रो-धी क्ष-म-ता-लाई क-मजोर बनाउने स्टेरोइडको प्रयोगमा विशेष ध्यान दिनुपर्ने चि-कि-त्स-कहरूको सुझाव छ।

”कोभिड भयो कि घरमै ब-सि-रहेका बि-रा-मी-ले आफूखुसी स्टेरोइडको प्रयोग गर्ने गरेको पाइएको छ । चिकित्सकको परामर्शबिना त्यसो गर्नुभएन,” डा. तुल्स्यान भन्छन् ।

त्यस्तै म-धु-मे-हका रो-गी, द-म-का बि-रा-मी, मिर्गौला रो-गी आदिले चनाखो हुनुपर्ने डा. सिंह बताउँछन् । “उहाँहरूले आफ्नो नियमित प-री-क्ष-ण गराइराख्नुपर्छ ।

स्टेरोइडको प्र-यो-ग-को सीमिततालाई बुझ्नुपर्ने हुन्छ । ”स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार का-लो ढु-सी-बाट स-ङ्क्र-मि-त-को उ-प-चा-र-मा ‘एम्फोटेरिसिन बी’ औ-ष-धि-को प्रयोग गरिन्छ ।

“हामीले कालाजारमा त्यसको प्रयोग गर्दै आएका छौँ । केही त हामीसँग छ तर फेरि यता प्रयोग गर्नुपर्ने भएपछि कालाजारका लागि जोहो गर्नुपर्ने हुन्छ,” उनले भने । भारतमा का-लो ढु-सी-बाट स-ङ्क्र-मि-त हुने को-भि-ड बि-रा-मी बढ्न थालेसँगै कतिपय ठाउँमा उक्त औ-ष-धि-को अ-भा-व देखिएका विवरण सा-र्व-ज-नि-क भएका छन् । बीबीसी नेपालिबाट

Leave a Reply

Top