You are here
Home > Featured > कुमारी’को पी’डा : क’यौँ पट’क म:र्ने प्र’यास ग’रे, तर ८२ व’र्षि’य आ’मा पा’ल्नु छ ! मा’र्मिक भिडियो हेर्नुहोस्

कुमारी’को पी’डा : क’यौँ पट’क म:र्ने प्र’यास ग’रे, तर ८२ व’र्षि’य आ’मा पा’ल्नु छ ! मा’र्मिक भिडियो हेर्नुहोस्

पुर्व मोरंगको पथरी आईतबारे घर भै बिगत १५ बर्ष देखि काठमाडौँको सिनामंगलमा बस्दै आएका कुमारी सुबेदीको भने सानो परिवार दुखि परिवार बनेको तथा रहेको छ ।

हुन् त् उनको परिवारमा कुमारी र आमा मात्र छन तर उनीहरुको जीवन जस्तो भनाई अनुसार सानो र सुखी भन्ने हुनु पर्ने त्यो भएन । आमाको कोखमा करिब १० महिना बसिसकेपछि यस धर्तीमा जन्म लिएकी कुमारी सुबेदीको जीवनमा बढ्दो उमेर संगै निकै कस्टकर समयहरुको पानी आगमन भएको रहेछ । कुमारी करिब ६ बर्षको पुग्दा उनको जीवनमा उमेर र शा-री-रि-क ब-ना-व-टसं-गै उनको सु-न्दर-ता र स्वा-स्थ्यमा पनि केहि फरकपन

आउँन थालेको उनि बताउछिन । उनको अ-नु-हारमा एक किसिमको अनौठो बनावट बन्दै गएको र आखा बा-हिर नि-स्कि-ने अनि गा-ला र अनुहारको स्व-रु-प-मा फरक हुदै मा-सु ब-ढ्दै

ग-ए-को उनि बताउछिन । उनलाई उप-च-रमा धेरै प्र-यास गरेको र अझ धार्मिक मान्यताको आधारमा रहेको हुदा धेरै पा-ठ-पु-जा र धामी झा-क्री समेत गरेको उनको आमाको

भनाई रहेको छ । कुमारीले बताए अनुसार त्यस्तै १०/१२ बर्ष अघि उनको अ-नु-हा-रको अ-प्रे-श-न समेत ग-रियो तर कुनै सु-धा-र नआएको र यो रो-ग य-स्तो प्रकारको हो

नै भनि कुनै बिशेष कारण समेत नखुलेको उनि बताउछिन । अहिले उनि र ८२ बर्षिय आमा सिनामंगलको एक ग-ल्लीको ज-स्ता-को टहरामा बस्दै आईरहेका छन ।

आफन्तले पनि साथ छो-डे पछि कुमारी आफ्नी ८२ बर्षिय आमालाइ स्या-हा-र्दै ,पाल्दै र आफ्नो समेत जीवन गु-जा-रा च-ला-उदै आईरहेका छन । कुमारी भन्छिन ‘

आखाले राम्रो संग हे-र्न स-क्दै-न,हावा,घाम र पानिले समेत पि-डा दि-न्छ तर के गर्नु आफुलाई सन्चो छैन भनि आराम गर्न समेत पाउदिन ,मलाई यो धर्तीमा ल्याउने बुढी आमा हुनुन्छ,

उहालाइ कुन बेला भोक लाग्छ कुन बेला के हुन्च्छ भन्न स-कि-न्न त्यै भएर आमाको साहरा मै मात्र भएर पनि अरुको घरमा भाडा माझ्ने र लुगा धुने कम गर्ने गरेको छु ।

उ-प-चा-र त् टाढाको कुरा कुनै बेला त् घर मा अन्न पनि हुन्न र अन्न हुदा तरकारी हुन् । त्यस्तो बेला नु-न मा-त्र छ-र्के-र खाएर भएपनि आमालाइ पालेकी छु र आफु पनि बाचेकी छु । ‘

कुमारी र बुढी आमाको नजिक बसेर उनि हरुको जी-व-नी बुझ्दा कसको मन न-रो-ला र । एक आमा जो यति बेला परिवारको साथ सुखी,खुसि अनि आरामको

जीवन जिउनु पर्ने उमेर र अवस्था छ अनि एक छोरी जो यो उमेर मा आफ्नो घर जम गरि सुखी र आनन्दको जीवन जिउने उमेर बनेको छ तर आफ्नो आफ्नो भाग्य अनि कर्म ।

कुमारी आखा भरि आसु पर्दै मनकारी र सहयोगीहरु माझ केहि सहयोगको हात फै-ला-उ-न मजबुर भएकी छिन र केहि बाकि जीवन सामान्य व्यक्ति झैँ उ-प-चा-र गरी बाच्ने र आमाको मु-हा-र समेत

खुसि दिने सपना बुन्दै आफ्नो उ-प-चा-र-को निम्ति र जीवन यापन को निम्ति सहयोगको अ-पि-ल गर्दै छिन । यदि यी परिवारलाइ सहयोग गर्न चाहनु हुन्छ भने सहयोगको लागी कुमारी सुवेदी दिदी लाई

याे पनि पढ्नुहाेस् : यि हुन् सक्किगोनीका सितेबाकी वास्तविक जीवनकी सुन्दर पत्नि, जो हिरोइन भन्दा पनि निकै सुन्दर छिन्, सितेबा कलाकारितामा रुमल्लिइ

रहँदा उनकी सुन्दरी पत्निले यस्तो काम गरेर मनग्य कमाउँछिन्, उनको आश्चर्यजन कमाई देखेर जो कोही पर्छन् छक्क, यस विषयमा तयार पारिएको थप भिडियो

यो समाचारको अन्त्यमा गएर हेर्नुहोस् । यो पनि पढ्नुहोस् स् प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे । फेब्रुअरी १४ मा पर्ने यो दिवसको खास पर्खाइ हुन्छ

युवा–युवतीहरुलाई । प्रेमी–प्रेमिकाहरुले यो दिनलाई उत्सवकै रुपमा मनाउने गर्दछन् । भ्यालेन्टाइन डेका दिन उनीहरु एकअर्कामा आफ्नो प्रेम प्रकट गर्दछन्,

प्रेम प्रस्ताव गर्दछन् र सँगै बाँच्ने, सँगै मर्ने कसम खान्छन् । यो वर्षको भ्यालेन्टाइन डे नजिकिँदै गर्दा छिमेकी मुलुक भारतको एउटा कलेजले जारी गरेको भनिएको

अनौठो सूचना सोसल मिडियामा निकै भाइरल बनेको छ । सेन्ट जोन्स कलेजको लेटर हेडमा छापिएको एक सन्देशमा लेखिएको विषय आफैंमा अनौठो छ ।

त्यसमा लेखिएको छ कि आगामी भ्यालेन्टाइन डेसम्ममा कलेजका छात्राहरुले अनिवार्य रुपमा कम्तिमा पनि एकजना ब्वायफ्रेण्ड बनाउनै पर्नेछ ।

ब्वायफ्रेण्ड बनाउन नसक्ने छात्राहरुलाई कलेजमा प्रवेश नदिइने उक्त सूचनामा उल्लेख छ । सोसल मिडियामा भा’इ’ रल भइरहेको उक्त सूचनामा कलेजका सहायक डिन

प्राध्यापकको नामको हस्ताक्षर राखिएको छ । छात्राहरुको सुरक्षाको कारणले यस्तो नियम राखिएको पनि जिकिर गरिएको छ त्यस सूचनामा । भ्यालेन्टाइन

डेका दिन एक्ली छात्रालाई कलेज परिसरमा प्रवेश नदिइने पनि सूचनामा उल्लेख छ । छात्राहरुले कलेजको गेटबाट प्रवेश गर्दा आफ्नो ब्वायफ्रेण्डसँग

खिचाएको एक तस्वीरसमेत देखाउनु पर्नेछ । आफ्नो कलेजको नामको लेटरहेडमा त्यस्तो खालको सूचना सार्वजनिक भएपछि सेन्ट जोन्स कलेज प्रशासनको

ध्यान आकर्षित भएको छ । सोसल मिडियामा भाइ र’ल भएको उक्त सूचनामा कुनै सत्यता नरहेको र त्यो फर्जी रहेको कलेज प्रशासनले जनाएको छ ।

कलेजको नाममा त्यस्तो अफवाह फैलाउनेलाई सख्त कारावही हुने पनि कलेजले जनाएको छ । यो पनि पढ्नुहोस् स् काठमाडौं । आइफोन निर्माता

कम्पनी एप्पलले यस पटकको क्रिसमसका बेला व्यापारमा रेकर्ड कायम गरेको छ । महामारीका बाबजुत एप्पलका पछिल्ला फोन तथा ल्यापटप

लगायतका ग्याजेटप्रति उपभोक्ताहरुको अत्यधिक आकर्षणका कारण एप्पलले सन् २०२० को पछिल्लो त्रैमासिकमा १ खर्ब ११ अर्ब डलरको कारोबार गर्न सफल भएको छ । एप्पलले गरेको यो व्यापारको अंक

अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो । महामारीले आम जनजीवनका काम कारवाहीहरु अनलाइन मार्फत हुँदा नयाँ प्रविधिको माग चुलिएका कारण एप्पलको व्यापार पनि चम्किएको हो । तथ्यांक अनुसार अहिले विश्वमा एप्पलका १ अर्ब ६५ करोड उपकरणहरु दैनिक रुपमा प्रयोग हुने गरेका छन् ।

Leave a Reply

Top