You are here
Home > Featured > अ’स्पतालमा उ:पचा’र न’पाएपछि, अ’क्सिजनका लागि बि’रामीहरु पीपलको बोट मुनि ब’स्न बा’ध्य

अ’स्पतालमा उ:पचा’र न’पाएपछि, अ’क्सिजनका लागि बि’रामीहरु पीपलको बोट मुनि ब’स्न बा’ध्य

अ-स्प-ता-लमा बे-ड छैन, अक्सिजन पनि छैन । बि-रा-मी-हरुमा बिकल्प छैन, त्यसैले धेरै को-रो-ना ला-गे-का बि-रा-मीलाई आफन्तले पीपलको रुखमुनि लिएर गएका छन् ।

उनीहरुका अनुसार पीपलबाट धेरै अक्सिजन पाइने सुनेर आफन्तले बिकल्पको रुपमा त्यस्तो गरेका हुन् । चिकित्सकहरुले भने यसलाई अ-न्ध-वि-श्वा-स भनेका छन् । यो भारतको समाचार हो । त्यहाँको उत्तर प्रदेशको शाहजहाँपुरस्थित बहादुरगन्ज क्षेत्रका को-रोना पु-ष्टि भएकाहरु पिपलको रुख-मु-नि बस्न पुगेका छन् । को-रोना पो-जे-टिभ घोषणा भएका दुई परिवारका झन्डै आधा द-र्ज-न बि-रा-मी पर्याप्त अक्सिजनका लागि भन्दै पिपलको रुखमुनी बसेका हुन् ।

‘मलाई सास लिन स-म-स्या भइरहेको थियो र अ-क्सिज-नको कुनै सहारा थिएन । पिपलको रुखले अ-क्सिज-न दिन्छ भन्ने थाहा पाएपछि मेरो परिवार यही आएर बसेको छ,’

उर्मिला नामकी एक महिलाले भनिन् । भारतीय जनता पार्टीका विधायक रोशनलाल बर्माले यस इलाकामा पुगेर मानिसहरुसँग भेटघाट गरेका छन् । उनले शनिबार जिल्ला अधिकारीहरुलाई

फोन गरेर अ-स्प-ता-लमा बि-रा-मी-लाई स्थानान्तरण गर्न निर्देशन दिएका छन् । यद्यपी, पिपलको रुखमुनी निकै राम्रो महसुस गरेकाले अस्प-ता-ल-मा सिफ्ट हुन मन

नलागेको उर्मिलाले बताइन् । न्यूज एटिनमा छापिएको एक समाचार अनुसार, उनको परिवारका एक सदस्यले भने, ‘ हामीलाई पिपलले अधिकतम अक्सिजन दिन्छ भनिएको थियो ।  किनकी कुनै विकल्प बाँकी थिएन, त्यसैले मैले

आफ्नी काकीलाई यहाँ लिएर आएँ र स-म-स्या धेरै ठिक भयो । मानिसहरुले के भन्छन् भनेर हामीलाई मतलब छैन ।’ यसैबीच लखनऊका चिकि-त्सा  विशेषज्ञले यसलाई शा-रि-री-क नभएर मा-न-सि-क प्र-भा-व भनेका छन् । वहिन किङ जर्ज मेडिकल युनिभर्सिटीका ती डा-क्ट-रले भने, ‘यहाँ स-म्भ-वत ताजा हावा छ, जसले मानिसलाई सा-स लिन सहयोग गर्छ ।’

Leave a Reply

Top