You are here
Home > राष्टिय > १८ बर्षको ‘क’लिलो छो:रो गु:माउ:न चा:हा’न्न’ भन्दै बि:रा:मी आमा भ:क्कानि:दै – भिडियो हेर्नुहोस्

१८ बर्षको ‘क’लिलो छो:रो गु:माउ:न चा:हा’न्न’ भन्दै बि:रा:मी आमा भ:क्कानि:दै – भिडियो हेर्नुहोस्

पर्बत जिल्लाको पैयुँ गाउँपालीका ३ निबासी भूमे दर्जी कान्छो छोरा सुमन परियारको मिति २०७७/१२/१९ गते घाँ-स का-ट्ने क्र-ममा रु-ख बाट ख-सी घा-इ-ते​​ भएको हुनाले

यतिबेला उहाँ पोखरा को गण्डकी अ-स्प-ता-ल-मा उ-प-चा-रको क्र-ममा हुनुहुन्छ । परिवारको आ-र्थि-क अवस्था ए-कद-मै ना-जु-क भएको हुँदा उ-पचा-र-मा क-ठि-ना-इ भएको र घरमा बुढा बाबा र बि-रा-मी आमाको अ-त्य-न्तै द-य-नी-य​​ अवस्था भएकोले देश बिदेशमा रहनुहुने आ-दर-णी-य सम्पूर्ण नेपाली दाजुभाइलाई सहयोगको अ-पि-ल गर्दछौं । साथै उहाँको स्वा-स्थ्य उ-पचा-र संगै सिङ्गो परिवारको द-र्द-ना-क​​ अवस्था लाई मध्य न-ज-र गर्दै

सबैले सहयोग गरिदिनुहुनेछ भन्ने पूर्ण आशा गर्दछौं । केहि समयमा उहाँको अवस्था संगै घर परिवार संगको का-रु-णि-क भिडियो सामाग्री प्रसारण गर्ने प्र-या-स-मा छौं ।

फेरी पनि सबैलाई सहयोगको अ-पि-ल गर्दछौं । पर्बत जिल्लाको पैयुँ गाउँपालीका ३ निबासी भूमे दर्जी कान्छो छोरा सुमन परियारको मिति २०७७ र१२ र१९ गते घाँ-स

का-ट्ने क्र-म-मा रुख बाट खसी घा-इ-ते​​ भएको हुनाले यतिबेला उहाँ पोखरा को गण्डकी अ-स्प-ता-ल-मा उ-प-चा-रको क्र-ममा हुनुहुन्छ । परिवारको आ-र्थि-क

अ-व-स्था ए-कद-मै ना-जु-क भएको हुँदा उ-प-चा-र-मा क-ठि-ना-इ भएको र घरमा बुढा बाबा र बि-रा-मी आमाको अ-त्य-न्तै द-य-नी-य​​ अवस्था भएकोले देश बिदेशमा रहनुहुने आदरणीय सम्पूर्ण नेपाली

दाजुभाइलाई सहयोगको अ-पि-ल ग-र्द-छौं । साथै उहाँको स्वास्थ्य उ-प-चा-र संगै सिङ्गो परिवारको द-र्द-ना​​-क​​ अवस्था लाई मध्य नजर गर्दै सबैले सहयोग गरिदिनुहुनेछ भन्ने पूर्ण आशा गर्दछौं ।

केहि समयमा उहाँको अवस्था संगै घर परिवार संगको का-रु-णि-क भिडियो सामाग्री प्र-सा-र-ण गर्ने प्र-या-स-मा छौं । फेरी पनि सबैलाई सहयोगको अ-पि-ल गर्दछौं ।

याे पनि पढ्नुहाेस् : नेपाली सिने जगतका महानायक राजेश हमाल र सदाबहार नायिका करिश्मा मानन्धरलाई फेरी एक पटक एकै साथ रमाईलो गर्दै गरेको

अवस्था देखिएको छ । यो देखेर सबै नेपाली दर्शकहरु निकै नै खुशी भएका छन् । दर्शकहरुले राजेश र करिश्माको जोडीलाई आजबाट मात्रै नभई

यो जोडी पर्दामा  देखिएसंगै मन पराउन थालेका हुन् । यो जोडी नेपाली सिने जगतमा सदाबहार जाडीको रुपमा सबै दर्शकको मन मन्दिरमा बस्न सफल

भएको जोडी हो । यसपटक वर्षौंपछि राजेश हमाल र करिश्मालाई एकै साथ रमाईलो गर्दै ठट्यौली पारामा प्रस्तुत भएको देखिएको छ । मुन्द्रेको कमेडी

क्लबमा दिपा श्री निकालिएपछि नायिका करिश्मा मानन्धर अध्यक्षको कुर्सिमा बस्दै आएकी छिन् । सोही कार्यक्रममा अथितिको रुपमा महानायक राजेश हमाल पुगेका थिए ।

उनले कार्यक्रमको शोभा नै बढाएका थिए । सोही कार्यक्रममा राजेश हमाल र करिश्मा मानन्धरले काजी र बसन्तीको भूमिकामा ठट्यौली पारामा रमाईलो गर्दै

अभिनय गरेका थिए । यी दुई सदाबहार जोडीले गरेको उक्त अभिनयलाई दर्शले निकै नै मन पराएका पनि थिए । अभिनयकालागी मुन्द्रेले डाइलग

क्रिएट गरेका थिए । जस्मा काजीले बसन्तीलाई मुन्द्रेको जिम्ममा लगाएर आफु जानु पर्ने सिन थियो भने बसन्तीले पनि काजीलाइृ मुन्द्रको जिम्मा लगाएर नजान

आग्रह गर्नु पर्ने सिन थियो । तर काजी कुनै पनि हालतमा जानै पर्ने भएको हुनाले मुन्द्रेलाई बसन्तीको राम्रोसंग रेखदेख गर्न आग्रह गरिएको थियो । मुन्द्रेको रेखदेखमा

बस्नु पर्दा बसन्तीलाई काजीको धेरै नै याद आउने र चाँडै फर्कने बाचाका साथ काजीलाई बिदाई गर्नु पर्ने सिन थियो । सोही सिन र डाईलगमा करिश्मा र राजेशले निकै

ठट्यौली पारामा हाँस्दै र हँसाउँदै अभिनय गरेका थिए । मुन्द्रेले पनि बसन्तीको राम्रोसंग रेखदेख गर्ने बचन काजीलाई दिएका थिए । यो सिन हेरेर मुन्द्रेको कमेडी क्लबमा

हाँसोको फोहोरा नै छुटेको थियो । करिश्मा र राजेशको यो ठट्यौली पारामा गरिएको रमाईलोलाई सोशल मिडियामा धेरै दर्शकहरुले वर्षौंपछि यो जोडीलाई देख्न

पाएकोमा खुशी पनि व्यक्त गरेका छन् । मुन्द्रेको कमेडी क्लबमा गरिएको करिश्मा र राजेशको उक्त मजाकको केही अंशहरु हेर्नलाई तलको भिडियो लिंकमा क्लिक गर्नुहोला ।

यो पनि पढ्नुहोस् स् विवाह एक सास्वत सत्य हो । विवाहको फल खाने पनि पछुताउँछ नखाने त झन नपछुताउने कुरै भएन । योबीचमा विवाहलाई लिएर

अनेक मान्यता रहँदै आएका छन् । सामान्यतया स्लिम केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ । तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ ।

अनुसन्धानमा के खुल्यो भने अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन् । यसका कारणहरु पनि धेरै रहेका छन जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु

श्रीमानलाई धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ सजिलैं छाडेर जाँदैनन् । नेशनल अटोनान्मस यूनिवर्सिटी अफ मेक्सिकोंले गरेको

अध्यनमा स्लिम केटीहरुको दाँजोमा मोटी केटीहरुसँग सम्बन्धमा रहेका पुरुषहरु धेरै खुःशी हुन्छन् । अध्यनमा भनिएको छ कि स्लिम केटीहरुको तुलनामा

मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा धेरै खुशी रहन सक्छ । यस्ता महिलाहरु पुरुषलाई सिक्स प्याक लगायतका शाररीक रुपमा तनाब हुने खालका कामहरु गर्न

दबाब दिदैंनन तर स्लिम केटीहरु यस्ता कुराहरुमा दबाब दिन्छन् । अर्को कुरा जो महिला मोटी छिन उनलाई मिठो खाना पकाउन आउँने झण्डै ९९ प्रतिशत सम्भावना हुन्छ ।

यसरी खानेकुरामा पनि उनले श्रीमानको मन जित्न सक्छिन । अन्य कामहरुमा केही अल्छी गर्ने भए पनि खानेकुरामा मोटा मानिसहरु अल्छी गर्न सक्दैनन् ।

अध्यन यो पनि भन्छ मोटी महिलासँग सम्बन्धमा भएको केटा मानसिक रुपमा कहिल्लै तनाव नलिने प्रकृतिको हुन्छ । यर्सथ मोटी महिलाहरु श्रृंगार देखि लिएर अन्य विविध

कुराहरुमा केटालाई दुःख दिने स्वभावका हुँदैनन् । एउटा सत्य के हो भने जो मानिस मानसिक रुपमा ठिक हुँदैन उ नै धेरै दुब्लो पातलो हुन्छ । मोटी महिलाहरु

कुनै पनि कुरा मनमा राखेर षडयन्त्र गर्ने खालका हुँदैनन । उनीहरु मनमा भएको कुरालाई तत्काल भन्छन तर पछि सम्म राखेर बदला लिने स्वभावका हुँदैनन् । यसरी दाम्पत्य जीवन खुःशी र सफल हुन्छ

उनिहरुले सन्तानलाई पनि यसरी नैं प्रेम गर्छन अनी परिवारलाई पनि । यहाँ गरिएका कुराहरुमा हामीले केही परिमार्जन गरेका हौं तर दावा गरेका होईनौं । यो नितान्त अध्यनले देखाएको कुरा हो त्यसैले तपाईको प्रेम सम्बन्ध राम्रो बनाउन्को लागि एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्नुहोस् ।

Leave a Reply

Top