You are here
Home > Featured > जब श्रीमानले अ:’र्कै’लाई अं:’गा’लो ‘हा’लेको फोटो बा:’हि’रियो, श्रीमतीको ‘भ’यो ‘य’स्तो अ:’व’स्था – हेर्नुहोस्

जब श्रीमानले अ:’र्कै’लाई अं:’गा’लो ‘हा’लेको फोटो बा:’हि’रियो, श्रीमतीको ‘भ’यो ‘य’स्तो अ:’व’स्था – हेर्नुहोस्

जब श्रीमानले अ:’र्कै’लाई अं:’गा’लो ‘हा’लेको फोटो बा:’हि’रियो, श्रीमतीको ‘भ’यो ‘य’स्तो अ:’व’स्था । यस विषयमा तयार पारिएको भिडियो सामाग्री यो समाचारको अन्त्यमा राखिएको छ ।

याे पनि पढ्नुहाेस् : गायिका ज्योति मगर पछिल्लो समय ‘डान्सिङ विथ दि स्टार्स नेपाल’का कारणले चर्चामा छिन् । उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर हालै बाहिरिएकी छन् । शोमा विभिन्न शैलीका नृत्य प्रस्तुत गरेको कारण चर्चाको केन्द्रमा रहेकी उनले शोमार्फत् आफुलाई बहुमुखी प्रतिभाकी धनीको रुपमा समेत आफू चिनाउन सफल भएकी छन् । लोकगायिकाको रुपमा चर्चित उनी म्युजिक भिडियो अभिनय तथा स्टेज पर्फमेन्समा बोल्ड अवतारको कारण पनि चर्चामा हुन्थिन् ।

त्यसैले त ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ उनी आफ्नो छवि परिवर्तन गर्न मात्र शोमा उनी सहभागी भएको आरोप पनि लाग्यो । उनी भने आफुमा रहेको बहुमुखी

प्रतिभा प्रस्तुत गर्न शोमा सहभागी भएको बताउँछिन् । शोबाट बाहिरिएपछि नयाँ गीतसंगीतको तयारीमा रहेकी गायिका मगरसँग गरिएको कुराकानीको केही अंश ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ रु– ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ शोमा व्यस्त रहेको थिएँ । केही दिनभयो त्यहाँबाट बाहिरिएको छु । अब भने फुर्सद भएको छ ।

प्रतियोगिताको उत्कृष्ट ५ मा पुगेर बाहिरिनु पर्दा कस्तो अनुभूति भयो रु –प्रतियोगिता जित्छु नै भनेर म सहभागी भएको थिएँ । प्रतियोगिता अगाडि बढ्दै जादा

टप कम्पिडिसन पनि हुन थालेको थियो । त्यसका लागि पनि म तयार थिएँ । प्रतिस्पर्धा पनि गरेकै हो । तर, भोटिङले पनि यसमा प्रभाव पार्दोरहेछ ।

मेरो भोटिङका संख्या कम भयो । आफुले त शतप्रतिशत दिँदादिदै भोटिङले असर गर्यो । प्रतियोगिताले चर्चा त धेरै दिलायो नि हैन र रु –कोरोना महामारिले गर्दा

सबै क्षेत्र सेलाएको बेलामा प्रतियोगिताले धेरै चर्चा दिलायो । कोरोनाको यो समय पनि पुरै सदुपयोग भयो । प्रतियोगितामार्फत् सबैले मेरो फरक छवि पनि देख्न पाउनुभयो ।

यो प्रतिभा मैले देखाउने प्ल्याटफर्म अहिलेसम्म पाएको थिइनँ । भिडियोमार्फत् केही देखाउन कोसिस गर्दागर्दै पनि देखाउन पाएकी थिइनँ । त्यो मौका यसमा मिल्यो ।

बिग्रिएको छवि सुधार्न ज्योति प्रतियोगितामा सहभागी भएकी हो भन्ने आरोप पनि छ नि रु– प्रतियोगितामा भाग लिने समय यतातिर मैले केही सोचेको थिइनँ ।

फेरि दर्शकले मेरो भिन्न खालको छवि मनपराउनु हुन्छ भन्ने बुझेको पनि थिइनँ । अचानक यो सबै कुरो भैदियो । मेरो लागि यो राम्रो कुरा पनि हो । सिकाइको रुपमा कस्तो

रह्यो प्रतियोगिता रु– मेरो विचारमा जीवनको हरेक पल एक किसिमको सिकाइ नै हो । अनुभूति मात्र फरक–फरक हुने हो । धेरै मिहिनेत, समयको महत्त्वलगायत बुझ्न सकेँ ।

तपाईंका गीतसंगीत बाहिर नआएको धेरै समय भयो नि रु – हो । कोरोना कहरको सुरुका समय ४ महिना म गाउँमा गएर बसेँ । त्यसपछि फर्कदा तीजको गीतहरुको

लहर चलिरहेको थियो । त्यसैले ४–५ वटा तीजको गीत गाए । त्यसपछि ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ प्रतियोगीताको अभ्यास सुरु भयो । उत्कृष्ट ५ सम्म आइपुग्दा

धेरै समय यसमा बितेको पत्तै भएन । अहिले बल्ल फ्री भएँ । अब, छिटोभन्दा छिटो श्रोता दर्शकले मेरो नयाँ गीतसंगीत पाउनु हुनेछ । देश विदेशका मेला, महोत्सव,

स्टेज कार्यक्रममा सधैँ व्यस्त रहने तपाईं, कोरोनाको कहर र त्यसका कारणले सिर्जित लकडाउनका समय बिताउन गाह्रो त पक्कै भयो होला रु – दिन त जसोतसो कटेको छ ।

रमाइलोसँग दिन काट्न भने पाइएको छैन । हामी विभिन्न कार्यक्रम, मेला महोत्सवमा जाँदा भिडभाडमा गीत गाउँदा हुने सन्तुष्टि, पारिश्रमिक बुझ्दा हुने सन्तुष्टिलगायत धेरै कुरो मिस भएको छ ।

गीत गाउन नपाएर ‘सिक’ भएकी छु अहिले । गीत गाउँदा पाउने सन्तुष्टि मैले नृत्य र अन्यबाट कहिलै पनि पाउदिनँ । व्यक्तिगत जीवनमा कोरोनाले के असर गर्यो रु –

सिधा रुपमा आर्थिक असर भइहाल्यो । एउटा रफ्तारमा रहेको करियरमा पनि यसले एक किसिमको धक्का दियो । आर्थिक अवस्थामा असर पर्ने बितिक्कै हामीले खुलेर संगीतमा लगानी गर्न, चाँडो ल्याउन सक्दैनौँ । यस्तो माहोलमा बाहिरको गीत पनि कम हात पर्छ ।

 

Leave a Reply

Top