You are here
Home > Featured > मृ:’त्यु’को ‘मु’खबाट ब:’चेँ’की नायिका विपना थापाले रुँ:’दै’ खोलीन्, भारतमा आँफुले स:हेको पि:’डा’ – भिडियो हेर्नुहोस

मृ:’त्यु’को ‘मु’खबाट ब:’चेँ’की नायिका विपना थापाले रुँ:’दै’ खोलीन्, भारतमा आँफुले स:हेको पि:’डा’ – भिडियो हेर्नुहोस

कुनै समयकी लोकप्रिय नायि’का विपना थापा २ वर्षपछि आफ्नो माइती घर आ’एकी छिन् । करिब डेढ दशकअघि नेपाल’बाट विबाह गरेर भारत पुगेकी सुन्दरी नायिका विपना

एन्फा अवार्ड’डको अवसर पारेर स्वदेश आएको मौका छोपेर पिभिन्न मिडियामा अन्त’रवार्ता दिइरहेकी छिन् । अन्तरवार्ताका क्रममा विपानाले आँफु’लाई माइतीको निकै माया लाग्ने, नेपालीहरु भनेपछि आँफुला’ई निकै माया लाग्ने बताइन् । ऋषी धमलाको कार्यक्रममा कुराकानी गर्दै सीमानाको विषयमा बोल्दै विप’नाले भनिन् म त्यो स्थान’मा भएको भए यो समस्या समाधान गर्ने थिए भन्न भ्याएकी छिन् । आँफु मृ:’त्यु’को ‘मु’खबाट

ब:’चेँ’को वि’षयमा बोल्दा ग-म्भि-र र भा-वु-क समेत बनृकी विपनाले धेरै र-ह’स्इ-हरु खोलेकी छिन् । – इताजाखबर बाट हेर्नुहोस् विपनासँग गरिएको यो रमाइलो कुराकानी भिडियोमा

याे पनि पढ्नुहाेस् : हिन्दू धर्ममा कन्यालाई माताको स्वरुप मानिने गरिन्छ। नवरात्रीमा ९ कन्यालाई खाना खुवाउने प्रचलन पनि छ । यसो गर्दा दुर्गा माता प्रसन्न हुने धार्मिक विश्वास छ ।

प्राचिन शास्त्रमा पनि कन्यालाई पुजनिय मानिएको थियो। जब कसैको घरमा छोरीको जन्म हुन्छ, तब मानिस आफ्नो घरमा लक्ष्मी आएको बताउँछन् ।

ज्योतिषशास्त्रका अनुसार केही महिना यस्ता हुन्छन्, जुन महिनामा जन्मिने युवती निकै भाग्यमानि हुने गर्दछन् । जो साक्षत लक्ष्मीको स्वरुप समान हुने गर्दछन् ।

यस महिनामा जन्मिने युवती आफ्नो साथमा सुख समृद्धि लिएर आउने गर्दछन्। उनीहरु विवाह गरेर पतिको घरमा जाँदा पनि त्यहाँ सुख, समृद्धि लिएर पुग्ने गर्दछन् ।

आउनुहोस् जानौँ कुन(कुन हुन् ती महिना ? फेब्रुअरी फेब्रुअरी महिनामा जुन युवतीको जन्म हुन्छ, उनीहरु निकै बिनम्र हुने गर्दछन्। यस महिनामा जन्मिने युवती निकै वुद्धिमान मानिन्छन्।

यिनीहरुलाई विवाहका लागि राम्रो घर मिल्ने गर्दछ। यी युवतीले जन्मसँग घरमा सुख र समृद्धि लिएर आउने शास्त्रमा उल्लेख गरिएको छ। यिनीहरुको ग्रह नक्षत्रको चालले यिनीहरुलाई फाइदा पुर्याउने गर्दछ ।

अप्रिल अप्रिल महिनामा जन्मिने युवती निकै भाग्यमानी हुने गर्दछन्। शास्त्रका अनुसार पनि यो महिनालाई निकै शुभ मानिने गरिन्छ। यो महिनामा जन्मिने युवतीको ग्रहको

चाल निकै तेज हुने गर्दछ । जसका कारण यिनीहरुलाई हरेक क्षेत्रमा सफलता मिल्ने गर्दछ । जुन जुन महिनामा जन्मिने युवती पनि निकै भाग्यमानी हुने गर्दछन् ।

यिनीहरु सफलताका लागि कडा मेहनत गर्न सक्षम हुने गर्दछन्। यस महिनामा जन्मिने युवतलाई साक्षात लक्ष्मीको स्वरुप मानिने गरिन्छ ।  यस महिनामा जन्मिने युवती आफ्नो लक्ष्य

प्राप्तिका लागि हर प्रयास गर्ने र सफलता हाँसिल गरेरै छोड्ने गर्दछन् । सेप्टेम्बर सेप्टेम्बर महिनामा जन्मिने युवतीको कुण्डलीमा चन्द्र, बुध र शुक्र तीन ग्रहको

मिलन हुने गर्दछ। जसका कारण यिनीहरु निकै भाग्यमानी हुने गर्दछन्। साथसाथै धनवान पनि हुने गर्दछ । यस महिनामा जन्मिने युवतीले आफ्नो जीवनमा सबै

थोक प्राप्त गर्ने गर्दछन्। यिनीहरुलाई कहिलै कुनै चीजको कमी हुँदैन् । यस महिनामा जन्मिने युवतीको विवाह पनि राम्रो र धनी परिवारमा हुने गर्दछ । एजेन्सी

याे पनि पढ्नुहाेस् : के तपाईँ लामो समयसम्म पनि सुन्दर र जवान देखिन चाहनुहुन्छ रु यदि वास्तवमै चाहनुहुन्छ भने खाने गर्नुहोस् यी चिजहरू जसले तपाईँको

जवानी र सौन्दर्यतालाई लामो समयसम्म पनि कायमै राख्न मदत गर्छ ।अमिलो फलफुलस्अमला, कागती, सुन्तला लगायतका अमिलो फलफुलको सेवन गर्नाले छालालाई

स्वस्थ तथा सुन्दर बनाउनका साथ साथै यसले छाला कोमल, नरम तथा चम्किलो तथा सफासमेत हुने गर्छ । गोलभेँडास्भिटामिन ‘ए’ र ‘सी’ले भरिपूर्ण टमाटरमा पर्याप्त

मात्रामा पोटासियम हुन्छ । यसमा पाइने लाइकोपीन नामक तत्वले एन्टीअक्सिडेन्टको काम गर्छ। टमाटरको प्रयोगले छालालाई सर्न वर्न हुनबाट समेत जोगाउँछ ।

ओख्खर र आलसस्ओख्खर तथा आलसमा पर्याप्त मात्रामा ओमेगा(३ फ्याटी एसिड पाइन्छ । जसले छाला, कपाल तथा हड्डीलाई पोषण प्रदान गर्नका साथै छाला

सम्बन्धी समस्याहरूबाट पनि बचाउने गर्छ । ग्रीन टीस्यदि तपाईँ आफ्नो सौन्दर्यता कायम नै राख्न चाहनुहुन्छ भने ग्रीन( टीको सेवन गर्नुहोस् जसमा भरपूर मात्रामा पोलीफेनोल

एन्टीअक्सिडेन्ट नामक तत्त्व पाइन्छ जसले गर्दा छाला चाउरी पर्नबाट जोगाउँदछ । लसुनस्दिनमा एकर दुई पोटी लसुन खाली पेटमा सेवन गर्नाले चाउरीपना हुनबाट रोक्नुका

साथै छालामा नयाँ कोषिका उत्पादन गर्ने तथा विषाक्तताबाट छालालाई जोगाउने गर्छ । उमारिएको गहुँस्दिनमा दुईदेखि तीन चम्चा उमारेर तयार पारिएको गहुँको

टुसालाई खानामा समावेश गर्नाले डण्डीफोर, एक्ने लगायतका छाला सम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउनका साथै छालालाई पनि सुन्दर बनाउन सकिन्छ । दहीस्यदि तपाईँ आफू सुन्दरतालाई कायम राख्न चाहनुहुन्छ भने नियमित रूपमा

दहीको प्रयोग गर्नुहोस् जसले गर्दा छाला चम्किलो हुनका साथै नरम पनि हुन्छ । गाजर र चुकन्दरस्गाजर तथा चुकन्दर महत्त्वपूर्ण भिटामिन तथा खनिज पदार्थले भरिपूर्ण हुन्छ । यिनले एन्टी एजिङ्ग हुनबाट रोक्नुका साथै छालाको बाहिरी सतहलाई स्वस्थ राख्न मद्दत गर्छ । दुई साता लगातार गाजर वा चुकन्दरको रस नियमित सेवन गर्नाले छालामा नसोचेको परिवर्तन देखा पर्छ ।

 

Leave a Reply

Top