You are here
Home > Featured > यस कारण महिलाहरू ४० वर्ष कटेपछि प:’र’-पुरूषसँग ‘ला:’ल’यित’ हुन्छन् !

यस कारण महिलाहरू ४० वर्ष कटेपछि प:’र’-पुरूषसँग ‘ला:’ल’यित’ हुन्छन् !

एजेन्सी – विवाहपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै सबैको जोड हुन्छ । वैवाहिक स(म्बन्ध यस्तो स(म्बन्ध हो हर कोहिका लागि जीवनभरीको साथ हो ।

जसमा विश्वास र माया भरिएको हुन्छ । आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ । विवाहे(त्तर स(म्बन्धले धेरै वैवाहिक सम्बन्धहरुमा स-म-स्या-हरू देखिदै छन् । वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता स-म-स्या-ले कतिपयको स(म्बन्ध नै सकिएको छ । पुरुषवादी समाजमा विवाह(वेत्तर सम्बन्ध बनाउन

पुरुष नै हा-बी भएतापनि एक अध्ययनले महिला पनि विवाह(वेत्तर स(म्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या विवाहेत्तर स(म्बन्धमा रहन्छन् ।

अध्ययनले बताएअनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका यस्ता छन् कारण : पतिको स्वभाव परिवर्तन विवाहपछि पुरुषको काँधमा जिम्मेवारीको बोझ थपिन्छ । श्रीमती र छोराछोरीको

जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् । र जिम्मेवारी सँगसँगै रो-मा-न्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला अ-र्को पु-रु-षसँ-ग आर्कषित हुन्छन् ।

सानो उमेरमा विवाह सानै उमेरमा वैवाहिक जीवनमा बाँ-धि-ए-का महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ । जसका कारण उनीहरु जीवन

अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन् । जसको कारण उनीहरु विवाहेत्तर सम्बन्धतर्फ लाग्छन् । पुरुषप्रतिको आर्कषण महिलाहरु

अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पा-र्ट-नर-मा भएको खुबीको वे-वा-स्ता गर्छन् भने दोस्रो पु-रु-षको सानो

सानो कुरामै आ-र्क-षि-त भइहाल्छन् ।यौ न अ(स-न्तु-ष्टी ४० वर्षपछि महिलाहरुले आफ्ना पा-र्ट-न-र-बाट यौ( न स( न्तु-ष्टी नपाउने भएकाले दोस्रो पु-रु-ष-तर्फ आ-र्क-षि-त हुने अध्ययनमा उल्लेख छ ।

बच्चा जन्मिएपछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै प-रि-पक्क-ता आइसक्छ । तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ । उनीहरु बच्चा भइसकेपछि

पतिले आफूलाई वे-वा-स्ता गर्छ भन्ने सोच्छन् र बाहिर साथी बनाउन तिर लाग्छन् । घरायसी स-म-स्या यदि घरमा सधैँ झ ग-डा, अ-शा-न्ती हुन्छ भने म-हि-लाहरु बाहिर स म्ब-न्ध-को विकल्प रोज्छन् ।

याे पनि पढ्नुहाेस् : लिउडका मिस्टर परफेक्सननिष्ट भनिने आमिर खानका छोरा जुनैद खान चाँडै नै आफ्नो बलिउड डेब्यू गर्दैछन् । खबरका अनुसार जुनैद, यशराज फिल्म्सको

ब्यानरमार्फत् बन्ने फिल्मबाट डेब्यू गर्नेछन् । जुनैदको डेब्यू फिल्ममा उनकी हिरोइन ‘अर्जुन रेड्डी’ बाट चर्चा कमाएकी शालिनी पाण्डे हुनेछिन् । यशराजसँग शालिनीले डील साइन गरेकी छिन् ?

रिपोर्टलाई विश्वास गर्ने हो भने जुनैदकी नायिकाको रुपमा तेलुगुको सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’ की प्रिति अर्थात् शालिनी पाण्डेलाई साइन गराइएको छ ।

शालिनीले यशराज फिल्म्ससँग तीनवटा फिल्मको डिल साइन गरेको बताइन्छ । शालिनी पाण्डे बलिउडमा रणवीर सिंहको फिल्म ‘जयेशभाई जोरदार’ बाट डेब्यू गर्ने तयारीमा छिन् ।

उनको दोस्रो फिल्म जुनैदको डेब्यू फिल्म हुने पनि बताइएको छ । यो फिल्ममा यीबाहेक शरवारी बाघ पनि हुनेछन् जो बन्टी और बबली २ बाट डेब्यू गर्ने खबर छ ।

खबरका अनुसार यो फिल्मको सुटिङ सन् २०२१ बाट सुरु हुनेछ र यसलाई सिद्धार्थ मलहोत्राले निर्देशन गर्नेछन् । सिद्धार्थले रानी मुखर्जीको फिल्म हिचकीको निर्देशन गरेका थिए ।

यद्यपि, अहिलेसम्म जुनैदको डेब्यू फिल्मको विषयमा आधिकारिक रुपमा केही भनिएको छैन । यस्ता छन् आमिर खानका छोरा ः बलिउडमा छिटै डेब्यू गर्दै, यी हुनेछिन् नायिका हेर्नुहोस्

यो पनि पढन्होस्  : दशरथ रंगशालामा नेपालले खेल्ने विश्वकप छनोटका तीन स् एसियाली फुटबल महासंघ ९एएफसी० ले फिफा विश्वकप कतार २०२२ र एएफसी

एसियन कप चीन २०२३ को छनोट चरणको नयाँ खेल तालिकाको मिति तय गरेको छ। गत मार्च९अप्रिलका लागि तय भएका खेलहरु कोरोना भाइरसका कारण स्थगित भएका थिए।

ती खेलहरु आगामी मार्च र जुनमा गर्ने एएफसीले पक्का गरेको हो। छनोटअन्तर्गत अहिले भइरहेको दोस्रो चरणका खेलहरू आगामी जुन १५ सम्म सक्ने गरी नयाँ खेल तालिका तय भएका छन्।

दोस्रो चरणको छनोटमा नेपालले अब तीन खेल खेल्न बाँकी छ। म्याच डे ७, ८ र ९ का खेलहरू नेपालले घरेलु मैदानमा खेल्ने तय छ। नेपालले चाइनिज ताइपेई,

अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ। नेपालले आगामी २५ मार्चमा चाइनिज ताइपेई, ३० मार्चमा अस्ट्रेलिया र ७ जुनमा जोर्डनसँग खेल्नेछ। समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये

एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो। नेपालको समूहमा अस्ट्रेलिया

१२ अंकका साथ शीर्ष स्थानमा छ समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।

यो पनि पढन्होस् कोरोनाको महामारीमा सबैभन्दा बढी संकटमा परेकामध्ये नेपाली सिने क्षेत्र पनि एक छ विगत ९ महिनादेखि सिनेमा हल बन्द छन्। सिनेमा छायाङ्‌कनका

काम पनि प्रभावित भएका छन्। यस क्षेत्रमा आवद्ध रहेकाहरू लामो समयदेखि बन्द रहेका सिनेमा हलहरू खुल्ने दिनको प्रतिक्षामा छन्‌। कोरोना सं-क-ट न्यूनिकरणका

निम्ति भन्दै सरकारले भीडभाड हुने क्षेत्रका गतिविधि पूर्ण रुपले रोकेको थियो। जीवनयापन सहज बनाउँदै लैजाने निष्कर्षका साथ पछि सरकार लचिलो बन्दै गयो। तर,

सिनेमा हल खुलेनन्‌।सडकमा सवारी चाप थेग्न नसकिने अवस्थामा छ। होटल रेष्टुरेण्टदेखि नाइट क्लबहरू चलिरहँदा सिने क्षेत्र भने कोरोनाको संक्रमणको उच्च जोखिम रहेको भन्दै

सरकारले कुनै सुनुवाई गरेको छैन। सिने क्षेत्र रोजगारी सिर्जना गर्ने ठूलो क्षेत्र हो। यो क्षेत्र बन्द हुँदा धेरै कलाकर्मी र चलचित्र प्राविधिकहरू विस्थापित हुने अवस्थामा पुगिसकेका छन्।

कतिपय चलचित्रकर्मीहरूले सरकारले सिने क्षेत्रलाई आफ्नो प्राथमिकतामा नराखेको बताइरहेका छन्‌। नेपाल चलचित्र संघका निवर्तमान अध्यक्ष तथा हल संचालक प्रदीपकुमार उदयलाई

पनि अचेल यस्तै लागेको छ। सरकारका लागि सिने क्षेत्र न हिजो प्राथमिकतामा थियो, न आज छ, उनले भने, यता सिनेकर्मीहरूले आफ्नो अस्तित्व देखाउन सकिरहेका छैनन्‌,

त्यसमाथि सरकारले पनि हामीमाथि अन्याय गरेको छ। सिने क्षेत्रलाई कोरोना उत्पादन केन्द्र ठान्दै सरकार जसरी अगाडी बढिरहेको छ, यो आफैंमा आश्चर्य र दुस्खलाग्दो रहेको उनको बुझाई छ।

सरकारले अल्टिमेटम र आन्दोलनको भाषा मात्र बुझ्ने, तर सिनेकर्मीहरूले सरकारलाई दवाव दिन नसकेको उल्लेख गर्दै उनलेभ भने, सिने क्षेत्रभित्र पनि खण्डीकरण छ।

यहाँ एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति र त्यसमाथि कोरोनाको जोखिममा सरकारले देखाएको मौनताले गर्दा नेपाली सिने क्षेत्र छिन्नभिन्न हुने अवस्थामा छ।

नेपाली सिने क्षेत्रका व्यक्तिहरूले नै सिनेमा हल खोल्न हुँदैन भन्दै भाषण दिँदै हिँडेपछि सरकारले हाम्रो सुनुवाई गर्न कुनै आवश्यकता महसुस गरेको छैनुु, उनले भने,

होटल, बार तथा सवारीसाधन चलिरहँदा सिनेमा हल मात्र कोरोनाको जोखिम क्षेत्र मानिनु गलत छ। तोकिएका मापदण्ड पूरा गरेर सिनेमा हल संचालन गर्न तयार हुँदा पनि सरकारले कुनै सुनुवाई गर्दैन।

सरकारले आन्दोलनको भाषामात्र बुझ्ने भएपनि सिनेकर्मी आन्दोलन भन्दा सरकारसँग सहकार्य गर्न चाहेको निर्माता संघमा अध्यक्ष आकाश अधिकारी बताउँछन्।

उनी भन्छन्‌, सिनेकर्मीहरू शान्तिपूर्ण रुपले सहमतिमा हल संचालनको प्रक्रियामा अगाडी बढ्न चाहेको छ। ९ महिनाको अन्तरालमा नेपाली सिने क्षेत्रले निकै क्षति व्यहोरिरहेको भन्दै

अधिकारीले अब भने सरकारी मापदण्ड पूरा गरेर सिनेमा हल संचालन गर्न नसकिए कलाकार तथा हल संचालकहरू विस्थापित हुने बताए। हामीले सिनेमा हल संचालन र सिनेमा

छायाङ्कनबारे सुचना तथा संचार मन्त्रालयमा छलफल गरिरहेका छौं। कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा पनि छलफल भइरहेको छु, उनले भने,

सिनेमा हल कसरी संचालन गर्ने बारे गम्भिर रुपमा छलफलको प्रक्रिया अघि बढेकोले केही दिनमा नै सकारात्मक निर्णय हुन सक्छ। िनेमा चलाए बापत सबैभन्दा बढी कर

तिर्ने सिनेमा हल भएपनि सरकारले आफूहरूलाई उपक्षित नजरले हेरेको केएल टावरस्थित एक्स क्युबका जनरल म्यानेजर दिनेश श्रेष्ठ बताउँछन्। सिनेमा चलाउन पटक पटक ताकेता गरेपनि अहिलेसम्म कुनै सुनुवाई नभएको उनले बताए।

बार, डिस्को र सवारी साधनभन्दा सिनेमा हलमा कोरोना संक्रमण जोखिम कम हुन्छ, हामीले सरकारी मापदण्ड पूरा गरेर हल संचालन गर्छौं भन्दा पनि सरकारले कुनै सुनुवाई गरेको छैनु, उनले भने। आफूहरूले सुचना तथा संचार मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा आफ्ना माग प्रस्तुत गरेपनि मन्त्रालयले केही दिन हल बन्द गरिदिनुपर्ने आग्रहलाई स्वीकार गरेको उनले बताए। ु

Leave a Reply

Top