You are here
Home > Featured > प:रपुरुष संग रं:’गे’हा:त भेटेपछि श्रीमानले ग’रे’ आ:’त्म’ह:’त्या’, श्रीमतीले गु:ण्डा ल्या:’ए’को भन्दै भयो हं:गा:’मा’ – हेर्नुहोस्

प:रपुरुष संग रं:’गे’हा:त भेटेपछि श्रीमानले ग’रे’ आ:’त्म’ह:’त्या’, श्रीमतीले गु:ण्डा ल्या:’ए’को भन्दै भयो हं:गा:’मा’ – हेर्नुहोस्

झापा । नेपालमा आजकल हरेक दिन न-रा-म्रा खबरहरु एकपछि अर्को गर्दै आइरहेका छन । कहिले ह ‘त्या’ कहिले आ ‘त्म ह’ त्या कहिले चो-‘री’ त कहिले लु ‘ट’ पा ‘ट’ ।

सं क ‘ट’ का-ल सकिएपछि शान्त बनेको नेपालमा कहिलेकाही नसोचेको घ-ट-ना सुन्नु पर्दा सबै नेपालीहरुलाई दुखी बनाउदै आएको छ । झापामा फेरि अर्को सोच्नै नसकिने घ-ट-ना घ-टे-को छ । श्रीमान १५ बर्ष बिदेशमा र गत पसिना बगाउन जान्छन । कमाउछन घरमा पठाउछन । कति धेरै सपना थिए होला त कति चाहना । आफ्नो छोरा श्रीमती अनि परिवारका लागि रातदिन मेहेनत गरेर भबिस्यमा परिवारसंगै रमाएर बस्ने सपना

बोकेका एक नेपाली युवाको सपना एक्कासि टु-टे-र जान्छ । श्रीमान बिदेशमा पसिना बगाउने अनि श्रीमती भने यता सोल्टीसंग रमाउने गरेपछी गाउँमा थाहा पाएर सोल्टीसंगै

घरैमा रङ्गेहात प ‘क्रा’ उ गर्छन । मध्यरातमा स मा तेपछि घरबार बि-ग्र-ने ड’ -रले समाजका केही ब्यक्तिले मा ‘फी’ दिएपछी त्यो कुरा बिदेशमा हुने श्रीमानले थाहा

पाएर नेपाल आएपछी झ ग-डा पर्छ अनि श्रीमानले बल्ल थाहा पाउँछन कि श्रीमती आफुसङ नबस्ने र अर्कैसङ जाने कुरा । करिब ३० लाख ऋणमा डु-बे-को अनि श्रीमतीले समेत आफुसङ

नबस्ने कुरा थाहा पाएपछि सारा सन्सार नै श्रीमती ठानेका उनले सन्सारमा बाच्नुको कुनै औ-चि-त्य न-भ-एको सम्झेर अन्तिममा बिदेशबाट आएको ६ दिनमा दे ह ‘त्या’ ग गर्छन । यो कुनै कथा नभएर झापामा

घ-टे-को घ-ट-ना हो । १० र१२ बर्षका छोरा आफ्ना मृ ‘त्यु’ भएका बुबाको किरिया गर्दै बसेका रहेछन । उनैसंग गरिएको कुराकानी हेर्नुहोस  सुरुदेखीको सम्पुर्ण नालीबेली बताउदै बिदेशबाट आएको ६ दिनमै

दे ह त्या ‘ग’ गर्नुको भित्री र हस्य खोलेका छन । श्रीमानलाइ झु क्या एर उनले बिभिन्न समुहबाट पैसा झि-के-र फ रा र भएको गाउलेहरुको दा बि रहेको छ । तल भिडियोमा सबै जानकारी हेर्नुहोला ।

याे पनि पढ्नुहाेस् : बेलबारी । मोरङ बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गकी कुमारी दर्जीले छोरा पाउनैपर्ने दवावका कारण ८ जना छोरी जन्माईन् । १३ वर्षको कलिलो उमेरमै

बिबाह बन्धनमा बाधिएकी उनले ३८ वर्षको उमेरमा आठ सन्तानकी आमा बनिसकेकी छिन् । कुमारीका श्रीमान मुकुन्द दर्जी ४८ वर्षका भए । मुकन्द गाँउमै दैनिक ज्यालादारीमा काम गर्छन् ।

दिनभरी काम गरेर मुकुन्दले ५ सय ज्याला पाँउछन् । परिवारमा मुकुन्दको कमाई बाहेक अन्य आम्दानीको श्रोत केहि छैन । छोरा जन्माउने आशमा लगातार छोरी जन्मिए ।

वर्षेनी जस्तै भएका सन्तानलाई लालन पोषण र शिक्षा दिक्षाको लागी समस्या रहेको कुमारी बताउछिन् । काली माध्यमिक विद्यालयको १० धुर जग्गामा सानो घर बनाएर

बसेका दर्जी परिवारले उक्त विद्यालयलाई वार्षिक भाडा वापत ६ सय तिर्ने गरेको मुकुन्दले बताए । कुमारीकी जेठि छोरी २२ वर्ष पुगिन् उनको विवाह भईसकेको छ ।

उनि दुई सन्तानकी आमा समेत भएकी छिन् । माईली छोरी २० वर्षकी छन् उनले आर्थीक अभावकै कारण ८ कक्षा पढेर छाडिन् । साईली छोरी १७ वर्षकी

भईन् उनी ७ कक्षामा पढ्दै छिन् । काईली १६ वर्षकी भईन् उनी ६ कक्षामा पढ्दै छिन् । अन्तरी १३ वर्षकी भईन् उनी २ कक्षामा पढ्दै छिन् । जन्तरी ९ वर्षकी भईन् उनी १ कक्षामा पढ्दै छिन् ।

ठुलिकान्छी ५ वर्षकी भईन् उनी शिसु कक्षामा पढ्न थालेकी छन् र कान्छी छोरी भर्खर १ वर्ष पुरा भईन् । “कान्छी छोरीलाई फोक्सोमा ईन्फेक्सन भएको र अस्पतालको आईसियुमा

राख्दा गतसाल लिएको ऋण अझै तिर्न नसकेको” कुमारीले दुखेसो पोखिन् । उनले भनीन् “आफ्नो स्वास्थ्य दिन प्रतिदिन कमजोर कमजोर बन्दै गएको छ, तर श्रीमानलाई जसरी पनि छोरा चाहिएको छ” ।

१५ वर्षकै कलिलो उमेरमा पहिलो सन्तानकी आमा बनेकी कुमारी आवस्यक पोषण तत्वको कमिले निकै कमजोर देखिन्छीन् । उनका श्रीमान मुकुन्द भने अझै छोरा नै चाहिएको बताउछन् ।

मुकुन्दले भने “छोरी अर्काको घरमा जानुपर्ने हाम्रो संस्कार रहेकाले बुढेसकालको साहरा र आफु मरेपछि आफ्नो श्राद्व गर्नको लागी पनि छोरा नै चाहिएको” उनले बताए ।

यो पनि पढ्नुहोस् स् एजेन्सी, सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख ९नेपाली ८१ लाख ६० हजार० मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले

पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो।सरस्वती नाम दिइएको उक्त भैँसीले ३३।१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तोडेको थियो।

यसअघि पाकिस्तानी कृषकले पालेको भैँसीले ३२।०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो।सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन् । सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी

भारु ५१ लाख ९नेपाली ८१ लाख ६० हजार० मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो।

सरस्वती नाम दिइएको उक्त भैँसीले ३३।१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तोडेको थियो। यसअघि पाकिस्तानी कृषकले पालेको

भैँसीले ३२।०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो । सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन् । सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको

भारतको एक भैँसी भारु ५१ लाख ९नेपाली ८१ लाख ६० हजार० मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो

मूल्यमा बिक्री भएको हो।सरस्वती नाम दिइएको उक्त भैँसीले ३३।१३१ किलो दूध दिएर एक पाकिस्तानी भैँसीको धेरै दूध दिने विश्व रेकर्ड तोडेको थियो। यसअघि

पाकिस्तानी कृषकले पालेको भैँसीले ३२।०५० किलो दूध दिएर विश्व रेकर्ड राखेको थियो।सरस्वती भैँसी लुधियानाका पवित्र सिंहले खरिद गरेका छन्

यो पनि पढ्नुहोस् स् स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको दुरुस्तै अभिनय गरेर चर्चामा आएका प्रकाश चन्दको अभिनय रहेको २ ओटा निकै मार्मिक गीतमा सार्वजनिक भएको छ ।

प्रकाशको अभिनय रहेको रुईको सिरानी र छुट्ने मायाँलाई बोलको अत्यन्तै मार्मिक गीत सार्वजनिक भएको हो । रुईको सिरानी बोलको गीतमा शमराट चौलागाईँ र समिक्षा

अधिकारीको आवाज रहेको छ भने छुट्ने मायाँलाई बोलको गीतमा रचना रिमाल र सविर अएरको आवाज रहेको छ ।दुवै गीतका गायक गायिकाको सुमधुर आवाजसंगै

प्रकाशको अभिनयले गीत निकै उत्कृष्ट बनेको छ । गीतमा प्रकाशले गरेको अभिनयले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको आभाष दिलाउँछ । दुवै गीतले छोटो् समयमा

नै निकै चर्चा पाईरहेको छ । हेर्नुहोस् दुवै गीतको भिडियो । यो पनि पढ्नुहोस् स् सर्लाहीको हरिवन नगरपालिकामा फलामको सांग्लाले बाँधेर राखिएका तीजजना

दाजुभाईलाई यतिबेला उनीहरुको उपचारकोलागी अस्पताल लगिएको छ । एकै परिवारका तीनजा कार्की दाजुभाईहरु मानसिक रोगी भएपछि उनीहरुको

बुवा यतिबेला निकै नै तनावमा छन् । एकपछि अर्को गर्दै छोराहरु मानसिक रोगी हुँदै गएपछि उनी तनावमा परेका हुन् । यतिमात्रै नभई छोराहरुको अवस्था

देखेर अहिले त उनकी श्रीमती पनि सोही रोगको शिकार भएकी छन् । आर्थिक अभावका कारण छोराहरुको उपचान गर्न नसकेको बताउँदै बाबुले एक अन्तरवार्तामा

आफ्ना छोराहरुको उपचार गरिदिनकालागी सबै समक्ष हात पनि जोडेका थिए । खोजे त देउता पनि भेटिन्छ भन्ने उखानलाई शिरोधार गरेर हिंड्ने हामी ती कार्की बुवाको

इच्छालाई पनि ईश्वरले सुनिदिए भन्दा अतियुक्ति नहोला । छोराहरुलाई उपचार कसैले गरिदिए हुने थियो भन्ने उनको ईच्छा पुरा भएको छ । अहिले उनका तीनैभाई छोराहरुको

सामान्य स्वास्थ्य अवस्था जाँच्नकोलागी स्वास्थ्य चौकी लगिएको छ । स्वास्थ्य चौकीमा उनीहरुको व्यवहारलाई हेरेर त्याहाँका मेडिकल अधिकृतको रुपमा कार्यरत डा

स्मृति गौतमले अन्य दुई दाजुभाईको तुलनामा कान्छाको अवस्था अलि नाजुक नै भएको बताएकी छन् । स्वास्थ्य चौकीमा पनि कान्छाको व्यवहार अरु आफ्ना

अन्य मानसिक रोगी दुई दाजुभाईको तुलनामा फरक नै देख्न सकिन्छ । उनीहरुको विषयमा डा। स्मृतिले के कस्तो सल्लाह दिएकी छन् त भन्ने कुरा जान्नकोलागी

क्रमिक रुपमा मानसिक रोगको शिकार भए उनका जेठा छोरा त्यसपछि साईलो छोरा र अहिले कान्छो छोरा पनि मानसिक रोगी भएको हुनाले उनका

श्रीमती पनि मानसिक रोगी भएको कुरा गाउँलेले बताए । घरमा सबै जना यो मानसिक रोगबाट ग्रसित बनेपछि निरोगी रहेका ती बृद्ध बुवालाई

यो कुराले निकै नै तनाव दिईरहेको छ । छोराहरुको कमाई खानेबेला छोराहरुलाई फलामको सांग्लाले बाँधेर घर भित्रै थुनेर राख्नु पर्दा कुन चै बाबुको मनले

थाम्न सक्ला र रु छोराहरुसंगै अहिले त जीवन साथी पनि त्यही रोगको शिकार भईदिंदा उनी झनै तनावमा छन् । परिवारको यो अवस्थालाई उनले आफ्ना

दुई हात जोड्दै रुँदै सहयोग गरिदिन यसरी अपिल गर्दछन्,‘ के गर्ने होला रु कसो गर्ने होला रु लौन कसैले मेरा छोराहरुको उपचार गरिदिनु पर्यो । यीनीहरुको यस्तो

अवस्था हेरेर म कसरी बाँचु रु’ उनका माइला छोरा भने पहिला नै छुट्टीएर बसेको हुनाले माईला छोरा भने ठीकै भएको कुरा गाउँलेले बताए । भिडियोसहित

यो पनि पढ्नुहोस् स् सिन्धुपाल्चोक हेलम्बु गाँउपालिका १ का होम बहादुर सुनार काठबाट विभिन्न आकर्षक सामाग्रीहरु बनाउछन । उनले काठबाट चिया खाने कप,

दहि तथा र’क्सी हाल्ने भाडो लगायत विभिन्न किसिमका आकर्षक सामाग्री बनाउछन । उनले यो व्यवसाय आप्नै घरमा घरेलु उद्योगको रुपमा सुरु गरेका छन ।

सुनारका अनुसार यो व्यवसाय विगत १ वर्षदेख गर्दै आएका छन । उनले बनाउने सामाग्रीमध्ये सवै भन्दा महंगो भनेको चिया पिउने कप हो । एउटै कपको २ लाख

रुपैँया पर्नेगरेको होम बहादुरले बताए । उनका अनुसार सिस्नुको जराबाट बनाइने सो कप निक्कै महंगो पर्छ । उनले बनाउने सामाग्रीहरु विशेषगरी

उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने ह्योल्मो समुदायले प्रयोग गर्छन । उनि पैसा कमाउनकै लागी वैदेसिक रोजगारीमा पनि गए । त्यहाँ वर्षौसम्म दुख गरे

पनि सोचेजस्तो कमाइ नभएपछि नेपाल फर्किए । के गर्ने भन्ने अन्यौलताका विच सुरु गरेको यो व्यवसायले उनि आफै स्वरोजगार बनेका छन भने परिवारसँगै

बसेर विदेशमा भन्दा राम्रो कमाइ पनि गरीरहेका छन । उनि थप्छन विदेशमा जति दुख गर्ने हो भने नेपालमै त्यो भन्दा धेरै कमाइ गर्न सकिने उनले बताएका छन् ।

यो पनि पढ्नुहोस् स् यो पनि पढ्नुहोस् स् निखिल उप्रेतीलाई चलचित्रमा ‘उडी–उडी किक हान्ने हिरो’ का रुपमा चिन्ने दर्शकहरु धेरै छन् । करिब दुई दशकदेखि ‘एक्सन किङ’ को

रुपमा नेपाली चलचित्रमा राज गरेका उनको छवि अबका दिनमा भने फेरिन सक्छ । केही समययता सञ्चारमाध्यममा आएका निखिलका अन्तर्वार्ताहरु

पछ्याउनुभएको भए उनको व्यक्तित्वको अर्को पाटोबारे तपाईं अनभिज्ञ पक्कै हुनुहुन्न । आध्यात्मिक जागरणयुक्त एक चिन्तकरदार्शनिकका रुपमा उनी

प्रस्तुत भइरहेका छन् । हरेक विषयवस्तुलाई गहिराइमा पुगेर विश्लेषण गर्ने तथा गहकिला तर्कहरु उधिन्ने उनको क्षमताले धेरैलाई आश्चर्यमा समेत पारेको छ ।

मानिसहरु सोच्छन्, ‘निखिल त पुरै बदलिएछन् ।’ ‘तर, म बदलिएको होइन,’ आफ्नैबारेमा निखिल भन्छन्, ‘म पहिल्यैदेखि आध्यात्मिक चेत भएको मान्छे हुँ ।

चलचित्रको नायकत्वले गर्दा यो पक्ष गौण रहेको मात्रै हो ।’ औपचारिक शिक्षाबाट आफ्नो विश्वास उडेपछि स्वअध्ययनतिर मोडिए निखिल । प्रमाणपत्र तहपछि

औपचारिक अध्ययनमा पूर्णबिराम लगाउँदै उनी धर्म, दर्शन, समाज तथा राजनीतिका पुस्तकका ठेलीहरुमा घोत्लिन थाले । चलचित्रमा अति व्यस्त रहँदा पनि उनले

पुस्तकका लागि समय निकाल्थे । ‘म आफ्नो गाडीमै डंगुर किताबहरु बोक्ने गर्थेँ,’ उनी भन्छन्, ‘सुटिङबाट एकछिन फुर्सद हुँदा पनि केही पानाहरु छिचोल्न भ्याइहाल्थेँ ।’

चलचित्रमा व्यस्त रहँदा नै निखिलले ६–७ सय पुस्तक निखारे भने ती पुस्तकले उनको बौद्धिकतालाई तिखारे । उनले बेद, कुरान, बाइबलसम्म भेट्टाएसम्मका

धार्मिक ग्रन्थहरु पढेका छन् । अहिले उनी राजनीतिदेखि समाज र विज्ञानदेखि आध्यात्मसम्मका विषयमा तर्कवितर्क गर्न सक्छन् । मानिसहरुलाई उत्प्रेरित गर्न सक्छन् ।

पढेकोमध्ये उनलाई सबैभन्दा बढी प्रभाव पारेको ग्रन्थ चाहिँ बेद नै हो । ‘यो ग्रन्थ बियोन्ड द साइन्स हो । यति गजबको चिजलाई हामीले बुझ्न सकेका छैनौं ।

तर, यसको अन्तर्यमा नगई कथामा मात्रै भुल्लिदा चाहिँ केही पनि हात पर्दैन,’ उनले भने । धेरैले विज्ञान र आध्यात्मलाई परस्परविरोधी मान्ने गर्छन् । तर, निखिलको

बुझाइ फरक छ । उनी विज्ञानको बाटो भएरै आध्यात्ममा पुग्न सकिने बताउँछन् । ‘आध्यात्म भनेको विज्ञानको सत्रु हुँदै होइन,’ उनले भने, ‘विज्ञानको सीमा

सकिएपछि आध्यात्मको सीमा सुरु हुन्छ ।’ उनले थप ब्याख्या गरे, ‘कुनै पनि चिजलाई मिहिन ढंगले विश्लेषण गर्दै जाने हो भने आफैं आध्यात्मिक भइन्छ । विज्ञानबाट

अझै गहिराईमा जाँदा आध्यात्ममा पुगिने हो । कुनै पनि वस्तुको भौतिकताबाट अघि बढेर भावमा पुग्नु नै आध्यात्म हो । यो नबुझ्नेहरु रणभूल्लमा पर्छन् ।’

समबोधि अभियान स् स्वअध्ययन र चिन्तनबाट आफूले प्राप्त गरेको तत्वज्ञान अब अरुलाई बाँड्ने ध्याउन्नमा छन् निखिल । यस कार्यलाई अभियानकै रुपमा

देश–विदेशमा लैजाने उनको योजना छ । करिब एक वर्षअघि निखिलले समबोधि फाउन्डेसन स्थापना गरेका थिए । तर, कोरोनाका कारण तत्काल अभियान

अघि बढाउन सकेनन् । अहिले परिस्थिति केही सहज भएसँगै उनको अभियान ‘समबोधि–आरम्भ’ औपचारिकरुपमा आरम्भ भएको छ । उनले पहिलो

कार्यक्रम बुटबलमा र त्यसपछि भैरहवामा गरे । दुवै कार्यक्रमबाट उत्साहजनक प्रतिक्रिया पाएको निखिलले बताए । ‘कार्यक्रममा धेरैजसो युवाहरुको उपस्थिति थियो

र सबैले मेरा कुराहरुलाई निकै ध्यानपूर्वक सुन्नुभयो,’ उनले सुनाए, ‘कार्यक्रम सकिँदाखेरि मलाई फिल्म छुटेर हलबाट निस्केको भिडको सम्झना भएको थियो ।’

अहिले निखिललाई धेरै ठाउँबाट बोलावट आइरहेको छ । विदेशमा रहेका नेपाली समुदायले पनि उनलाई आमन्त्रण गरिरहेका छन् ।

‘युरोपमा १० वटा कार्यक्रमका लागि तयारी भएको थियो, तर कोरोनाले रोकियो,’ निखिलले भने, ‘अब देश र विदेशमा हामी जान्छौं, युवाहरुलाई परिवर्तन गर्छौं ।’

आफ्नो अभियानको मुख्य लक्ष्य युवाहरुमा ‘सेल्फ रियलाइजेसन’ जगाउनु रहेको उनले प्रष्ट्याए । त्यो कसरी त रु उनले ब्याख्या गरे, ‘आजका युवाहरु भर्चुअल

संसारमा मात्रै रमाइरहेका छन् । हिजो हाम्रो पुस्तालाई हजुरबा–हजुरआमाहरुले पौराणिक कथाहरु सुनाउँथे, जुन शिक्षामुलक पनि हुन्थ्यो । तर, आज त्यो छैन ।

युवाहरु सोसल नेटवर्कमा केन्द्रित भएका छन् । भर्चुअल नलेजमा दौडिरहेका छन् । उनीहरुले आफैंलाई चिन्न सकेका छैनन् । हाम्रो अभियानले युवाहरुलाई

आफैंलाई चिन्न सघाउँछ र कुनै पनि चिजलाई वस्तुगत विश्लेषण गर्नका निम्ति क्षमतावान गराउँछ । त्यसपछि उनीहरु स्वतः आध्यात्मतर्फ ढल्किन्छन् ।’

आजकाल अभिव्यक्ति कलामार्फत युवाहरुलाई प्रेरणा दिने थुप्रै व्यक्तिहरु छन्, जसलाई मोटिभेसनल स्पिकर भनेर चिनिन्छ । निखिल आफू मोटिभेसनल स्पिकर

नभएको बताउँछन् । खासमा उनी यस्तो मोटिभेसन स्पिचका विरोधि हुन् । उनले उदाहरण दिएर भने, ‘तपाईंलाई दम दिने स्टोभ थाहा छ नि रु दम दिएपछि भ्यार्र बल्छ,

केहीबेरमा त्यो दम सकिनासाथै निभ्न थाल्छ । मोटिभेसन स्पिच भनेको पनि स्टोभमा दम दिएजस्तै हो । सुनुञ्जेल प्रेरणा मिल्छ । तर, बाहिर निस्केपछि जस्ताको तस्तै ।’

मोटिभेटरलाई थप कटाक्ष गर्दै उनले भने, ‘जसलाई स्वयम् आत्माको अनुभूति छैन, उनीहरु आत्मबल बढाउने कुरा गर्छन् । जो आफैं अशान्त छन्, उनीहरु

शान्तिसँग बाँच्न सिकाउँछन् । जो आफैं बेचैन छन्, उनीहरु अरु बेचैन युवाहरुलाई कुरामा भूल्याउँछन् । ‘मोटिभेसन स्पिचले यसले एकप्रकारको लत बस्छ ।

तपाईंलाई कसैले उकासिरहनुपर्ने, तारिफ गरिरहनुपर्ने, हौसला दिइरहनुपर्ने हून्छ । अन्यथा नैराश्यता जागिहाल्छ । त्यसैले म भन्छु कि युवाहरुलाई स्वःप्रेरित तुल्याउनुपर्छ ।

आफैंभित्र जागरण पैदा गर्नुपर्छ । एकपटक त्यो गरेपछि फेरि–फेरि गराइरहनु नपरोस । आफ्नो अभियानका लागि उनले विभिन्न कोर्सहरु पनि विकास गरेका छन् ।

रिटायर्ड लाइफमा रहेका बृद्धबृद्धहरुका निम्ति पनि आफूसँग बेग्लै प्याकेज भएको उनी बताउँछन् । ‘बृद्धाव

स्था भनेको मृत्यू पर्खेर बस्ने उमेर मात्र होइन,’ उनी भन्छन्, ‘उहाँहरुलाई पनि उत्साहित तरिकाले बाँच्न सिकाउनुपर्छ । त्यो तरिका मसित छ । निखिलको अध्यात्मिक चेतले उनकी नायिका पत्नी सञ्चिता लुईंटेललाई पनि तानेको छ । समबोधि अभियानमा उनले निखिललाई दाहिने हात भएर साथ दिइरहेकी छिन् ।

Leave a Reply

Top