You are here
Home > Featured > गाई फार्म भित्रै आफ्नो छोरालाई टु”क्रा पा”रेर ह:’त्या’ गरेको दृ’ष्य देख्दा, यस्ताे भयाे आमाकाे हा’ल !

गाई फार्म भित्रै आफ्नो छोरालाई टु”क्रा पा”रेर ह:’त्या’ गरेको दृ’ष्य देख्दा, यस्ताे भयाे आमाकाे हा’ल !

केही दिन यता नायक किशोर खतिवडा र उनको श्रीमती लक्ष्मी गदालबीचको वि-’वा’-दले सा-माजिक स-ञ्जा-लमा च-र्चा पाएको छ । ३ वर्ष सम्म श्रीमान श्रीमतीका रुपमा बसेका

किशोर र लक्ष्मीबीच वि-’वा’-द भएपछि लक्ष्मीले सार्वजनिक रुपमा आफ्नो स-म्ब-न्ध-मा बारेमा खु-ला-ए-की थिइन् । उनले आफु यस अघि दुई पटक ग’ र्भ ‘व’ ती भइसकेको र अहिले पनि ग’ र्भ ‘व’ ती भएको पु-ष्टि भएको बताएकी छन् । अघिल्लो दिन लक्ष्मी र किशोर संगै बसेर छलफल गरेका थिए । अब जे स-म-स्या भएपनि अब वि-वा-ह गरेर संगै बस्ने स-हमतिमा उनीहरु छु-टे-का थिए । किशोरले भोली विवाह गर्छु तयारी गर्नु भनेपछि

लक्ष्मीले आफ्ना माइती पनि बो-ला-ए-की थिइन् । तर विवाह गर्न भन्दै लक्ष्मी मन्दिर गइसकेको अवस्थामा किशोरले धो का दिएका छन् । उनले अब तिमीसंग विवाह गर्दिन

भनेर लक्ष्मीलाई खबर प-ठा-ए-का छन् । उनी पनि सम्पर्क वि-हि-न भएका छन् । लक्ष्मी र किशोर तीन वर्ष संगै बस्दै आएका थिए । किशोरले सा-र्व-ज-नि-क रुपमा नै लक्ष्मीलाई

आफ्नो श्रीमती भनेर स्वी-का-र पनि गरेका छन् । उनले लक्ष्मी भाडामा बस्ने कोठा आ-स-पा-स-का मानिस र छिमेकीलाई लक्ष्मी मेरो श्रीमती हो भनेर चि-नाउने

ग-रे-का थिए । गाई फार्म भित्रै आफ्नो छोरालाई टु”क्रा पा”रेर ह:’त्या’ गरेको दृ’ष्य देख्दा, यस्ताे भयाे आमाकाे हा’ल ! थप जनकारी सहितकाे भिडियाे हेर्नुहाेस्

याे पनि पढ्नुहाेस् : भत्तपुरको गट्ठा घरमा बिजयलक्ष्मी महर्जनको इलेक्ट्रोनिक्स पसल छ । पसलको नाम हो सुबी इलेक्ट्रो मेसनरी । यो पसल उनी र उनको श्रीमान मिलेर

चलाइरहेका छन् । यसरी पसल खोर चलाउने थालेको १८ बर्ष पुग्यो । बिजयलक्ष्मी आँफैमा इलेक्ट्रोनिक्स हुन् । दुई बर्षे कक्षा पुरा गरेर यो काम गर्न थालेको

उनको भनाइ छ । उनको पसलमा विभिन्न बिद्युतीय सामाग्रीहरु मर्मतको लागि स्थानीयले ल्याउने गरेका छन् । धेरैजसो भने पानी मटर उनको पसल

आउने गरेको बिजयलक्ष्मी बताउछिन् । ‘बन्न त सबै सामाग्री बनाउछौ’ उनले भनिन्, ‘तर धेरैजसो पानी तान्ने मोटर आउने गरेका छन् ।’ उनीहरुले

बिग्रेकीका बिद्युतीय सामाग्री बनाउने मात्रै होइन, नयाँ सामाग्री बेच्ने पनि गरेका छन् । पसलमा श्रीमान श्रीमती दुबैलाई भ्याइनभ्याइ छ । ‘काम सानो ठुलो,

गाह्रो सजिलो केही हुँदैन’ बिग्रेकी मोटरको क्वाएल बुन्दै गरेकी बिजयलक्ष्मी भन्छिन्, ‘काम जानेपछि घर खर्च चलाउने देखि लिएर आफ्नो खर्च चलाउन पनि धेरै सजिलो हुन्छ ।’

उनले सबै महिला दिदिबहिनीलाई काम सिकेर आत्मनिर्भर बन्न आग्रह पनि गरेकी छन् । यो पनि पढ्नुहोस् स् संसारकै महान, यो९द्धा, विजेता, सम्माननीय जति शब्द पुकारेपनि

आमा–बाबुका लागि अपुरो नै हुन्छ । जन्मदिनु मात्र हैन । हुर्काएर योग्य बन्ने बाटोसम्म पुर्याउनु सामान्य चीज हैन । तपाईलाई कहिलेकाही लाग्छ होला मेरो लागि त मेरा आमा बाबुको खासै योगदान छैन

म आफै सक्ने भएपछि संघर्ष गर्दै यहाँ आइपुगे । त्यो सोच छ भने तपाई मुर्ख हुनुहुन्छ । किनकी तपाईले सोच्नु भएन की आफै सक्ने चाही कसले बनायो रु यो धर्तीमा आउँने सौभाग्य कसले दियो रु

भलै कसैका लागि निक्कै ठूलो योगदान बाबु आमाले दिएको जस्तो देखिएला तर उहाँहरुको सामथ्र्य र हिम्मतका आधारमा सबै बाबा आमाले आफ्ना सबै सन्तानलाई समान गरेका हुन् ।

त्यही भीडमा आज हामी एक यस्तो महान आमाको बारेमा जानकारी दिँदैछौ । जो जीवनकालको ४२ औँ वर्षमापनि अटो चलाइरहनुभएको छ । आफ्नी साथी, संगी कोही बढ्यौलीले

त कोही रोगले थलिइसके । तर कञ्चनपुरकी महान आमा गोमा ९डगौरा० चौधरीको अझैपनि फु९र्ति फार्ती उही छ । बिहान देखि साँझसम्म ओटो कुदाई रहनुभएको भेटिनुहुन्छ ।

जब, पुर्नवास नगरपालिका अमर बस्तीबाट १६ वर्षको उमेरमा उहाँको भीमदत्तनगरपालिका २ भाषिका धनबहादुर चौधरीसँग विवाह भयो त्यसपछि उहाँमाथी झनै सं९घ९र्षका

दिनहरु थपिन थाले । कमजोर आर्थिक अवस्थाले जीवन जिउन नसकिने पो हो की भन्ने निराशाले उहाँको परिवारलाईपनि सतायो । केही बर्षपछि एकातिर

घरपरिवार र कोखबाट जन्मिने सन्तानको भविष्यको विषयले औधी चिन्ता थपिन थाल्यो । खासै पढ्ने अवशर नपाउनुभएको उहाँलाई आफ्नो जीवनभन्दा सन्तानको

जीवन एकदमै सुधारात्मक होस् भन्ने सपना जाग्न थाल्यो । कुन आमाको चाहना हुन्न र आफ्ना सन्तान सर्वोत्कृष्ट बनुन् । उहाँलाईपनि त्यही महत्वकांक्षाले हुटहुटी बढायो ।

तर अब उहाँले जीवनको सुरुवाती एकदमै सामान्य अर्थात शुन्य विन्दुबाट सुरु गर्नु पर्यो । उहाँले भविष्यको उडान साइकलबाट सुरु गर्नुभयो । साइकलमा मालसामान बोक्दै

उहाँले १५ वर्ष विताएको पत्तै भएन । उक्त अवधिमा दुई सन्तानकी आमा समेत बनिसकेपछि उहाँलाई अब यो यात्राबाट मात्रपनि आफुले देखेको सपना पुरा नहुने लाग्छ ।

उहाँ साइकलमा मालसामान बोकेर विक्रेताकहाँ पु¥याउदै गर्दा उहाँका श्रीमानले सामान्य पसल थाप्न सक्ने बन्नुभयो । पसलको कारोबार र साइकलमा सामान ओसार–पसार गर्दे

छोरी सरिता चौधरीलाई महेन्द्रनगर स्थित बालजागृती विद्यालयमा भर्ना गर्नुभयो । आफुले देखेको सपना भविष्यको योजना बारीमा भर्खर बिरुवा बन्न टुसाउदै गरेको बीउ

जस्तै सरिता देखिन थालिन् । आमालाई झनै काममा फूर्ती बढ्न थाल्यो । सरिताले प्रवेशिका परीक्षा बालजागृती बाटै उत्कृष्ट अंक ल्याएर उत्तीर्ण गरिन् ।

छोरा सन्तोष चौधरी महेन्द्रनगर स्थित रेडिएण्ट माध्यामीक विद्यालयमा आफ्नो भविष्यको खाका कोरिरहेका थिए । दुई सन्तानको अध्ययनको सिलसिला जारीरहेपछि

उहाँले साइकल बाट अब मोटरसाइकलमा समेत मालसामान बोक्न सुरु गर्नुभयो । मोफसलमा मोटरसाईकल चलाउँने आमाको रुपमा आफ्नो परिचय बदल्नुभयो ।

उहाँको मोटरसाईकल हकाईले जीवनको यात्राको उडान अलिक तिब्र बन्यो । कमाइको बचत बाट उहाँले ६ वर्ष पहिले एउटा अटो रिक्सा पनि खरिद गर्न सक्नुभयो ।

उहाँले आफ्नो योजनालाई साकार पार्नका लागि जीवनको उडानलाई झनै तिव्र गतिमा लैजान अब अटोको साहारा लिने निर्णय गर्नुभयो । दुई सन्तानको भविष्य उज्ज्वलको

कामना सहित उहाँ निरन्तर काममा खटिन थाल्नुभयो । लगत्तै छोरी सरिताले स्टाफ नर्स कोर्स पुरा गर्न सफल भइन् । उनले लोकसेवा मार्फत अनमीमा नाम समेत निकालिन्।

छोरी बाजुरा स्थित बाजुरा स्वास्थ्य चौकीमा सरकारी जागिरे भएकी छिन् । अब आमाका दिन आउन थालिसकेका छन् । यता छोरा सन्तोष चौधरी भैरहवा स्थित सिद्धार्थ

मेडिकल कलेजमा एमबिबिएस ९डाक्टर० अध्ययनरत छन् । उहाँलाई आशा छ अब उहाँको सपना चाँडै नै पुरा हुँदैछ । जीवनको सान्दर्भिकता अँगाल्दै उहाँले आफ्नो जीवन सरह सन्तानले पनि कष्ट झेल्न नपरोष भन्ने चाहनाले अझै केही वर्ष अटो

रिक्सा चलाउने हिम्मत राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘काम सानो ठुलो हुँदैन, आफुले उच्च शिक्षा हासिल गर्न नपाउँदा सन्तान पनि वञ्चित नहोउन् भन्नका लागि मैले विभिन्न संघ९र्ष गर्ने आँ९ट गरे । साईकल, बाईक हुँदै अब अटो चलाउने पेसामा रमाइरहेकी छु । अटो रिक्सा बाट मासिक ४०–५० हजार कमाइ हुने गरेकाले आफुले देखेको सपना यो यात्राबाट अवश्य पूरा हुने उहाँको मनमा छ ।

 

Leave a Reply

Top