You are here
Home > Featured > नेपाल सरकार, बिरा’मीलाई अक्सिजन देऊ, बरु हामीलाई भत्ता चाहिँदैन !

नेपाल सरकार, बिरा’मीलाई अक्सिजन देऊ, बरु हामीलाई भत्ता चाहिँदैन !

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अ-स्प-ता-ल-को आइसीयू वार्डमा नर्सहरुको दौडधुप थियो । हाम्रो आइसीयूमा नर्सहरु सधै यसरी नै खटिनुपर्छ’

आइसीयूकी नर्सिङ इञ्चार्ज उषा देवकोटाले भनिन्, ‘आइसियूमा भर्ना भएका बि-रा-मी -निको हुनै छाडे । आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस । कोरोना महामारीमा फ्रन्टलाइनमा रहेर सं-क्र-मि-त-को केयरमा अ-हो-रात्र खटिएका नर्सहरुले खुसीयालीका साथ नर्सिङ दिवस मनाउन पाएका छैनन् । किनकी उनीहरुलाई अहिले आफ्नो दिवस भन्दा पनि बि-रा-मी-को प्रा-ण कसरी ब-चा-उ-ने भन्ने चिन्ता बढी छ । ‘नर्सिङ दिवसको खुसीयाली मनाउने समय नै छैन,

अहिले त आइसीयूमा रहेका बि-रा-मी-ला-ई चाहेर पनि ब-चा-उन सकिरहेका छैनौं,’ देवकोटाले भनिन्, ‘आँखै अगाडी को-रो-ना सं-क्र-मि-तको मृ-त्यु भ-इरहेको देख्दा हामी आफैं रुन्छौं ।

बोल्दाबोल्दै उनको बोली ब-न्द भयो । उनी भ-क्का-नि-दै रो-इ-न् । फेरि आफूलाई सम्हाल्दै आफ्नो काममा लागिन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अ-स्प-ता-ल-मा मात्र होइन

देशभरका अस्पतालहरुमा कोरोना सं-क्र-मि-त-को केयरमा हजारौं नर्सहरु खटिएका छन् । वीर अस्पतालको कोभिड आइसीयू वार्डमा दुईजना नर्सहरु पिपिइ

लगाएर बि-रा-मी-को केयरमा ख-टिएका छन् । नर्सिङ वार्डमा अन्य नर्सहरु पनि छन् । आज नर्सिङ दिवस मनाउन भ्याउनुभयो तरु’ हाम्रो प्रश्नमा वार्डकी नर्सिङ इञ्चार्ज सरिता श्रेष्ठले भनिन्,

हाम्रो ध्यान त अहिले बि-रा-मी-लाई कसरी अक्सिजन पुर्‍याउने भन्ने मात्र छ । उनले वीर अ-स्प-ता-ल-को आइसीयू वार्डमा मंगलबारदेखि अक्सिजन अ-भा-व हुन थालेको सुनाइन् ।

मंगलबार राती १० मिनेट अक्सिजन सप्लाई रो-कि-दा २ जना कोरोना सं-क्र-मि-त-को मृ-त्यु भएको श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार अ-स्प-ता-ल-मा बेला बेलामा १०/१५ मिनेट अक्सिजन नै रोकिन्छ।

आफूहरुलाई नै जो-खि-म-मा रा-खे-र बि-रा-मी-को केयर गरिरहेपनि अक्सिजन अ-भा-व-कै कारण आँखै अगाडी बि-रा-मी-को मृ-त्यु हुँदा दुःख लागेको उनले सुनाइन् ।

‘हिजो राती एक्कासी अ-क्सि-ज-न ब-न्द भयो । एकजना बि-रा-मी-ले नर्सको पिपिइ समाउदै मलाई अक्सिजन दिनुस् ब-चा-उँनुस् भन्दाभन्दै उहाँको आँखै अगाडि मृ-त्यु भयो,’ उनले भनिन्,

यसरी अक्सिजन अ-भा-व-मा आँखै अगाडी बि-रा-मी-को मृ-त्यु हुँदा हामीले कसरी मन थाम्ने ? वीर अ-स्पतालको कोभिड आइसीयूमै समेत अक्सिजन अभावको अवस्था हुनु ग-म्भी-र कुरा भएको उनको तर्क छ।

कोरोना महामारी विरुद्ध ख-टि-ए-का स्वास्थ्यकर्मीलाई सरकारले भत्ताको घोषणा गरेर भत्ता नदिँदा दु-खे-सो नरहेको भएपनि बि-रा-मी-लाई अक्सिजन समेत अभावको हुन थालेकोमा भने दुःख लागेको उनले सुनाइन्।

‘सरकारले हामीलाई जो-खि-म भ-त्ता दिने भनेर घोषणा गर्‍यो, तर हामीले पाएनौं, त्यसमा पनि हामीलाई दुःखा ला-गे-को थिएन, हाम्रो नर्सिङ बहिनीहरुले पनि दु-खे-सो गरेका थिएनन्,

उनले भावुक हुँदै भनिन्, ‘तर, अहिले वीर जस्तो केन्द्रीय अ-स्प-ता-ल-मै बि-रा-मी-ले अक्सिजन नपाएर मर्न बा-ध्य भएको देख्दा हामीलाई दुःख लागेको छ।

आइसीयूमा बि-रा-मी राखेर ती बि-रा-मी-को आफन्तलाई अ-क्सि-ज-न आफैंले खोजेर ल्याऊ भनेर हामीले कसरी भन्ने ? आइसीयू वार्डमा ड्युटी सकेर निस्किदै गरेकी नर्स सम्झना परियालले

आफूहरुलाई भत्ता नदिएपनि बि-रा-मी-लाई अक्सिजनको व्यवस्थापन गर्न सरकारसँग अपिल गरिन् । दिदीले भन्नुभएजस्तै अहिले बरु हामीलाई भत्ता चाहिँदैन, तर बिन्ती बि-रा-मी-को लागि पर्याप्त अक्सिजन उपलब्ध गराइदिनुस् । अक्सिजन बिना हामीले केयर मात्र गरेर बि-रा-मी-लाई बचाँउन सक्दैनौं । नेपाल लाइभ साभार

Leave a Reply

Top