You are here
Home > Featured > रुपन्देहीका अ’स्पताल को’रोना सं:क्रमि’तले भरिएपछि भुइँमै सुताएर उ:प’चार गरिँदै !

रुपन्देहीका अ’स्पताल को’रोना सं:क्रमि’तले भरिएपछि भुइँमै सुताएर उ:प’चार गरिँदै !

भगवती पाण्डे, दिनप्रतिदिन ग-म्भी-र अवस्थाका को-रो-ना सं-क्र-मित- थपिँदै जान थालेपछि रुपन्देहीका अ-स्पता-लहरुले थेग्नै नसक्ने भएका छन् । कोरो-ना सं-क्र-मि-तहरुको उ-प-चा-र

भइरहेका बुटवल र भैरहवाका सबै अ-स्प-ता-ल-का बे-ड भ-रि-ए-का छन् । बे-ड खाली न-हुँदै सिकिस्त अवस्थाका नयाँ वि-रा-मी आ-ए-पछि अ-स्प-ता-लह-रुले भुइँमै फर्म बिच्छाएर वि-रा-मी-हरुलाई अ-क्सि-ज-न चढाउने गरेका छन् । बुटवलको लुम्बिनी प्रादेशिक अ-स्प-ता-ल र भैरहवाको भिम अ-स्प-ता-ल-मा वि-रा-मी-हरुको अत्यधिक चाप हुने गरेको छ । बुधवार मात्रै रुपन्देहीका विभिन्न अ-स्प-ता-ल-ह-रु-मा २ सय ७ जना सिकिस्त अवस्थाका

सं-क्र-मितहरुको उ-प-चा-र भइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । गिरीले बैशाख लागेसँगै गाउंघरमा हुने गरेका विवाह, व्रतबन्ध,

चौरासी पूजा जस्ता सामाजिक सं-स्का-र म-ना-उ-ने क्र-म-मा सं-क्र-म-ण घरघरमा फै-लि-ए-को बताए । भैरहवास्थित भिम अ-स्प-ता-ल-मा रहेका आइसियू र एचडियू सबै बेड भ-रि-ए-प-छि

अस्पताल आउने सं-क्र-मि-त-लाई भुइँमै राखेर उ-प-चा-र गर्न शुरु गरिएको छ । भिम अ-स्प-ता-ल-मा २५ बे-ड-को एचडियू, ५ बेडको आइसियू र ४ वटा भेन्टिलेटर रहेका छन् ।

एचडियू र आइसियूका सबै बेड भरिएपछि ११ जना वि-रा-मी-लाई भुइँमै फर्म विच्छाएर उ-प-चा-र शुरु गरिएको गिरीले जानकारी दिए । त्यस्तै बुटवलस्थित को-रो-ना वि-शेष अ-स्प-ता-ल-का

पनि सबै बेड भरिएर वि-रा-मी-हरुलाई अ-स्प-ता-ल-को फिभर क्लिनिक र इमरजेन्सीमा समेत राख्ने गरिएको छ। अ-स्प-ता-ल-का सूचना अधिकारी डा. विष्णु गौतमले

कोरोना अ-स्प-तालको ३६ बेडको एचडियू, १५ बेडको आइसियू र ७ बेडको फिभर क्लिनिक भरिएर इमरजेन्सीमा समेत अ-क्सि-ज-न दिएर राख्ने गरिएको बताए ।

कोरोना अ-स्प-ता-ल र फिभर क्लिनिकका कुनै पनि बेड खाली छैनन्, शरीरमा अ-क्सि-ज-न-को कमी भएर आ-त्ति-दै आएका वि-रा-मी-हरुलाई इमरजेन्सीको भु-इँ-मै राखेर भएपनि उ-प-चा-र

गर्नुपर्ने बा-ध्य-ता आएको छ’ उनले भने । लुम्बिनी प्रादेशिक र भिम अ-स्प-ता-ल-सँगै भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज (युसिएमएस), मणिग्रामको क्रि-मस-न

अ-स्प-ता-ल र देवदह मेडिकल कलेजले पनि कोरोना सं-क्र-मि-त-हरुको लागि बे-ड छु-ट्या-ए-र नै उ-प-चा-र शुरु गरेका छन् ।  यूसिएमएसको एचडियूमा ५५ जना,

आइसियूमा २ जना भेन्टिलेटरमा ७ जना संक्रमितको उ-प-चा-र भईरहेको छ। त्यस्तै इमरजेन्सी आइसोलेसनमा ३१ जना सं-क्र-मि-त-को उ-प-चा-र भइरहेको स्वा-स्थ्य का-र्या-लयले

जनाएको छ । यूसिएमएसले कोभिडका वि-रा-मी-को लागि अक्सिजन सहितका १ सय ४७ वडा बेड छुट्याएको भएपनि अक्सिजन अ-भा-व हुन थालेपछि वि-रा-मी भर्ना गर्न

नसकिएको अ-स्प-ता-ल-ले जनाएको छ। अ-स्प-ता-ल प्रशासनका अनिल अर्यालले अस्पतालमा दैनिक ७ देखि ८ सय सम्म ठूलो सिलिण्डरको अक्सिजन चाहिने

भएपनि बुधवार चारसय सिलिण्डर मात्रै अक्सिजन उपलब्ध भएपछि वि-रा-मी राख्न नसकिएको बताए । ‘शुरुमा ६५ बेडबाट कोभिडका वि-रा-मी-को उ-प-चा-र शुरु

गरिएपनि अहिले बे-ड ब-ढा-ए-र झण्डै एकसय ५० पुर्याएका छौं, अ-क्सि-ज-न सहज रुपमा उपलब्ध हुन सके अझै ३० जना भन्दा बढी कोरोना सं-क्र-मि-त भर्ना गर्न सकिन्छ’

अर्यालले भने । मणिग्रामस्थित क्रिमसन अ-स्प-ता-ल पनि कोभिडको लागि छु-ट्या-ए-का सबै बेडमा सं-क्र-मि-त-ले भरिएका छन्। अस्पतालले १० बेडको एचडियू,

५ बेडको सिसियू र एउटा भेन्टिलेटर को-भि-ड-का वि-रा-मी-को लागि छुट्याएको जनाएको छ । छुट्याएका सबै बेडहरु वि-रा-मी-ले भरिएका छन् ।

त्यस्तै देवदह मेडिकल क-ले-ज-मा पनि चारजना सं-क्र-मि-त-को उ-प-चा-र भइरहेको छ । वि-रा-मी-को चाप थेग्नै नसक्ने अवस्था आएपछि अ-स्प-ता-ल-का पेटी र

ग-ल्ली-मा समेत सं-क्र-मि-त-लाई राखेर उ-प-चा-र गरिएको छ। हेर्दै क-हा-ली-ला-ग्दो अ-स्प-ता-ल-का दृ-ष्य-ले त्यहां जाने वि-रा-मी र आफन्तको मन क्ष-त-वि-क्षत बनाउने गरेको छ।

सं-क्र-मि-तले बेड पाउनै ३/४ दिन पालो कु’रेर बस्दा उनीहरुको मृ-त्यु भ-इ-सक्छ । भिम अ-स्प-ता-ल भैरहवाका डा. नारायण पोखरेलले बे-ड-मा रहेका वि-रा-मी-हरु सं-क्र-म-ण मु-क्त भएपछि वा मृ-त्यु भएपछि बल्ल अर्को वि-रा-मी-ले बे-ड पाउने अ-व-स्था र-हे-को बताए । सेतोपाटीबाट

Leave a Reply

Top