You are here
Home > Featured > युवतीले आफूलाई झू:टो आ:रो:’प’ ल:गाए:को भन्दै इण्डियन लाहुरे आए मिडियामा ! भिडियो हेर्नुहोस्

युवतीले आफूलाई झू:टो आ:रो:’प’ ल:गाए:को भन्दै इण्डियन लाहुरे आए मिडियामा ! भिडियो हेर्नुहोस्

सामाजिक सञ्जालमा दिनहुँ जसो बिभिन्न कि-सि-म-का घ-ट-ना-हरू बाहिरिने गरेको छ। कतिपय घ-ट-ना बा-हिर आ-उँछ र स-का-रात्म-क स-न्दे-श प्रवाह गर्ने गरेका छन्

भने कतिपय बिषय आ-लो-च-ना र सामाजलाई न-प-च्ने खाले पनि छन् र हुन्छन्। इन्डियन लाहुरेले माया जा-ल-मा पा-रेर आफ्नो स्वा-र्थ पूरा गरी पेटमा ग-र्भ बो-का-ए-र स-म्प-र्क बि-ही-न भएका एउटा घ-ट-ना बा-हि-रिएको थियो। सो भिडियो आएको २४ घन्टा न-बि-त्दै एकाएक भिडियो बा-हि-रि-एप-छि इन्डियन लाहुरेले पि-डि-त युवाती (प्रेमीकालाई) स-म्प-र्क-मा आएका थिए । ति युवाले ति चेलिलाई सम्पर्क गर्दै आफू जति सक्दो चाँडो आ-ऊ-ने

र उनलाई श्रिमतीको रु-प-मा स्वी-का-र गर्ने प्र-तिबद्ध-ता जनाई उनलाई भेटे । रु-दै प्रेमी ह-रा-ए-को भन्दै आएको ति युव-तीलाई उनको जागिरको करणले उ-न-लाई लिन आ-एको बताउँछन्।

अब तपाईंको प्रमी तपा-ईंको स-म्प-र्कमा आएर लिन आएका थिए पत्रकारले उ-नलाई प्रस्न रा-ख्दा तपाईं लाई यतिबेला कस्तो ला-गेको छ ? युवतीले भनेकि थिइन्

“राम्रो ला-गि-र-हेको छ। ईन्डियन लाउरेले पनि पहिले म्यासेज प-ठा-ए-र पछि फोन समेत गरेर आफू आइ प्रेमिका लाई बि-बाह गर्ने कुरा गरेर उ-न-लाई लागेका थिए।

ति युवतीलाई उसको अ-न्क-लले पनि कल गर्नु भएको थियो । उनको अ-न्क-ल सँग पनि बोलेको कुरा पनि बताएकी थिइन् । प्रस्तुत छ सोहि भिडियो सामाग्री

याे पनि पढ्नुहाेस् : भियतनामाम रहेको गोल्डेन पुलको विश्वभर चर्चा बटुल्न सफल भएको छ । पर्यटकीय दृष्टीकोणले अति उत्तम मानिने भियतनाम घुम्न जाने

मानिसहरुको पहिलो रोजाईका रुपमा हेरिने यो पुलमा जान त्यहाँ पुग्ने पर्यटकहरु मरिहत्य नै गर्छन् । पुलको १५० मीटर लम्बाई आठ स्पानमा विभाबोकेको जस्तो

जन गरिएको छ। प्रत्येक परिधिसँगै लोबेलिया क्रिसेन्थेमम फूलहरूको रेखा छ, सुनको बलस्ट्राडेसमा रंगको थप तह छ र हातहरूको विशाल जोडी एक व्यर्थ प्र-भा-वको

साथ समाप्त भएको छ। हातको हत्केलाले थामेको जस्तो देखिने दृश्यलाई तस्विरमा कैद गर्न जो कोही पनि लाभिन्छन् । सन् २०१८ मा निर्माण गरिएको यो पुललाई हेर्दा पुरै

सडकलाई नै ठुला हातले बोकेको देखिन्छ । पुलको डिजाइनले नै मानिसहरुको ध्यान आकर्षित गर्ने गरेको त्यहाँ पुग्ने पर्यटकहरु बताउँछन् । यो पनि पढ्नुहोस्

स्जाडो मौसममा स्वस्थ रहन के खाने रुस्जाडोमा स्वस्थ रहन के खाने रुस्जाडो मौसममा फ्लु, चिसो र अन्य संक्रमणको जोखिमबाट बच्नका लागि

खानपानले महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । चिसोमा सामान्यतया शारीरिक क्रियाकलाप पनि कम हुने हुँदा पनि स्वास्थ्य समस्याहरू निम्तिरहेका

हुन्छन् । महामारीको समयमा शरीरमा प्राकृतिक प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहनका लागिसमेत दैनिक खानपानमा ध्यान दिनुपर्ने हुन्छ । भिटामिन

सीयुक्त खाद्यपदार्थस्भिटामिन सी एन्टिअक्सिडेन्टयुक्त खाना हो, जसल शरीरमा प्रतिरक्षा प्रणाली बलियो बनाउन मद्दत गरिरहेको हुन्छ । जाडो मौसममा एन्टिअक्सिडेन्टयुक्त

खाद्य पदार्थ खानामा समावेश गर्नु निकै आवश्यक हुन्छ । यो समयमा सुन्तला, निम्बु, किबि, पालुंगोको साग आदि जस्ता खाद्य पदार्थ समावेश गर्न सकिन्छ । प्रोटिनको खपत बढाउने

स्शरीरमा क्यालोरी खपत गर्नका लागि प्रोटिन मुख्य माध्यमहरू हुन् । सामान्यतया चिसोका कारण दैनिक गतिविधिहरूमा कम सक्रिय भइने हुँदा शरीरमा क्यालोरी सजिलै खपत हुँदैन ।

चिसोबाट बच्नका लागि अत्यधिक खानेकुराहरू खाइने हुँदा शरीरलाई आवश्यकभन्दा बढी क्यालोरी हुन्छ, क्यालोरी सन्तुलनमा ल्याउनका लागि प्रोटिनयुक्त खाना उत्तिकै आवश्यक हुन्छ ।

प्रोटिनयुक्त खाद्यपदार्थको सेवनले भोक कम लाग्छ, जसले गर्दा खाना कम खाइने भएकाले क्यालोरी नियन्त्रणमा आउँछ । तातो खानेकुराको सेवनस्दैनिक प्रयोगमा ल्याइने खानाले शरीरको

तापक्रममा प्रत्यक्ष प्रभाव परिरहेको हुन्छ । जाडोमा तातो खानाको सेवनले न्यायो अनुभव गराउँछ, जसले शरीरको तापक्रम घट्नबाट रोक्ने गर्छ । शरीरमा ऊर्जा बढाउनका लागिसमेत

तातो खानेकुुरा सेवन गर्न सकिन्छ । अत्यधिक खानास्चिसो छल्नका लागि काममा बढी सक्रिय नहुने हुँदा सामान्यतया अल्छीपना निम्त्याउने गर्छ । योसँगै कमजोरीपन महसुस हुने हुँदा

अत्यधिक खाना खान मन लाग्ने हुन्छ, जसले गर्दा अस्वस्थ जीवनशैली विकसित हुँदै जान्छ । आवश्यकभन्दा बढी खानाले तौल बढ्ने सम्भावना पनि बढेर जान्छ । पानीस्चिसोका कारण अधिकांशले

पानी एकदमै कम प्रयोगमा ल्याउँछन् । जसले गर्दा छाला सुक्खा हुने, पिसाबमा समस्या आउने, मिर्गौलामा पत्थरी हुने जस्ता समस्या निम्तिरहेका हुन्छन् । शरीरमा पानीको कमीबाट

हुन सक्ने जोखिमबाट बच्नका लागि दैनिक कम्तीमा ६ गिलास पानी आवश्यक हुन्छ । फलफूल र तरकारीस्नियमित खानामा फलफूल र तरकारी समावेश गर्नु आवश्यक हुन्छ ।

शररिलाई चाहिने आवश्यक तत्व फलफूल र तरकारीबाट पूर्ति हुने भएकाले चिसो मौसममा स्वस्थ खानपान अझ धेरै आवश्यक हुन्छन् । अत्यधिक चिसो, मसाला, प्रशोधित खाना,

स्याचुरेटेड फुडको सट्टामा फलफूल र तरकारी खान आवश्यक हुन्छ । यसले प्रतिरोधी क्षमता बढाउनका साथै क्यालोरी खपत हुने भएकाले तौल सन्तुलनमा राख्न सकिन्छ ।

यो पनि पढ्नुहोस् स्यी ८ कुरामा दिनुहोस् ध्यान हुनेछ घरमा सँधै सुख शान्ति १११स् यी ८ कुरामा ध्यान दिुनुस् घरमा सँधै सुख शान्ति हुन्छः१० घरमा रहेको पुजा स्थल वा मन्दिरमा

नियमितरुपमा देवी देवताको तस्विर वा मुर्तिमा पुजा गर्नुस् यसले वास्तु दोष नष्ट गरिदिन्छ र सकारात्मक उर्जा पैदा गर्छ । २० घरको सरसफाइमा विशेष ध्यान दिनु पर्छ ।

घरमा फोहोर जम्मा हुँदा त्यसले नकारात्मक उर्जा पैदा गर्छ।३० घरमा कोठाको ढोकातिर पर्ने गरी खुट्टा राखेर सुत्नु हुँदैन । यो बास्तु नियम विपरित मानिन्छ।

४० घरमा सर९सफाइ गर्दा पानीमा थोरै नुन मिसाएर गर्नुस् । यसो गर्दा घरमा सकारात्मक उर्जा जम्मा हुन्छ।५० घरमा परिवारको तस्विर राख्दा दक्षिण९पश्चिम दिशामा राख्नु शुभ मानिन्छ ।

यो दिशामा परिवारका सबै सदस्य भएको तस्विर राख्दा घरमा प्रेम बढ्छ । ६० भान्सामा आगो र पानीकोबिचमा केही दुरी हुन जरुरी छ । अग्नि तत्व पानी तत्व आपसमा विरोधी मानिन्छन् ।

यसैले एक अर्काबाट टाढा राखिएमा सकारात्मक उर्जा पैदा हुन्छ ।७० घरको उत्तर दिशामा धातुका सिक्काले भरिएको कचौरा राख्दा शनिको प्रभावले घरुमा सुख शान्ति हुने मानिन्छ।

उत्तर–दक्षिण दिशा घरको स्वामिको दिशा मानिन्छ । ८० घरको छतमा पानी ट्याङ्की राख्ने चलन सबैतिर हुन्छ । तर यस्तो ट्याङ्की छतको दक्षिण–पश्चिम दिशामा हुनु पर्ने बास्तुबिदको भनाइ छ ।

अन्य दिशामा भएको पानी ट्याङ्की अशुभ मानिन्छ। यो पनि पढ्नुहोस् स्करिश्माले शेयर गरिन् राजेश सँगको पुरानो फोटो , फ्यानको यस्तो कमेन्ट ‘।।स्सदावहार नायिका करिश्मा मानन्धर र महानायक राजेश हमालले

नेपाली चलचित्र क्षेत्रमा करिब २ दशकबढी एकसाथ कैयौँ चलचित्रमा काम गरे । चलचित्रमा काम गर्दा गर्दै निर्माता बिनोद मानन्धरसँग विबाह गरिसकेकी करिश्माका फ्यानले भने राजेशसँगै

विबाह गरेको भए हुन्थ्यो भन्ने चाहान्थे । तर विबाहित करिश्मा र अविबाहिर राजेशबीचमा त्यो भने सम्भव थिएन । अन्ततः राजेश हमालले पनि उमेर ढल्केपछि मोडल मधु भट्टराईसंग विवाह गरे ।

पछिल्लो समय पनि राजेश र करिश्माले अहिले पनि साना ठूला प्रोजेक्टहरुमा एकसाथ काम गरिरहेको देखिन्छ । त्यो देख्दा उनीहरुका फ्यानले अहिले पनि त्यस्तै खालका कमेन्ट गर्छन् ।

यसैबीच करिश्माले इस्टाग्राममा राजेशसँगको पुरानो तस्विर पोष्ट गरेकी छिन् । जुन तस्विरमा राजु निरौला नामका प्रयोगकर्ताले लेखेका छन्, ‘यो जोडीले सगै घरजम गर्नु पर्ने थियो ।

त्यस्तै चुनी दिनेशले ‘याद आयो’ भनेर कमेन्ट गरेका छन् । यो पनि स्श्वेता खड्काको विवाहपछी अभिनेत्री करिश्मा मानन्धरले किन यस्तो भनिन रु ९भिडियो सहित०नायिका श्वेता खड्काको विवाह पछी नायिका करिश्मा मानन्धरले यस्तो

भनेर फेसबुकमा पोस्ट गरेकी छिन्, आएको हरेक परिस्थितिको सा,मना गर्दै ,साथै समाजका मुल्यमान्यतालाइ कायम राख्दै र मान्दै जिवनलाइ हिम्मतका साथ जिउन ठुलो आ,ट चाहिन्छ, येस्तोमा कतिपय अवस्थामा आफ्ना भावनाहरुलाई पैताला मुनि कु,ल्चिनु पर्ने स्थिति पनि आउँछ । हरेक मानिसको खुसी भएर बाच्न पाउने अधिकार छ ।

Leave a Reply

Top