You are here
Home > Featured > महिलाका यी ७ र:ह:’स्य’ ! ‘श्री’मा:नलाई पनि थाहा ‘हुँ’दैन !

महिलाका यी ७ र:ह:’स्य’ ! ‘श्री’मा:नलाई पनि थाहा ‘हुँ’दैन !

अध्ययनअध्ययन अनुसार म-हि लाह-रुले केही कुरा सधै गो-प् नै राख्ने गरेको पाइएको छ । ती के के हुन धेरलाइ थाहा हुदैन । ग-प्य कु-राको नजिकका सा-थी र

श्रीम न-लाइ समेत थाहा हुदैन  ।एक म-हि ला-ले अर्की महि ला-को डा-हा गर्दछन् तर पुरुषलाई यो थाहा हुदैनकी एक महि ला ले अर्की महि लालाई मन पराउछन् । उनीहरुले अर्की महिलाको सौन्दर्य स्टाइललाई शरिरको फि-गरको पनि डा-हा गर्ने अध्यनले देखाएको छ । महिलाहरुले आफनो पुर्व प्रे मीप्रति चासो रा-ख्ने गरेको एक अध्ययनले देखाएको छ । महिलाले उनको पहिलो ब्याइफे ण्डसंग कुन के टी-संग अयर चलेको छ ।

यो केटी आएपछि केटाको जीवनमा के परिवर्तन हुदैछ भने चियो चर्चा गर्छन् ।पोर् फिल् प्रति चासो स् महिलाहरु पोर् फिल् हेर्न मन पराउने गरेको अध्यनले देखाएको छ ।

उनीहरुले लुकी लुकी पो(र्फिल्हे र्ने गरेको अध्यनले देखाएको छ । आफनो शरिरलाई माया :  महिलाहरु आफनो शरिरलाई देखाउन चाहन्छन् ।आफनो शरिरलाई

नै मन प-रा-उने गर्दछन् ।उनीहरुले पु रुषहरुलाइ आफनो श–रिर देखाएर आ र्क-षि-त गर्छन् ।प्राय महिलाहरु एकै हुँदा पनि मस्ती गर्न मन पराउने गर्दछन् ।

महिलाहरु एक्लै भएको समयमा ऐनाको सामुन्ने नाच्ने , बिभिन्न पोज दिएर सेल्फी फोटो खिच्ने , मेकअफ गरेर मस्ती गर्ने गर्छन। पुरुषको डा-हा : धेरै महिलाले पुरुषप्रति

डाहा गर्ने गरेका हुन्छन् किनभने पुरुषहरु म-हि -ना-वा-री हु-दैन , पुरुषलाई नै महिनासम्म बच्च कोमा राख्नु पर्दैन , बच्चा ज-न्मा-नु पर्दैन, त्यस बखत हुने पडा खप्नु पर्दैन जस्ता क्रियाकलापकले महिलाहरु पु-रुषको

डा-हा गर्ने गरेको अध्यनले देखाएको छ । पुरुष प्रति जा-सुसस् महिलाहरु प्राय आफनो जीवन साथीको हरेक कुरामा जासुस गरिरहेका हुन्छन् । पुरुषको धेरै कुरा थाहा पाउनका लागी गो-प्य रु-प-मा जा-सु-स गरिरहेका हुन्छन् ।

याे पनि पढ्नुहाेस् : चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम

हस्तान्तरण गरिएको छ।रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका

सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई सङ्कलन भएको रकम सोमबार हस्तान्तरण गरेका हुन्। महायज्ञमा बोलकबोल

भएको ६९ करोड ४० लाख ५६ हजार ९ सय १९ रूपैयाँ रकममध्ये नगद सङ्कलन भएको सात करोड १४ लाख ५६ हजार ६ सय ८४ को चेक हस्तान्तरण गरिएको

महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले जानकारी दिए।प्रदेश र स्थानीय तहले घोषणा गरेको ५१ करोड ९२ लाख ६५ हजार २६३ उठ्न

बाँकी छ।महायज्ञमार्फत २८ हजार दाताले रङ्गशाला निर्माणका लागि सहयोग गरेको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले

जानकारी दिए।महायज्ञमा निजी क्षेत्र, सङ्घसंस्था र नागरिकका तर्फबाट १७ करोड ४६ लाख रूपैयाँ सहयोगको घोषणा गरिएको समितिले जनाएको छ।

यस्तै प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले दुई करोड २२ लाख सहयोग गर्ने घोषणा गरेका थिए।

अन्य स्थानीय तहले पनि सहयोगको घोषणा गरेका थिए।प्रदेश सरकारले प्रदान गर्ने रु ३० करोड बहुवर्षीय बोलपत्र प्रक्रियाअन्तर्गत रहेर काम अघि बढाइने

बाग्मती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिए।उनले तत्काल समिति विघटन भइनसकेको भन्दै रकम उठाउन र रङ्गशाला निर्माणमा सहयोग पुर्‍याउन असार मसान्तसम्म

काम गर्ने जानकारी दिए । कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले दाताहरुलाई महायज्ञमा बोलेअनुसारको रकम सहयोग गर्न आग्रह गरे।उनले बन्दाबन्दीका कारण रङ्गशाला निर्माणको काम प्रभावित भए पनि भित्रभित्रै काम गरिरहेको बताए। ९रासस०

Leave a Reply

Top