You are here
Home > Featured > नायक पल शाह ! जसले दिन रात नभनी बि’रामीका लागि सिलिन्डर ट्रकमा बोकेर हिँडे

नायक पल शाह ! जसले दिन रात नभनी बि’रामीका लागि सिलिन्डर ट्रकमा बोकेर हिँडे

महान् अभिनेता पल शाह काठमाण्डौँबाट रातको ११ बजे ,१०० वटा सिलिन्डर ट्रकमा बोकेर पल शाह बारा जिल्लाको औधोगीक सिमरामा अक्सिजन भर्नका लागि गएका छन् ।

पलले अक्सिजन भरेर गाउँ गाउँ र अ-स्प-ता-ल-मा पुग्दा बि-रा-मीहरुका आँखाभरी आँ-शु देखियो, आँफु निरन्तर काममा खटेर परेको बेला म-हा-मा-री-मा जस्तो सुके अप्ठ्यारोमा पनि लागि पर्न पछि नपर्ने पल साँच्चिकै महान् छन् ।

पल जस्ता छोरा देशले पाउनु नै ठूलो कुरा हो । सच्चा मनका धनी पललाई हृ-द-य-देखि सलालम गरौँ । जसले अहिले निशुल्क अ-क्सि-ज-न बाड्ने काम गरेका छन् । हेर्नुहोस् यि दृश्यहशरु

 

 

Leave a Reply

Top