You are here
Home > Featured > ७० वर्षका खिर व्यापारी बाजे ! खिर बेचेरै मासिक दुई लाख आम्दानी !

७० वर्षका खिर व्यापारी बाजे ! खिर बेचेरै मासिक दुई लाख आम्दानी !

डेलधुरा । डडेल्धुरामा एक जनाले खीरको व्यापारबाट मासिक लाखौँ रुपैयाँ आम्दनी गर्ने गरेका छन् । डडेल्धुरा गान्यापधुरा गाउँपालिका–१ साहु खर्कका शेरबहादुर देउवाले

भीमदत्त राजमार्गअन्तर्गत साहु खर्कस्थित विगत तीस वर्षदेखि खीर बेच्दै आएका छन् । ‘खीर बाजे’का नामले परिचित देउवा मासिक रु एकददेखि दुई लाखसम्म आम्दानी गर्ने गरेका छन् । सत्तरी वर्षीय देउवा अहिले पनि सक्रियरुपमा खीर बिक्री गर्न सफल व्यापारी छन् । ढल्कँदै गरेको उमेर भए पनि आजभोलि उहाँ अहोरात्र खटिएर खीर व्यवसाय गरिहेका छन् । सुदूरपश्चिम प्रदेशको मुख्य विन्दुमा रहेको तथा सात जिल्लाको

प्रमुख  भीमदत्त राजमार्ग भएर ओहोरदोहर गर्ने जो सुकै पनि खीर बाजेको पसलमा खीर खाएरै जाने गरेका स्थानीयवासी रामबहादुर देउवाले बताए । सुदूरपश्चिममा मात्रै नभई

सो बाटो भएर ओहोरदोहोर गर्ने जोसुकैले पनि देउवालाई खीर बाजेका नामले चिन्ने गरेको उनको भनाइ छ। उनले पकाएको खीर मीठो हुने भएकाले बाजको खीर

पसलमा दैनिक ग्राहकको भीड लाग्ने गरेको स्थानीयवासी प्रकाश थापाले बताए । खीर व्यवसायबाटै लाखौँ रुपैंयाँ आम्दानी गर्न सफल भएका देउवाका छोरा पनि अहिले खीर व्यवसायमा नै

बुबाललाई सघाउँदै आइरहेका छन् । भीमदत्त राजमार्गमा यातायात सञ्चालन शुरु भएसँगै खीर व्यवसाय गरेका देउवाको सिको गर्दै आजभोलि साहु खर्कमा करीब एक दर्जन

खीर पसल स्थापना भएका छन्। प्राकृतिक हिसाबले पनि रमणीय रहेको साहु खर्क क्षेत्रलाई बाजेको खीर पसलले झनै चर्चामा ल्याएको छ। आजभोलि साहु खर्कलाई खीर बजारका नामले चिनिँदै आएको छ।

याे पनि पढ्नुहाेस् : सुन्दै अचम्म १ भू’त’ले रेलको स्टेसन बन्द गरेको सुन्दा पत्याउन सकिँदैन । तर, यस्तै भएको छ । तर, हाम्रै छिमेकी देश भारतमा एउटा रेल स्टेसन

भू’त’कै कारण ४० वर्षसम्म बन्द भएको खुलासा भएको छ । त्यहाँको पश्चिम बंगालस्थित पुरुलिया नामको जिल्लामा रहेको बगुनकोडोल रेलवे स्टेसन सन् १९६० मा चालु भएको थियो ।

त्यसको ७ वर्षपछि सन् १९६७ मा उक्त स्टेसनका एक कामदारले स्टेसनमा महिलाको भू’त’ देखेको दाबी गरे । पछि त्यो हल्ला सबैतिर फै’लि’यो ।

नभन्दै केही समयपछि रेल स्टेसनका इन्चार्ज र उनको परिवारका सदस्यसमेत रेलवे स्टेसनको कर्मचारी बस्ने घरमै म’ रे’को अवस्थामा भे’टि’एपछि भू’ त’ को

हल्ला र क्रा’स झन् फैलियो । त्यहाँका मानिस स्टेसन क्षेत्रमा बेलुकी भएपछि भू’ त’ घु म्ने गरेको बताउँथे । यस्तो दिन आएपछि त्यो रेल स्टेसनमा यात्रु झ’र्न र त्य’हाँबाट चढ्न पनि छा’डे ।

रेल चालकले त्यो स्टेसनमा रेल रोक्न छाडे । यो खबर देशैभरि फैलियो । त्यसैबेलादेखि सो रेल स्टेसन ब’न्द नै भयो । तर, स्टेसन बन्द भएको ४२ वर्षपछि सन् २००९ मा

तत्कालीन रेलमन्त्री ममता बनर्जीले गाउँलेहरूको सहयोगमा रेल स्टेसन पुनः चालु गराएकी थिइन् । आजभोलि सो स्टेसन खुला त छ तर अहिले पनि मानिस साँझको

समयमा न त्यहाँ झर्छन्, न चढ्छन् नै । यतिसम्म कि, कर्मचारीसमेत त्यहाँ बस्दैनन् । यो पनि पढ्नुहोस्  : दाङ तुल्सिपुर दाङ सेकेन्डहेन्ड बाईक बिक्री

बितरनमा रिन लागेत अर्जेट परेकोले बाईक बिक्रीमा छ दाङ तुल्सिपुरमा ज्ञड मोडेलको बाईक द्दद्दण् त्ष् पल्सर सिरिजको बिक्रीमा छ र बाईक यकदम फेरेस

छ माईलेज राम्रो दिन्छ र बाईक रिनिहु गरेको हो कष्लनभि जबलम जय जय अरुलाई चलाउन देको छैन बाईक फेरेछ हजुर यदि लिन चाह्स्नु हुन्छ भने दाङ आयर सम्पर्क

गर्दा हुन्छ अरु बाईक हरु पनि थुप्रै रहेका छन र बाइक किन्दा के के कुराम ध्यान दिने सुरुमा माईलेज हेर्नू पर्छ अनि डाईर कस्तो छ त्यो पनि हेर्नू पर्छ अनि चेनइसपोकेट हेर्नुहोस

कलोट डिसपेट हर्नु हुर्नु पर्छ र आवाज कस्तो दिन्छ त्यो पनि हेर्नू पर्छ इन्जिन खोलेको छ कि छैन तयो नि हेर्नू पर्छ सबै हेरे पछि मात्र बाईक किन्न हुन अनुरोध

गरदछौ बाईक किन्छ यो कुराम्रो सग हेर्नुहोला धन्न्नेबाद । दाङको वर पर बाईक इस्किटी सबै किन्न छ भने हामी बाट लिन अनुरोध गर्दछु । यो पनि पढ्नुहोस् :

काठमाडौ । टिकटवाट भाइरल भएका धेरै जोडी अहिले कलाकार बनिसकेका छन् । उनीहरुले फिल्म र म्युजिक भिडियोमा काम गर्ने अवसर पाएका छन् ।

सामाजिक सञ्जाल टिकटकले कलाकार बनेकाहरुले राम्रो अवसर पाएका छन् । प्रिन्साको जोडी, दमयन्तीको जोडी र अर्का दुई दाजुभाईको जोडी पछि अर्को एक दिदी बहिनी पनि भाइरल भएका छन् ।

यि पनि जुम्ल्याहा जोडी हुन् । सामाजिक सञ्जाल टिकटकमा उनीहरु पनि सकृय छन् । जुम्ल्याहा जोडीहरु भाइरल भएका बेलामा यो जोडीले भने कस्तो प्र’भा’व पार्छ रु हेर्न भने बाँकी छ ।

उनीहरु पनि अहिले आफुहरुलाई उनीहरु जस्तै प्रस्तुत गर्ने अवसरको खोजीमा छन् । उनीहरुको अर्को विशेषता भनेको उनीहरुले गीत पनि राम्रो गाउँछन् ।

श्वर पनि ठिकै छ । त्यसैले गीत गाउने प्रयास पनि गर्छन । उनीहरु पनि टिकटकमा चर्चामा रहेका गंगा जमुना हुन् । उनीहरुले समान लुगा लाउँछन् । भनिन्छ जुम्ल्याहा मध्य एक

जनालाई कुनै समस्या भयो भने अर्कोलाई पनि त्यस्तै समस्या हुन्छ रु यो प्रश्न गर्दा उनीहरुले आफुहरुबीचको रमाइलो कुरा सुनाए । दुई तीन मिनेटको फरकमा जन्मिएका

उनीहरुको स्वभाव पनि उस्तै छ । उनीहरुको टिकटक फलोअर्स ३० हजार भन्दा माथि छ । ब्यक्तिगत र सामुहिक टिकटक पनि उनीहरुले बनाएका छन् । दुवै जनाले संगै र फरक फरक पनि टिकटक

एकाउण्ट बनाएका उनीहरुले लोक र आधुनिक गीत गाउँछन् । भन्छन्, एक जनालाई टाउको दु’ ख्दा’ अर्कोलाई पनि दुख्ने रहेछ । हामीले पनि अनुभव गरेका छन् । उनीहरु आफैले गीत रचना पनि गर्छन ।

यो पनि पढ्नुहोस् स् आफ्नो नि’ड’ र स्वभाव र क्षमतावान बुद्धि९विवेकले गर्दा संसारका दु’श्”म’ नहरु नेपाली सेनादेखी थु’रु”रु का’ म्छ्न । त्यसोत हि’ ट’रले पनि भनेका थिए, म मेरो देशका से’ना’ हरु संसारका

जुनसुकै से’ना मा पनि ल’ ड्न स् सक्छ्न, तर गोर्खालीको नाम सुन्नेबित्तिकै मेरो मु’टु थ’ र्क’न्छ। ” यसबाट पनि संसारमा गो’ र्खा सै’नि’ कको छाप कसरी परिरहेको छ भनेर ।

केही समयअघि अ’ फ¥गा’नि’स्ता’ नमा एक्लैले मात्र १५ मिनेटमा ३० जना ता’लि¥वा’नी माथी विस्जय हाँ’सिल दिप प्रसाद पुनले संसारलाई नै च’कित पारेका थिए । पुनको बहादुरीको प्रसंशा गर्दै

बेलायती सञ्चारमाध्यमहरुले प्राथमिकताका साथ समाचार प्रकाशनरप्रसारण गरेका का थिए । त्यतिमात्र हैन उनको यो खबर विश्वभर नै भा”इ र ल नै बनेको थियो । आजभन्दा १ वर्षअघि अमिरिका जने करमा एक मिडियाले

उनको अन्तरवर्ता लिएका थिए । अब प्रस्तुत छ तीनै बाहादुरी गोर्खा सैनिक दिप प्रसाद पुन संग गरिएको अन्तर्वार्ता । भि”डियो हेर्न तल क्लि”क गर्नुहोला

यो पनि पढ्नुहोस स् काठमाडौं, २९ माघ । अध्यागमन विभागले विदेशमा भिजिट भिसामा जाने नेपालीले भिसाको दु’रु’प’ योग गरेको ठ’ह’र गर्दै अध्यागमन कार्यविधि संशोधनको प्रस्ताव मन्त्रालयमा पठाएको छ ।

अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले महिलाहरू एक्लै विदेश जाँदा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस अनिवार्य चाहिने लगायत केही नयाँ प्रावधान ल्याउन

प्रस्ताव गृहमन्त्रालयमा पठाईएको जानकारी दिनुभयो । साथै उक्त प्रस्तावमा विदेश जानेहरुको हकमा १५ लाखको बीमा र एक हजार डलर अनिवार्य लिएर जानु पर्ने प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

विभागका अनुसार जोखिममा देखिने ४० बर्ष मुनिका महिलाहरुको लागि विदेशमा गएर समस्यामा नपरुन भनेर नयाँ केहि नियम ल्याउन खोजिएको हो । यो नियम सवै देशमा लागु नभएर

जो’खि’म मुलुकमा लागु गर्न खोजिएको विभागको भनाई छ । साथै पटक–पटक विदेश जाने र आउने गरेका महिलाहरुको हकमा पारिवारिक सहमति र वडा कार्यालयको सिफारिस

आवश्क नपर्ने समेत महानिर्देशक केसीले स्पष्ट पार्नु भयो । विभागले सरोकारवाला निकाय संग छलफल गरि उक्त केही नयाँ नियम संशोधनका लागि विभागले एक साता अघि मन्त्रालयमा प्रस्ताव पठाएको हो ।

भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढिरहेकोले यसलाई कसरी रोक्न सकिन्छ भनेर विभागले नयाँ नियम ल्याउन खोजिएको उहाँले बताउनुभयो ।भिजिट भिसामा जाने नेपालीको हकमा अब थपिने कार्यविधि संशोधनमा भिजिट अवधिभरको लागि बीमा, घुम्न जानेको उद्देश्य, घुम्न जान सक्ने आधार क्षमता खुल्ने खालका आधार आवश्यक पर्ने छ ।

 

Leave a Reply

Top