You are here
Home > Featured > काेराेना संक्रमित पतिलाई मु:ख’बाट सा’स दि’एर ब:चा’उ’न लाखौ प्रयास गरिन तर……….

काेराेना संक्रमित पतिलाई मु:ख’बाट सा’स दि’एर ब:चा’उ’न लाखौ प्रयास गरिन तर……….

भारत अहिले विश्वमै को-रो-ना म-हा-मा-री-बाट सबैभन्दा बढी पी-डि-त भइरहेको छ। त्यहाँको स्वा-स्थ्य प्र-णा-ली नै यतिबेला ड-मा-डो-ल हुने अवस्थामा पुगेको छ।

देशभर अक्सिजन सि-लि-न्ड-र नभएर हा-हा-का-र म-च्चि-ए-को छ भने बि-रा-मी-ले एम्बुलेन्स पाउन सकिरहेका छैनन् । मानिस ठेला गाडा र रिक्सामा अ-स्प-ता-ल जान बा-ध्य छन्। अ-स्प-ता-ल पुगे पनि बेड नपाउँदा सं-क्र-मि-त म-र्न बा-ध्य भइरहेका छन्। सामाजिक सञ्जालमा त्यहाँका भ’यावह तस्बिर तथा भिडिओ भाइरल भइरहेका छन् । यसै क्रममा एउटा यस्तो हृ-द-य’-वि-दा-र-क तस्बिर सामाजिक सञ्जालमा देखिएको छ,

जहाँ एक म-हि-ला आफ्ना पतिलाई ब-चा-उ-न मु-ख-मा मुख जो-डे-र श्वा’स दिइरहेकी छन्। यो तस्बिर ट्विटर प्रयोगकर्ता ले सेयर गरेका हुन्। क्याम्पसनमा उनले लेखेका छन्,

‘छुँदा पनि फै-लि-ने रो-ग-मा सा-स-बाट सा’स दिने हि’म्म-त गर्नु मु-र्ख-ता त हो तर प्रेम विवश र ला-चा-र छ, आफ्नालाई ब-चा-उ-ने अ’न्तिम प्रयास हो,

यस्तो अवस्थामा आफ्नो ज्या-न-को प-र्वा-ह नै कहाँ हुन्छ र १’ भा’रतीय सञ्चारमाध्यमका अनुसार यी म-हि-ला-ले आफ्ना बि-रा-मी प-ति-लाई अटोमा लिएर आ-ग-रा-को ए’स-एन

मेडिकल कलेज पु-र्‍या-ए-की थिइन् । पतिलाई सा-स फे-र्न क’-ठि-न भएपछि उनले आफ्नो मुखले नै सा-स दिने प्र-या-स गरेकी हुन् । तर लाख प्र-या-स गर्दा पनि उनले पतिलाई ब-चा-उ-न सकिनन् ।

याे पनि पढ्नुहाेस् : बलिउड अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा निकै स(क्रि(य र(ह(न्छ(न् । उनी आफ्नो फ्यान्स माझ चर्चामा रहिरहन पछिल्लो समय रोचक पोस्ट गरिरहन्छन् ।

अनुपमको बच्चाहरुसँग खास लगाव छ र उनी सामाजिक सञ्जालमा बच्चाहरुसँग सम्बन्धित पोस्ट गरिरहन्छन् । हालै उनले सडकमा गीत गाइरहेका तीन बच्चाको

अत्यन्तै क्युट भिडियो शेयर गरेका छन्। ती बच्चाको समूहलाई अनुपमले ‘बेस्ट म्युजिक ब्याण्ड’ बताएका छन् र आफ्नो तर्फबाट अवार्ड पनि दिएका छन् ।

यो भिडियो शेयर गरी अनुपम खेरले लेखेका छन्९ स् ‘सबैभन्दा बेस्ट म्युजिकल ब्याण्ड ११ म यिनलाई वर्ल्ड टूरमा लैजान चाहन्छु। मेरो विचारमा यी

बच्चाहरुले अस्पष्ट उच्चारणमा आशा र सधैँ एक राम्रो समयको सम्भावनाबारे गाइरहेका छन्। मलाई लाग्छ यो गीतको शब्दले दुनियाँ अहिले जुन कठिनाईबाट

गुज्रिरहेको छ त्यसबारे बताईरहेको छ । तर शायद हामी सबै ठिक हुनेछौँ । सबैभन्दा उत्कृष्ट गीतको मज्जा लिनुहोस् । म यिनलाई ग्रामी अवार्डको लागि

नोमिनेट गर्न चाहन्छु र यिनलाई विजेता घोषित गर्छु । तपाई पनि सहमत हुनुहुन्छ नि रु यो पनि पढ्नुहोस् स् सिन्धुपाल्चोक हेलम्बु गाँउपालिका १ का होम बहादुर सुनार

काठबाट विभिन्न आकर्षक सामाग्रीहरु बनाउछन । उनले काठबाट चिया खाने कप, दहि तथा र’क्सी हाल्ने भाडो लगायत विभिन्न किसिमका आकर्षक सामाग्री बनाउछन । उनले यो व्यवसाय

आप्नै घरमा घरेलु उद्योगको रुपमा सुरु गरेका छन । सुनारका अनुसार यो व्यवसाय विगत १ वर्षदेख गर्दै आएका छन । उनले बनाउने सामाग्रीमध्ये सवै भन्दा महंगो भनेको चिया पिउने कप हो ।

एउटै कपको २ लाख रुपैँया पर्नेगरेको होम बहादुरले बताए । उनका अनुसार सिस्नुको जराबाट बनाइने सो कप निक्कै महंगो पर्छ । उनले बनाउने सामाग्रीहरु विशेषगरी

उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने ह्योल्मो समुदायले प्रयोग गर्छन । उनि पैसा कमाउनकै लागी वैदेसिक रोजगारीमा पनि गए । त्यहाँ वर्षौसम्म दुख गरे

पनि सोचेजस्तो कमाइ नभएपछि नेपाल फर्किए । के गर्ने भन्ने अन्यौलताका विच सुरु गरेको यो व्यवसायले उनि आफै स्वरोजगार बनेका छन भने परिवारसँगै

बसेर विदेशमा भन्दा राम्रो कमाइ पनि गरीरहेका छन । उनि थप्छन विदेशमा जति दुख गर्ने हो भने नेपालमै त्यो भन्दा धेरै कमाइ गर्न सकिने उनले बताएका छन् ।

यो पनि पढ्नुहोस् स् यो पनि पढ्नुहोस् स् निखिल उप्रेतीलाई चलचित्रमा ‘उडी–उडी किक हान्ने हिरो’ का रुपमा चिन्ने दर्शकहरु धेरै छन् । करिब दुई दशकदेखि ‘एक्सन किङ’ को

रुपमा नेपाली चलचित्रमा राज गरेका उनको छवि अबका दिनमा भने फेरिन सक्छ । केही समययता सञ्चारमाध्यममा आएका निखिलका अन्तर्वार्ताहरु

पछ्याउनुभएको भए उनको व्यक्तित्वको अर्को पाटोबारे तपाईं अनभिज्ञ पक्कै हुनुहुन्न । आध्यात्मिक जागरणयुक्त एक चिन्तकरदार्शनिकका रुपमा उनी

प्रस्तुत भइरहेका छन् । हरेक विषयवस्तुलाई गहिराइमा पुगेर विश्लेषण गर्ने तथा गहकिला तर्कहरु उधिन्ने उनको क्षमताले धेरैलाई आश्चर्यमा समेत पारेको छ ।

मानिसहरु सोच्छन्, ‘निखिल त पुरै बदलिएछन् ।’ ‘तर, म बदलिएको होइन,’ आफ्नैबारेमा निखिल भन्छन्, ‘म पहिल्यैदेखि आध्यात्मिक चेत भएको मान्छे हुँ ।

चलचित्रको नायकत्वले गर्दा यो पक्ष गौण रहेको मात्रै हो ।’ औपचारिक शिक्षाबाट आफ्नो विश्वास उडेपछि स्वअध्ययनतिर मोडिए निखिल । प्रमाणपत्र तहपछि

औपचारिक अध्ययनमा पूर्णबिराम लगाउँदै उनी धर्म, दर्शन, समाज तथा राजनीतिका पुस्तकका ठेलीहरुमा घोत्लिन थाले । चलचित्रमा अति व्यस्त रहँदा पनि उनले पुस्तकका लागि समय निकाल्थे ।

‘म आफ्नो गाडीमै डंगुर किताबहरु बोक्ने गर्थेँ,’ उनी भन्छन्, ‘सुटिङबाट एकछिन फुर्सद हुँदा पनि केही पानाहरु छिचोल्न भ्याइहाल्थेँ ।’ चलचित्रमा व्यस्त रहँदा नै निखिलले ६–७ सय पुस्तक निखारे भने ती पुस्तकले उनको बौद्धिकतालाई तिखारे । उनले बेद, कुरान, बाइबलसम्म भेट्टाएसम्मका धार्मिक ग्रन्थहरु पढेका छन् ।

Leave a Reply

Top