You are here
Home > Featured > मायाँ होस त यस्तो, २३ वर्ष अघि पे:’ट’मा ‘ब’च्चा बसेदेखि अहिले सम्म प्रतिक्षा गर्दा पनि नभेटिएको खुशी

मायाँ होस त यस्तो, २३ वर्ष अघि पे:’ट’मा ‘ब’च्चा बसेदेखि अहिले सम्म प्रतिक्षा गर्दा पनि नभेटिएको खुशी

मायाँ होस त यस्तो, २३ वर्ष अघि पे:’ट’मा ‘ब’च्चा बसेदेखि अहिले सम्म प्रतिक्षा गर्दा पनि नभेटिएको खुशी । यस विषयमा तयार पारिएकाे थप भिडियाे सामाग्री समाचारकाे अन्त्यमा राखिएकाे छ ।

याे पनि पढ्नुहाेस् : केही बर्ष अगाडि नायक राजेश हमालको एउटा बिषय निकै चर्चामा थियो । त्यो के भने, हमालले ‘भात’ खादैनन् । नायक हमाल आफैले आफूले  भात’ नखाने बताएका थिए । छायांकन सेटमा पनि हमाल खाना भन्दा पनि फलफूल बढी खाने गर्दथ्य । उनै, राजेश हमाल आफूलाई फिट देखाउनका लागि दैनिक व्यायम गर्ने गर्छन् । यसैले पनि ५० बर्ष भन्दा माथिको उमेरमा पुगिसक्दा पनि हमाललाई लिएर दर्शकको

उत्साह उस्तै छ । लगानीकर्ताको आशा कम भएको छैन । नायक हमाल पनि आफूलाई फिट राख्न कहिले पछि पर्दैनन् । उनी बेला–बेलामा भन्ने गर्छन् कि–‘राजेश हमाल

पनि कहिले बुढो हुन्छ र रु हमालको यो कुराले पनि उनको फिटनेशनको बारेमा वुझ्न सकिन्छ । उनै, राजेशले सामाजिक संजालमा केही तस्वीर पोष्ट गर्दै

आफ्नै जवानीलाई सलाम भनेर लेखेका छन् । चलचित्र ‘सत्यम्’को तयारीमा रहेका हमालले लेखेका छन्–‘जवानीलाई मेरो सलाम’ । हमालको यो लेखाइले पनि के

वुझ्न सकिन्छ भने, उनको जोशमा कुनै कमी आएको छैन । ४ बर्षपछि ठूलो पर्दामा फर्किन लागेका हमालको क्रेज र जोश ‘सत्यम्’मा कस्तो देखिने हो, यो भने प्रतिक्षा गर्नैपर्छ ।

नायक पल शाह ‘३६५ भेन्टेज डेनिम क्लोथिङ’को ब्रानड एम्ब्यासडरमा नियुक्त भएका छन् । यो ब्रान्डको टिम र नायक पल शाहसँग संझौता भएको छ ।

यो क्लोथिङ ब्रान्डसँग जोडिएपछि नायक पल शाहले खुशी व्यक्त गर्दै आफ्नो तर्फबाट शतप्रतिशत साथ दिने बताएका छन् । यस्तै, यो ब्रान्डका नेपालका

संचालक विनोद श्रेष्ठले नायक पल शाहसँग जोडिन पाउँदा खुशी लागेको बताए । उनले, नायक शाह जोडिएपछि यो ब्रान्डलाई लिएर दर्शकमा अझै विश्वास पैदा हुने बताए ।

नेपाली म्यूजिक भिडियो र चलचित्रमा व्यस्त रहेका नायक शाहको पछिल्लो केही बर्षयता यूवायूवतीमाझ राम्रो क्रेज बनेको छ । यसैले पनि पललाई यो ब्रान्डले

ब्रान्ड एम्ब्यासडर बनाएको हो । नेपाली चलचित्रका कलाकारहरु पछिल्लो समय ब्रान्ड प्रमोशनमा व्यस्त हुन थालेका छन् । जसलेगर्दा, उनीहरुको

लोकप्रियतामा यसले केही हदसम्म मद्दत गरेको छ भने अर्कोतिर उनीहरुलाई आर्थिक रुपमा पनि फाइदा भएको छ । काठमाडौ । करिब १४ बर्षदेखि

नेपाली चलचित्र क्षेत्रबाट हराएकी नायिका विपना थापा अहिले नेपालमा छन् । उनी फेरी नेपाली फिल्ममा कमब्याक गर्ने सोचमा पुगेकी छिन् । भारतीय मुलका

आयुतोष भारद्वाजसँग विवाह गरेपछि उनी भारतमै बस्दै आएकी छन् । वृन्दावनमा बस्दै आएकी विपना अहिले दुई वर्षको अन्तराल पछि नेपाल आएकी हुन् ।

उनी बारम्बार नेपाल आइरहन्छिन् । १४ वर्षको अन्तरालमा उनका श्रीमान र छोरा भने पहिलो पटक नेपाल आएका छन् । उनले आफ्नो परिवारको

बारेमा भिडियो सार्वजनिक गर्दै जानकारी दिएकी छन् । भारतवाट आएको उनको परिवार र साथीले काठमाडौमा विभिन्न ठाउँमा घुमेर रमाइलो गरेका छन् ।

चन्द्रागिरी हिलमा घुम्न गएको रमाइलो वातावरणको भिडियो पनि विपनाले सार्वजनिक गरेकी छन् । उनले आफ्नो श्रीमान पहिलो पटक नेपाल आएको बताएकी छन् ।

साथीहरुसंग उनले ऋषी धमलासंग दिएको अन्तरावर्ताका बारेमा पनि चर्चा गरेका छन् । उनले आफ्नो श्रीमान शिव भक्त भएको बताइन् । वृन्दावनमा बसेको

भएपनि आफ्ना श्रीमान शिव भक्त भएको बताएकी छन् । विपनाले आफ्नै नाममा खोलेको यूट्युब च्यानलमा पहिलो चलचित्र अफर हुँदाको क्षण सुनाएकी छिन् ।

‘म साथीहरुसँग सुन्धारामा मोहन निरौला सरको टेलिचलचित्रको सुटिङ हेर्दै थिएँ । त्यस्तैमा भीडलाई खिच्दै आएको क्यामेरा मेरो फेसमा आएर अडिएछ, क्यामेरामा

मलाई देखेपछि मोहन सरले बोलाएर चलचित्र प्रस्ताव गरेको सुनाइन । उनले भनेकी छिन्, प्रस्ताव आउँदा म अक्कनबक्क भएँ । मैले परिवारमा आएर

कुरा गर्नु भनेपछि मोहन सर, निर्माता छविराज ओझा भोलीपल्टै घरमा आएर कुरा गर्नुभयो । स्क्रिप्ट र मेरो भूमिका सुनेपछि परिवारले ‘ओके’ गर्नुभयो ।

त्यसपछि मलाई ५ हजार दिएर छवि दाईले ‘जन्मभूमि’ साइन गराउनुभएको थियो ।’ उनी आफ्नो पहिलो सिन नै ‘वान टे ओके’ भएको सम्झन्छिन् । तर, पहिलो सिनमा नै ग(र्भ(व(ती

महिलाको गेटअपमा देखिन लाज लागेर उनी चलचित्र नै छाड्ने निधोमा पुगेकी थिइन् । उनी सम्झन्छिन्, ‘गाउँका सबै मान्छे सुटिङ हेर्न आएका थिए ।

त्यही दिन मैले ग(र्भ(व(ती म(हि(लाको सिन दिनु(पर्ने थियो । तर, लाजले मैंले त्यो सिन गर्नै मानिन् । एकदमै रोएर चलचित्र नै गर्दिनँ भनको थिएँ ।’ बसुन्धारा भुषालले सम्झाइ बुझाइ गरेपछि आफू

ग(र्भ(व(ती महिलाको सिन दिन तयार भएको भिडियोमा विपनाले भनेकी छन् । चलचित्रमा पहिलो सिन नै रुँदै घरबाट बाहिर निस्कनुपर्ने भएकाले पनि ‘वान टे ओके’ भएको उनी सम्झन्छिन् ।

याे पनि पढ्नुहाेस् :

Leave a Reply

Top