You are here
Home > Featured > १० रुपैयाँ दिएर लला’इफ”काइ सात व:र्षी:या बा:लि’का:ला’ई ब:ला’त्का:र !

१० रुपैयाँ दिएर लला’इफ”काइ सात व:र्षी:या बा:लि’का:ला’ई ब:ला’त्का:र !

७ वैशाख, वीरगञ्ज । वीरगञ्जमा सात व-र्षी-या बा-लि-का-लाई ब-ला-त्का-र गरेको आ-रो-प-मा एकजना प-क्रा-उ प-रे-का छन् । वीरगञ्ज महानगरपालिका–२४ का

३६ वर्षीय प्रमोद सर्राफलाई प्र-ह-री-ले प-क्रा-उ गरेको हो । उनीवि-रू-द्ध सोमबार छिमेकी बा-लि-का-लाई १० रुपैयाँ दिएर ल-ला-इफका-इ ब-ला-त्का-र गरेको अभियोग लागेको प्र-ह-री-ले जनाएको छ । जब-र्ज-स्ती क-र-णी मु-द्दा-मा पर्सा जिल्ला अ-दा-ल-त-बाट सात दिनको म्या-द अ-नु-म-ति लिई घ-ट-ना-बा-रे थप अ-नु-स-न्धा-न शुरू गरिएको जि-ल्ला प्र-ह-री कार्यालय पर्साका प्र-ह-री प्र-व-क्ता प्र-ह-री नायब उ-परी-क्ष-क ओमप्रकाश खनालले जानकारी दिए ।

याे पनि पढ्नुहाेस् : संसारभरीका र्‍यापर आफ्नो बोल्ड अन्दाजका लागि परिचित छन् । पोस्ट मलूनजस्ता केही आर्टिस्ट छन् जसले आफ्नो अनुहारभरी ट्याटु

बनाइरहेका छन् । यद्यपि, अमेरिकाका र्‍यापरले एक कदम माथि उठ्दै आफ्नो निधारको बीच भागमा एउटा दुर्लभ हिरा टाँसेका छन् । यो प्राकृतिक गुलाबी

हिराको मूल्य २४ मिलियन डलर अर्थात् २ अर्ब नेपाली रुपैयाँ हो । २६ वर्षका सायमर बायसिल वुड्स एक अमेरिकी र्‍यापर र गीत लेखक हुन् र उनी लिल उजी वर्ट स्टेज

नामबाट परिचित छन् । वुड्स धेरैजसो आफ्नो अनुहारको ट्याटु र हेयरस्टाइलका लागि ट्रेन्ड हुन्छन् । यी र्‍यापरले हालै इन्स्टाग्राममा आफ्नो एउटा भिडियो सेयर गरेका छन्

जसमा लगभग ११ क्यारेटको यो हिरा लगाइरहेको देख्न सकिन्छ । वुड्सले यति अचम्मको निर्णय किन लिए भनेर उनका प्रशंसक हैरान थिए । यी आर्टिस्टले

आफ्ना ट्वीटर फलोर्सलाई आफूले यो हिराका लागि सन् २०१७ देखि पैसा तिरिरहेको र आफूलाई यसको मूल्य चुक्ता गर्नका लागि तीन वर्षभन्दा बढीको

समय लागेको बताएका छन् । उनले यो दुर्लभ र प्राकृतिक हिरा एलियट एलियनेटबाट बिक्रि गरेका हुन् ।एलियट लाई धनाढ्य व्यक्तित्वलाई महँगो र दुर्लभ

स्टोन बेच्ने व्यक्तिको रुपमा परिचित छन् । वुड्सले यसपछि आफूले यस्तो प्रकारको महँगो शौक नदोहोराउने घोषणा पनि गरेका छन् । उनले हिरा लगाएको भिडियो

सार्वजनिक भएपछि उनका प्रशंसक निकै चकित परेका छन् । एक व्यक्तिले उक्त हिरा यति साह्रो महँगो भएको कुरामा आफूलाई विश्वास नभएको र यसका लागि

आफूलाई रसिद हेर्न मन लागेको बताए । यसमा प्रतिक्रिया दिँदै र्‍यापरले भनेका छन्, ‘म आफैंलाई पनि विश्वास लागिरहेको छैन कि मैले आफ्नो निधारमा हिरो टाँसेको छु । वुड्सका अनुसार उनका

गाडी र घरको मूल्य जोडेर पनि उक्त हिरा जति मूल्य नहुने बताएका छन् । एक प्रशंसकले उनलाई यस्तो महँगो हिरोलाई कुनै औंठी बनाएर किन लगाउनुहुन्नँ भनेर प्रश्न सोधेका छन् । यसमाथि प्रतिक्रिया दिँदै ठट्यौली

पारामा उनले भनेका छन्, ‘यदि मैले आफ्नो औंठी हराएँ भने पनि तपाईंहरुले मेरो मजाक उडाउनुहुनेछ । अब जबसम्म मलाई मान्छेहरुले मार्दैनन्, यो हिरा सुरक्षित छ र चिन्ता नगर्नुहोस्, यसको इन्स्योरेन्स पनि गरेको छु ।’

यो पनि पढ्नुहोस् स् चूडामणि वर्ड एण्ड वाइल्डलाइफ फोटोग्राफी।तस्बिर सौजन्य स् चूडामणि वर्ड एण्ड वाइल्डलाइफ फोटोग्राफी । कोरोना भाइरसको महामारीले बिथोलिएको पर्यटकीय

गतिविधि अझै बौरिन सकेको छैन । नेपाल घुम्न चाहने विदेशी पर्यटकहरूका लागि त अझै पनि आउने वातावरण बन्न सकेको छैन । तर हरेक वर्षका केही महिनाका लागि नेपाललाई

बासस्थान ठान्ने ‘कमन कर्न’ भने हुल बाँधेर यहाँ आइसकेका छन् । कमन कर्न युरोपका विभिन्न देश, मंगोलिया, अफ्रिका, इरान लगायतका स्थानमा मुख्य बासस्थान रहेको लोपोन्मुख चरा हो ।

नेपालमा यसलाई ‘कर्‍याङकुरुङ’ नामले चिनिन्छ । चितवनको दिव्यनगरको धान खेतमा यतिखेर छपक्कै भेटिन्छन् कर्‍याङकुरुङ। गर्मीयाममा आफ्नै ठाउँमा बसेर अण्डा पार्ने, बच्चा

कोरल्ने यी चरा जाडो लागेपछि नेपाल,भारत लगायतका दक्षिण एसियन देशहरूमा पुग्ने गर्छन् । नेपाल र भारतमा विशेषगरीकन धान खान यी चरा आइपुग्ने गरेको बताउँछन् वर्ड एजुकेसन सोसाइटी

सौराहाका अध्यक्ष रमेश चौधरी । तस्बिर सौजन्य स् चूडामणि वर्ड एण्ड वाइल्डलाइफ फोटोग्राफी । नेपालका अन्य स्थानहरूमा पनि यो चरा फाट्टफुट्ट देखिए

पनि चितवनमा जस्तो ठूलो झुण्ड अन्यत्र रेकर्ड नभएको उनी बताउँछन् । उनकाअनुसार यी चरा २७ सय किलोमिटर भन्दा बढी उडेर मंगोलियाबाट जाडो छल्न

नेपाल आएका हुन् । ‘यिनीहरू मंगोलियाबाट कम्तिमा पनि पाँच ठाउँमा बास बस्दै नेपाल आइपुग्छन्, चितवन आइपुग्नु अघि मुस्ताङको फापरबारीमा केही

समय बिताउने गरेको भेटिएको छ,’ चौधरी भन्छन् । बसाइसराइका क्रममा यी चरा १० हजार मिटर उचाइसम्म उड्ने गर्छन् । जाडो छल्दै गर्दा उनीहरू आहाराको

खोजीमा विभिन्न ठाउँमा पुग्ने गरेको पाइएको चौधरीले बताए । ‘धानका ठूला फाँटहरूमा बाली भित्र्याइसकेपछि यी चरा झुण्ड–झुण्डमा खेतमा छुटेको धान खान आइपुग्छन्,

’ उनले भने, ‘विगतमा जस्तै यस वर्ष पनि आइपुगेका छन् ।’ पश्चिम चितवनको दिव्यनगरको फाँटमा दिउँसो चरेपछि यी चरा बास बस्न नारायणी नदीको पारीपट्टिको

भंगालोमा पुग्ने गर्छन् । वर्ड एजुकेसन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीकाअनुसार विगतको तुलनामा पछिल्ला वर्ष यी चराको संख्या कम देखिन थालेको छ ।

सन् २०१६ मा चितवनको दिव्यनगरमा यो चरा एकैपटकमा १५२ वटा भएको रेकर्ड गरिएको उनी बताउँछन् । ९ वर्षदेखि कमन कर्नको अवस्था बुझ्दै गर्दा यसभन्दा

बढी संख्यामा यो चरा कहिल्यै पनि नदेखिएको उनले बताए । गतवर्ष ७० वटासम्म चरा आएको भेटिएको उनले बताए। यसवर्ष पनि उस्तै संख्यामा देखिएका छन् ।

तस्बिर सौजन्य स् चूडामणि वर्ड एण्ड वाइल्डलाइफ फोटोग्राफी । जलवायु परिवर्तन तथा बढ्दो अतिक्रमणका कारण बसाइ सरेर यहाँ आउने कमन कर्नको संख्या घटेको उनी बताउँछन् ।

‘धान खेतमा कुखुरा, माछापालन गर्ने क्रम बढ्न थाले, बस्ती बढ्दै छन्, मान्छेको चहलपहल पनि बढ्दैछ। यसले गर्दा यी चराहरूले यस ठाउँलाई सुरक्षित बासस्थान

मान्न छाड्दै गएको जस्तो लाग्छ,’ बिडारी भन्छन्, ‘किसानका लागि त यो चराले केही पनि हानी गर्दैन, बरु फाइदा गर्छ । कमन कर्न नोभेम्बरबाट फेब्रुअरीसम्म

नेपालमा देखिन्छन् । यी चरालाई मंगोलियाले दुर्लभ चराहरूको सूचीमा राखेर संरक्षण गर्दै आएको छ । भारतको राजस्थानमा त यसैका लागि भनेर जमिन

छुट्टाएर आहारा९धान० छर्ने गरिएको थाहा पाएको उनले बताए । वर्ड एजुकेसन सोसाइटी सौराहाले पनि दिव्यनगर क्षेत्रमा केही जमिन भाडामा लिई आहारा छरेर

यसलाई आकर्षण र संरक्षण गर्न परीक्षण गर्ने सोच बनाएको अध्यक्ष चौधरीले बताए । ‘लामो दूरी तय गरेर बसाइ सर्ने दुर्लभ चरा भएकाले पर्यटकका लागि पनि यो

आकर्षणको विषय हो,’ उनले भने, ‘यसको संरक्षण गर्न सकियो भने स्थानीयबासीले पनि लाभ लिन सक्छन् ।’ उनले यस चराको महत्वको विषयमा स्थानीय

नेतृत्वहरूलाई जानकारी दिने र स्थानीयबासीको अग्रसरतामा संरक्षण गर्ने योजना रहेको बताए । ‘धान खेत जोगाउने र मार्ने क्रम रोक्ने हो भने कमन कर्नको संख्या

बढाउन सकिन्छ,’ उनले भने, ‘यसलाई जोगाउँदै वर्ड टुरिजमको विकास गर्न सकिन्छ भन्ने ठानेका छौं ।’ उनकाअनुसार चराको संख्याले त्यस ठाउँको पारिस्थितिक

प्रणालीबारे सूचना दिन्छ । तस्बिर सौजन्य स् चूडामणि वर्ड एण्ड वाइल्डलाइफ फोटोग्राफी । ‘त्यसैको आधारमा संरक्षणको योजना बनाउन सकिन्छ,’ उनले भने,

‘पहिले स्थानीयबासीलाई यसबाट हुने फाइदाको बारेमा बुझाउने अनि संरक्षणमार्फत फाइदा लिन प्रेरित गर्न सकिन्छ । चरा विज्ञ बिडारीकाअनुसार नेपालमा साइबेरिया, अस्ट्रेलिया, मंगोलिया लगायतका देशबाट

चराहरू बसाइसरी आउने गरेका छन् । केही वर्षअघि चेकोस्लाभियाबाट आएको चरासमेत भेटिएको उनले बताए । उनकाअनुसार जाडोयाममा १६० देखि १८० प्रजातिका चराहरू विभिन्न देशबाट बसाइ सरेर नेपाल आउने गरेका छन् । यसरी विदेशबाट आउने चरा चितवनमा मात्रै ६२ प्रजातिका भेटिएका छन् ।

Leave a Reply

Top