You are here
Home > Featured > दुवै डोज खो’प लगाएकी जनप्रतिनिधिको कोरो’नाले लि:यो ज्या’न !

दुवै डोज खो’प लगाएकी जनप्रतिनिधिको कोरो’नाले लि:यो ज्या’न !

कोरोना भाइरसको स-ङ्क्र-म-णबा-ट बाग्लुङ जिल्लाको ताराखोला गाउँपालिका कि एक जनप्रतिनिधिको मृ-त्यु भ-ए-को छ । ताराखोला गाउँपालिकाको कार्यपालिका

सदस्यसमेत रहेकी ३० वर्षिया तेजुमाया भण्डारी परियारको उ-प-चा-र-का क्रममा मृ-त्यु भ-ए-को हो । धौलागिरि अ-स्प-ता-ल-को स-घ-न कक्षमा उ-प-चा-र-र-त ३० वर्षीया जनप्रतिनिधि महिलाको उ-प-चा-र-का क्रममा सोमबार राति ११:३० बजे मृ-त्यु भ-ए-को धौलागिरी अञ्चल ह-स्पि-ट-ल बाग्लुङका कोभिड-१९ का फोकलपर्सन देब प्रकाश घिमिरेले केटिएम दैनिकलाई बताए । वडा न ३ बाट निर्बाचित महिला सदस्य ताराखोला गाउँपालिकाको कार्यपालिका सदस्य समेत हुन ।

करिब एकहप्ता अघिदेखी बिरामी भएपनि १८ गते मात्र को-रो-ना सं-क्र-म-ण पुष्टि भएको थियो । स्थानीय क्लिनिकबाट औषधि लिएर होम आइसोलेसन बसेका उनलाई श्वास प्रश्वासमा धेरै नै गा-ह्रो भ-ए-प-छि

मात्रै गाउँपालिकाको कोभिड अ-स्प-ता-ल लगिएको थियो । ‘रु-घा-खो-की कोरोना लक्षण देखिएपनि घरमै बसेर औ-ष-धी खाइरहनु भएको रहेछ’, ताराखोला गाउँपालिकाका

स्वास्थ्य शाखा प्रमुख उदित थापा मगरले भने, ‘को-भि-ड अस्पताल ल्याउँदा उहाँको अक्सिजन जम्मा ५० मा पुगिसकेको थियो, त्यसलाई बढाउन सकिन्छ भनेर प्रयास पनि गर्‍यौ,

तर कठिन भएपछि तत्काल धौलागिरी अ-स्प-ता-ल रेफर गरेर पठाएका हौँ । कोरोना सं-क्र-म-ण-को शि-का-र बनेकी उनले दुवै चरणको कोरोना वि-रु-द्ध-को खोपसमेत लगाएको स्वास्थ्य शाखा प्रमुख थापाले बताए ।

खो-प-ले काम गरेको जस्तो नदेखिएको उनको भनाई छ। काठेखोला गाउँपालिका(३ धम्जा माइत भएकी उनले अ-न्त-र-जा-ति-य विवाह गरेकी हुन् । भण्डारी नेकपा माओवादी केन्द्रबाट

ताराखोला वडा नम्बर ३ बाट वार्ड सदस्य हुँदै कार्यपालिका सदस्य बनेकी थिइन् । उनी अखिल नेपाल महिला संघ क्रा-न्ति-का-री-को जिल्ला सदस्यसमेत हुन् । यसअगाडी बाग्लुङ जिल्लाको केही स्थानमा

लगाइएको नि-षे-धा-ज्ञा स-ङ्क्र-मि-तको संख्या बढ्न थालेपछि जिल्लाभरी नि-षे-धा-ज्ञा जारी गरिएको छ । सोमबार बाग्लुङमा १७० जनाको नमूना परिक्षण गर्दा ७१ जनामा स-ङ्क्र-म-ण पु-ष्टि भएको थियो ।

याे पनि पढ्नुहाेस् : आधुनिकीकरण र सूचना प्रविधिले विश्व मानचित्रलाई एउटा गाउँजस्तो बनाइदिएको छ । अहिले कानूनी प्रक्रिया पुर्‍याएर मानिसहरू एउटा महादेशबाट

अर्को महादेशमा जान सक्छ । फरक९फरक देशका नागरिकहरूबीच सम्बन्ध विस्तार हुन्छ । बिहेवारी गर्न सक्छन् । एक उदाहरण हुन् कैलालीको धनगढी

उपमहानगरपालिकाका–७ देवहरियाका शेरबहादुर चौधरी ९३०० । जसले हालै फिलिपिन्सकी युवतीसँग थारु परम्परागत विवाह संस्कारअनुसार लगनगाँठो

कसेका छन् । उनले फिलिपिन्सकी ईलुईलु शहरकी ह्यानी गोहुम अर्तुज ९३०० को सिउँदो सजाएका हुन् । त्यसैले भनिन्छ होला९ प्रेम अ’न्धो हुन्छ । उनीहरूको प्रेमले

देशको सीमाना देखेन । भौगोलिक दुरी मानेन । धर्म, समाज, संस्कार र पारिवारिक अनेकन ब’न्धनहरू पनि देखेन । धनगढी देवहरियाका शेरबहादुर ९ वर्ष पहिले

वैदेशिक रोजगारीको क्रममा दुबई हानिए । सुरुवाती चरणमा उनी दुबईको क्यारीफोर कम्पनीमा ट्रली ब्वाईको रूपमा कार्यरत थिए । फिलिपिन्सकी ईलुईलु शहरकी ह्यानी पनि

वैदेशिक रोजगारीको क्रममा ५ वर्ष पहिले सोही कम्पनीको क्यासियर पदमा कार्यरत भइन् । कम्पनीको पदीय क्रमअनुसार शेरबहादुर ह्यानीभन्दा तल्लो ओहोदामा कार्यरत थिए ।

एउटै कम्पनीमा कार्यरत हुँदा उनीहरूबीच चिनजान भयो । त्यसपछि बिस्तारै उनीहरूबीच प्रेमको अंकुरण हुन थाल्यो । सायद त्यसैले भनिन्छ होला९ प्रेम अ’न्धो हुन्छ । उनीहरूको प्रेमले देशको सीमाना देखेन ।

भौगोलिक दुरी मानेन । धर्म, समाज, संस्कार र पारिवारिक अनेकन बन्ध’नहरू पनि देखेन । सबै बन्ध’नबाट उन्मुक्त थियो । निकै निश्चल थियो, उनीहरूको प्रेम । ५ वर्षको अवधिमा कहिल्यै नछुट्टिने गरी नै झां ‘गि’यो । ‘मलाई लाग्छ, प्रेम सम्बन्धको कुनै बन्धन हुँदैन । त्यो हामीमा पनि लागू हुन्छ,

Leave a Reply

Top