You are here
Home > Featured > काेराेनाले बुबा आमा गु’मा:एकी ६ वर्षीया छोरीको भावुक सन्देश !

काेराेनाले बुबा आमा गु’मा:एकी ६ वर्षीया छोरीको भावुक सन्देश !

ताप्लेजुङ जिल्ला सिरिजंघा गाउँपालिका–१ सिनाम घर भएकी रोस्ती इवारम लिम्बूले ६ मे अर्थात वैशाख २३ गते अक्सिजन दिइरहेको अवस्थामा लिएको सेल्फी फोटोसहित स्ट्याटस

‘मेरो लागि प्रार्थना गर्नुस्’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिन् । अक्सिजन दिएको फोटो राखेपछि जो कोहीले पनि बुझिहाल्छ कि, रोस्ती कोरोना सं-क्र-मि-त भएपछि उ-प-चा-र-को क्र-म-मा अ-स्प-ता-लमा छिन् । रोस्ती मात्र होइन, उनका श्रीमान दीपक थेबेलाई समेत कोरोना पुष्टि भएपछि उनीहरु सिनामंगलस्थित केएमसी अ-स्प-ता-ल-मा उ-प-चा-र-रत थिए । झण्डै दुई सातादेखि कोरो-ना सं-क्र-म-ण भएर उ-प-चा-ररत थिए

रोस्ती र उनका श्रीमान् दीपक। उनीहरु दुवैलाई अक्सिजन दिएर राखिएको थियो। स्वास्थ्यमा सु-धा-र नभएपछि ३० वैशाख राति अर्थात ‘प्रार्थना गर्नुस्’ भनेको ७ दिनपछि रोस्तीको नि-ध-न भयो।

जुन कुरा रोस्तीका श्रीमान दीपकलाई समेत जानकारी दिइएको थिएन । दीपक उ-प-चा-रकै क्रममा चिकित्सकको निगरानीमा थिए । तर, श्रीमती रोस्तीको नि-ध-न भएको

२४ घण्टा नबित्दै दीपकले समेत यो संसार छोडे । पारिवारिक स्रोतका अनुसार रोस्ती ७ महिने ग-र्भ-व-ती थिइन् । ‘हिजो साइली बहिनी गर्भमै भएको ७ महिनाको छोरासँग,

अनि आज ज्वाईदीपक पनि यो दुनियाँबाट बि-दा हुनुभयो, कति ठूलो बज्र प‍र्यो हाम्रो परिवारमा, हे भगवान के गर्ने होला,’ रोस्तीकी दिदी कल्पना काम्वाङले फेसबुकमा लेखेकी छन् ।

रोस्तीको नि-ध-न भ-ए-को २४ घण्टा नबित्दै वैशाख ३१ गते शुक्रबार बिहान ज्वाई दीपकको पनि नि-ध-न भ-ए-को रोस्तीकी दिदी कल्पना काम्वाङले बताइन् ।

दु-खा-न्त पनि कस्तो–कस्तो ! काठमाडौंको कपन बस्दै आएकी रोस्ती र उनका श्रीमान् दीपकले ‘सधैं बाँच्ने कसम’ खाएजस्तै संसार-बा-ट बि-दा हुने समय पनि एकैसाथ रोजे।

रोस्ती–दीपकको ६ वर्षकी सानी छोरी रसिया सुब्बा थेबे छिन् । आमाबुबाको माया पाउने समयमा उनीहरुले नै छा-डे-र गएपछि रसिया टु-हु-रो जस्तै बनेकी छिन् ।

त्यहिपनि उनले आफ्नो मनलाई द-ह्रो बनाएर फेसबुकमार्फत आमाबुबाको लागि शान्ति मिलो-स् भन्दै प्रार्थना गरेकी छन् । रसियाले आमाबुबा नै गु-मा-ए-प-छि आमाबुवाको तस्वीर

शेयर गर्दै गहिरो दुःखका साथ फेसबुकमा ले-खे-की छिन्, ‘तपाईको आ-त्मा-ले शा-न्ति पाओस्, तपाईं सधै हाम्रो हृ-द-य-मा रहनुहुनेछ, आमाबुवा खुसीसाथ सँगै रहनुहोला,

मेरो बारेमा चिन्ता नलिनु होला।’ रोस्ती र दीपकको नि-ध-न-पछि यतिबेला सामाजिक सञ्जाल शोक सन्देशले भरिएको छ । यस्तै मु-टु-रो-गी रहेका दीपकका पिताको

पनि दुई साताअघि मात्रै नि-ध-न भ-ए-को हो। बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारको क्रममा दीपकका पिताको मृ-त्यु भ-ए-को सिरिजंघा गाउँपालिका–१ की वडाध्यक्ष उर्मिला थेबेले जानकारी दिइन् ।

यता, रोस्तीले मार्च २० मा आफ्ना श्रीमान दीपक सुब्बा थेबेसँग मन्दिर दर्शनपश्चात खिचेको तस्बिर फेसबुकमा पोष्ट गर्दै लेखेकी थिइन्, ‘सबैको मंगल होस्।’ जतिबेला नेपालमा समेत विश्व महामारीको रुपमा फै-लि-ए-को को-रो-ना प्र-को-प-को दोस्रो भेरियन्ट सुरु हुँदै थियो। ‘सबैको मंगल’ चाहने रोस्तीलाई को-रो-ना-ले लिएर गयो ।

Leave a Reply

Top