You are here
Home > Featured > यस कारण पछिल्लो समय पु:रू’षह’रूमा बा:झोप:नको स:म:स्या धेरै बढिरहेको छ

यस कारण पछिल्लो समय पु:रू’षह’रूमा बा:झोप:नको स:म:स्या धेरै बढिरहेको छ

पछिल्लो समय पुरूषहरूमा बा-झो-प-नको स-म-स्या धेरै बढिरहेको छ । एक समय महिलालाई धेरै आ-रो-प लगाइन्थ्यो। तर अहिले पु-रू-षहरुमा समेत बाँ-झो-पन-को

स-म-स्या बढ्दै गएपछि हा-मीले यसबारे दुवैको अध्ययन गर्छौ। पु-रुषह-रुमा बाँ-झो-पना हुनका धेरै कारण छन् । जसमध्ये उसको काम गर्ने वातावरण र उसको कामको प्र-कृ-ति महत्वपूर्ण कारण बनेको छ। ड्राइभिङ गर्ने, केमिकलमा काम गर्ने अनि विदेशमा जो-खि-मपू-र्ण क्षेत्रमा काम गर्नेहरुलाई बाँ-झो-पना-को ख-त-रा धेरै हुन्छ। त्यस्तै त-ना-व पनि महत्पूर्ण पक्ष हो । चुरोट सेवन गर्ने पुरूषहरुमा बाँ-झो-पना-को स-म-स्या धेरै हुनसक्छ ।

र-क्सी पनि धेरै खा-ए-मा त्यस्तो हुन्छ।  दम्पतीले चाहँदा चाहँदै पनि तीन वर्षसम्ममा समेत ब-च्चा न-ज-न्मि-ए पुरुष र महिलालाई उत्तिकै निगरानी गरिन्छ। उनीहरु दुवैको हामीले अनुसन्धान गर्छौ ।

उमेर समूह पनि बा-झो-प-ना-को अर्को प्रमुख कारण हो । ४० वर्ष कटेपछि पुरुषहरुमा समेत बाँ-झो-पना-को ख-त-रा रहन्छ। त्यसैले ३५ वर्ष भन्दा अगाडिनै ब-च्चा ज-न्मा-उ-नु राम्रो हो ।

४० कटेपछि विभिन्न खालका ज-टि-ल-ता-हरु आउन सक्छन्  । कतिपय अवस्थामा प्र-ज-न-न् क्ष-म-ता जोगाएर समेत राख्न सकिन्छ । नर्भिक र अल्का अ-स्प-ता-ल-मा

कार्यरत टे-ष्ट ट्यु-व बेवी बिशेषज्ञ एवम् ल्या-प्रो-स्को-पि-क डा.नुतन शर्मासँग हामीले यसबारेमा भिडिओ कु-राका-नी गरेका छौ। हेर्नुहोस् भिडिओ

याे पनि पढ्नुहाेस् : झापाको स्थानीय बासिन्दा अहिले बिजुली जाने आउने गर्नाले है(रा(न भएको छन,झापा जिल्लाले पटकपटक प्रधानमन्त्री पायो तर बिकास र शान्तिको

श्वास फेर्न नपाएको झापाक राम प्रशाद बताउछन, झापामा गर्मी सुरु भएको छ, गर्मि बढेको समयमा बिजुली गईरहने हुनाले स(म(स्या प(रे(को छौ, छिनछिनमा

पिलिक पिलिक बिजुली जाने गरेको छ,गर्मि बढेपछि जमिन पनि तातिएर आउँछ, पंखा चलाउन बिजुली हुन्न, नचलाउ सानासाना नानीहरू छन, गर्मिले

बसि सक्नु हन्न, कुलमान हुदा हामीले कति आनन्द थियो तर कुलमानलाई सरकारले ह(टा(एपछि बिजुली जाने,आउने भइरहेको छ,राम्रो काम गर्दागर्दै

पनि कुलमानलाई ह(टा(इ(यो,आज दुख लाग्छ झापाको मानिसले देश चलाउदेै गर्दा , झापाका बासिन्दाले नै सास्ती खे(प्न(परेको स्थानीय बताउछन, जब बिजुली जान्छ

तब झलझलि कुलमानको याद आउँछ, हामीले कि त कुलमान फेरि देउ, कि कुलमान जस्तैः अर्को कुलमा देउ, हैन भने हामीलाई बिजुली देउ,यस्तै हुने हो भने फेरि

टुकीको साहयता लिनुपर्ने दिन आउन लागेको हो कि जस्तो भएको छ,रामप्रसाद बताउछन,, हुनत झापा केपि ओलिको जिल्ला भए पनि अ(धि(कांश

विकासनिर्माणका काम ल(था(लि(ङ्ग छन, पटकपटक सबैभन्दा धेरै बजेट झापामा गए पनि बजेट अनुसारको आधा काम पनि नभएको स्थानीय बासिन्दा बताउछन,

यो पनि पढ्नुहोस् स् म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन ९एकान्तबास० मा राखिने भएको छ । जिल्ला प्रशासन

कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको स९ङ्क्रम९ण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय र मापदण्ड

तयार गरेको हो । बैठकले विदेशबाट जिल्ला भित्रिनेलाई अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेशबहादुर

अधिकारीले भारतमा कोरोनाको दोस्रो लहर शुरु भएकाले यसको प्रभाव नेपालमा पनि पर्ने भएका कारण विदेशबाट जिल्लामा भित्रिनेलाई अनिवार्य

क्वारेन्टिनमा राख्ने निर्णय गरिएको जानकारी दिनुभयो । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा काम गर्न भारतबाट

आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीमा मङ्गलबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । भारतबाट आएका मजदुरमा कोरोना पुष्टि

भएपछि विदेशबाट आउने र घर बिदामा आउनेलाई १० दिन अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाउने निर्णय भएको स्वास्थ्य कार्यालय म्याग्दीका

निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले स्वास्थ्य मा’पद’ण्डलाई पूर्णरूपमा कार्यान्वयन गर्ने, मास्कको

अनिवार्य प्रयोग, स्थानीय तहमा क्वारेन्टिन, आइसोलेसन कक्षलाई पुनः सञ्चालनमा ल्याउने र पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस् स् पोखरा९ नेपाली चलचित्र क्षेत्रका सुन्दरीहरु विबाह लगत्तै चलचित्र क्षेत्रबाट पलायत हुँदै आएको परिप्रेक्षमा नायिका आचल शर्मा भने विबाहपछि

पनि जम्ने संकेत देखाएकी छिन् । उनी नायिका मात्र नभइ अब निर्मात्री बन्ने तयारी गरेकी छन । विबाह लगत्तै कोरोना कहर सुरुभएपछि चलचित्रमा काम गर्ने

वातावरण नभए पनि म्यूजिक भिडियोमा ब्यस्त बन्दै गइरहेकी आँचलले चलचित्र निर्माण गर्ने तयारीमा छिन् । आँचलले पति डाक्टर उदिप श्रेष्ठसँग मिलेर चलचित्र

निर्माण गर्न लागेकी खबर बाहिरिएको छ । जसको निर्देशक निर्देशक मिलन चाम्सले गर्ने तयारी उनीहरुले गरेका छन् । चलचित्रलाई विशेष बनाउने तयारीमा

आँचल र उदिप रहेका छन् । बिवाहको केहि समयपछि आँचलले मेरो परिवारले फिल्म बनाए नायकमा पल शाह ने हुने बताएकी थिइन् । यो बिषयले निकै चर्चा पनि पाएको थियो ।

तरपनि कुनै समय निकै जमेको पल र आँचलको जोडी बिवाहपछि भने कुनै भिडियोमा पनि सँगै देखिएका छैनन् । तर अब उनको फिल्ममा नायकमा

पल शाह नै होलान या अरू कोही हुनेछ त्यो भने हेर्न बाँकि नै छ । यो‍ पनि पढ्नुहोस् सहनशीला शर्मा झा सम्भवत नेपालकै पहिलो पुजारी नियुक्त

भएकी महिला हुन् । ४८ वर्षिय उनलाई औपाचारीक रुपमा नै पुजारी नियुक्त गरिएको हो । अहिले सम्म महिलालाई पुजारीका रुपमा नियुक्त गर्ने चलन थिएन ।

उनले त्यो परम्पार तोड्दै पुजारीको नियुक्ति पाइन् । तर पुजारी नियुक्त भएको खुसी बाँड्न नपाउँदै उनको जिवनमा नसोचेको घ ‘टना भएको छ ।

उनले फेसवुकमा आफुलाई पुजारी नियुक्त गरेको खबर खुसीका रुपमा साटेको २४ घण्टा नपुग्दै त्यो स्टाटस पनि हटाएकी छन् । असनस्थित अन्नपूर्ण

नारायण मन्दिरमा पुजारी नियुक्त भएपछि उनी निकै खुसी भएकी थिइन् । बिहीबार उनले सामाजिक सञ्जालमार्फत आफ्नो खुसी साटेकी थिइन् ।

तर अहिले त्यो स्टाटस भने फालिदिइन् । तर, चौबीस घण्टा नबित्दै उनी यो पोस्ट हटाउन बाध्य भइन्। महिला प्रति राखिने संक्रिण सोचका कारण उनलाई

खुसी हुने अधिकारवाट पनि बञ्चित गरीयो । उनको जीवनशैलीलाई लिएर लाञ्छना लगाउन र गा’ली बे’इज्ज’त गर्नतिर लागे । काठमाडौंमा हुर्केबढेकी सहनशीलाले

पत्रकारितामार्फत आफ्नो करिअर सुरु गरेकी थिइन्। उनी अहिले आफ्नै इन्स्टिच्युट चलाइरहेकी छन् । स्वभाविक रुपमा उनले रेस्टुराँमा बसेर खानपिन गरेकी छन्, देशपरदेश घुमेकी छन् ।

यो पनि पढ्नुहोस् स् प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा जनमत

बटुल्न अनेक उपाय अपनाउन थालेका छन् । लामो समय बालुवाटारको चौघेराबाटै कार्यकारी भूमिका निर्वाह गरेका उनी पछिल्लो समय देश दौडाहामा निस्कने गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ओली समूहकै अध्यक्षसमेत रहेका उनी आफ्नो पक्षमा माहोल बनाउन विभिन्न कदम चालिरहेका छन् । प्रधानमन्त्री ओलीले सबैभन्दा धेरै मतदाता रहेको

प्रदेश २ मा पनि आफ्नो प्रभाव बढाउन पहल गरेका छन् । मधेसमा आफ्नो प्रभाव बढाउनका लागि काँग्रेस, जसपा तथा नेकपाकै प्रचण्ड–माधव समूहका

नेता तथा कार्यकर्ता तान्न उनले अनेक ‘अफर’ दिएपनि खासै सफल हुन सकेका छैनन् । प्रदेश २ मा राजनीतिक प्रभाव बढाउने उद्देश्यले प्रधानमन्त्री ओलीले आफ्ना निकै विश्वासपात्र मानिएका उपप्रधानमन्त्री एवं पार्टीका सचिवालय सदस्य

ईश्वर पोखरेललाई परिचालन गरे । उपप्रधानमन्त्री पोखरेलसहित मन्त्री प्रभु साह, केन्द्रीय सदस्य महेश बस्नेतलगायतलाई उनले पटक पटक प्रदेश २ मा पठाएका छन् । यद्यपि खासै सकारात्मक माहोल नबनेपछि उनी आफै प्रदेश २ मा जाने तयारी थालेका छन् । स्रोतका अनुसार हेमनारायण यादव स्मृतिसभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री ओली सिरहा जान लागेका हुन् ।

Leave a Reply

Top