You are here
Home > Featured > जजले बे:’इ’ज्ज:त ‘ग’रे पछि कल्पना दाहालले दिईन यस्तो प्रतिकृया – भिडियो हेर्नुस्

जजले बे:’इ’ज्ज:त ‘ग’रे पछि कल्पना दाहालले दिईन यस्तो प्रतिकृया – भिडियो हेर्नुस्

काठमाडौ । शनिवारदेखि नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको ‘दोहोरी च्याम्पियन’ औपचारीक रुपमा सुरु नहुँदै वि-वा-दि-त बनेको छ । ‘दोहोरी च्याम्पियन’ को

पहिलो एपिसियोड नै आ-लो-च-ना नै आ-लो-च-ना-ले भरिएको छ । हजारौँले दिएको डिजिटल अडिसनबाट छनोट भएका ३५ टिमको फिजिकल अडिसन शनिवार प्रसारण गरिएको थियो । ‘दोहोरी च्याम्पियन’ हरेक शनिवार साँझ ८ः५० मा नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको छ । पहिलो भाग प्रसारण भएसँगै यो सो आ-लो-चि-त बनेको हो । अहिलेसम्म यो सोलाइ तीन लाख बाह्र हजार बढी दर्शकहरूले हेरिसकेका छन् भने,

आठ हजार सात सय बढी दर्शकलेसमेत प्रतिक्रिया दिएका छन् । जसमा अधिकांश प्रतिक्रिया भने न-का-रा-त्मक छन् । आ-लो-च-ना-को मुख्य कारण भने यस शोका जजहरू नै हुन् ।

लोकदोहोरी क्षेत्रमा स्थापित कतिपय कलाकारहरूले समेत ‘दोहोरी च्याम्पियन’ मा जजहरूको निर्णय गर्ने शैलीलाई लिएर सामाजिक सञ्जालबाटै आ-लो-च-ना र

व्य-ङ्ग्य गरेका छन् । कतिपय दर्शकले जजहरूमा अनुशासन नभएको समेत प्रतिक्रिया दिएका छन् । भने कतिपयले जजहरूमा बढी घ-म-ण्ड भएको प्रतिक्रियासमेत दिएका छन् ।

त्यस्तै कतिपय दर्शकले यसका निर्णायकहरू परिवर्तन गर्नुपर्ने समेत माग गरेका छन् । ‘दोहोरी च्याम्पियन’को निर्णायकका रूपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष गीतकार रमेश बि जी

लोकदोहोरी गायक प्रजापति पराजुली, लोकदोहोरी गायिका सीता थापा र गायक तथा गीतकार चन्द्र शर्मा रहेका छन् । यस्तै कार्यक्रम सञ्चालकको रूपमा लोकदोहोरी गायक बद्री पङ्गेनी र लोकदोहोरी गायिका प्रीति आले रहेका छन् ।

याे पनि पढ्नुहाेस् : कल्पना दाहालको बिशाल रायमाझी सँग चौस्’का’ दाउमा पर्यो टस्’क्क’र – हेर्नुहोस् भिडियो समाचारको अन्त्यमा राखिएको छ । यो पनि पढ्नुहोस् स्

हाम्रो समुदायमा धेरै जातजाति धर्म कर्ममा बि’श्वास गर्ने समुदाय मानिसहरु मिलेर बस्छन । ४ बर्ण ३६ जातको सुन्दर फुलबारी पनि हो । आज हामी त्यही भित्र पर्ने

एक जना नेपाली चेली जो घास काटेर चेपाङ समुदायाबट पहिलो पटक नर्स बनेकी छिन उनैको बारेमा चर्चा गर्नेछौ । घास काटेर नर्स बनेकी सरिता चेपाङ को कथा धादिङको

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, लैताककी सरिता चेपाङ २० वर्षकी भइन्। गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे गरिसके। उनीसँगै स्कुल पढ्ने

ती साथीहरूले एसएलसी तहको अध्ययन पनि पूरा गरेनन्। तर सरिता गाउँमै पहिलो पटक आफ्नो समुदाय बाट नर्सिङ पढाइ पूरा गर्न सफल भएकी छन्। नर्सिङ

अ’ध्ययन उत्तीर्ण गरेकी उनले नर्सिङ काउन्सिलको परीक्षा दिएर लाइसेन्स समेत लिइ सकेकी छन् । कल्पना दाहालको बिशाल रायमाझी सँग चौस्’का’ दाउमा पर्यो टस्’क्क’र – हेर्नुहोस् भिडियो

यो पनि पढ्नुहोस् : काठमाडौं९महानायक राजेश हमाल उमेरले आधा शताब्दी नाघिसकेका छन् । विवाहको सवालमा सधैँ चर्चामा आएका महानायक हमालले उमेर ढल्किएपछि

मधुसँग विवाह गरे । अहिले भने कहिले बच्चा पाउने भनेर उनलाई धेरैले प्रश्न तेर्साउने गरेका छन् । उमेरले आधा शताब्दी नाघिसक्दा पनि महानायक हमाल आफूलाई सधै जवान ठान्छन् ।

कसैले अहिलेको उमेर सोध्यो भने भन्ने गर्छन्, ‘२५ वर्ष पुगेपछि गन्नै छोडिदिएँ ।’ सार्वजनिक कार्यक्रममा जाँदा टिपटप भएर पुग्ने भएकाले उनको उमेर अनुमान गर्न पनि गाह्रै हुन्छ ।

तर, हमालको अनुहारमा बुढ्यौलीका चिन्हहरु देखिन थालिसकेका छन् । जस्तो कि उनी आफैंले हालै फेसबुकमा सार्वजनिक गरेको तस्वीरहरुले पनि राजेशको उमेर

छि’प्पिँदै गएको संकेत गर्छन् । होम क्वारेन्टाइनमा रहँदा खिचेका तस्वीर तथा भिडियोमा राजेशको जुँगा दारी लामा छन् र सेतै फुलेका छन् । उनै महानायकको

व्यक्तिगत भिडियो अहिले समाजिक संजालमा भाइरल बनिरहेको छ । श्रीमति मधुसँग रोमान्स गर्दै गरेको भिडियो बाहिरिएपछि अहिले उक्त भिडियोले

चर्चा बटुलिरहेको छ। महानायक हमाल थरिथरि क्रियाकलाप गर्छन् घरभित्रै । उनले आफ्नी श्रीमती मधु भट्टराईसित रो’मान्टिक समयकोे भिडियो पनि बाहिर ल्याएका छन् ।

जहा उनि श्रीमतीसँग वा’ईन खादैँ रो’मान्टिक हुँदै नाचेका छन् भने नया वर्षको सुभकामना पनि दिएका छन । केहि समयअघि बाहिरीएको उक्त भिडियोमा राजेश र मधु आफ्नो

व्य’क्तिगत समय बिताइरहेका छन् । वा’ईन खा’दैँ म’स्ति गरेको भिडियो राजेश हमाल आफैँले सार्वजनिक गरेपछि बुढेसकालको मायामा रमाइलो भन्दै धेरैलेठ’ट्यौलि कमेन्ट गरेका छन् ।

जे होस्, बु’ढेसकालमै विवाह गरेपनि महानायकको दाम्पत्य जिवन सु’खद र रमाइलो देखिन्छ । महानायक राजेश हमालले धेरै चलचित्रहरुमा श्रीमान वा प्रेमी बनेर अभिनय गरेका छन् र धेरै रो’मान्टिक सिनहरु दिएका छन् ।

वास्तवित जीवनमा चाहिँ उनी कति रो’मान्टिक होलान् रु विवाहको ५ वर्षपछि महानायक हमालले आफ्नी पत्नी मधुसहित टेलिभिजनमा पहिलो अन्तरवार्ता दिए ।

हिमालय टेलिभिजनमा आइतबार आउने कार्यक्रम जीवनसाथीको पहिलो एपिसोडमा उनीहरु प्रस्तुत भएका थिए । उक्त कार्यक्रममा हमालको प्रस्तुति हेर्दा लाग्यो कि

उनको दाम्पत्य जीवनमा रोमान्टिक होइन, बोरिङ रहेछन् । पहिलोपटक आफूहरुको बैवाहिक सम्वन्धबारे खुलेको यो जोडीको फरकफरक स्वाभाव देखियो ।

हमाल स्वयम्ले आफू ‘विवाह र घर व्यवहार गर्ने खालको व्यक्ति नभएको’ बताए । मधु भने समझदार लागिन् । पहिलोपटक टेलिभिजनमा यसरी आफ्नो दाम्पत्य सम्वन्धबारे खुलेकी उनले

राजेशलाई आफ्नो आदर्श बताइन् । तर, उनका केही स्वभावप्रति गु’नासो पनि गरिन् । हरेक पत्नीहरुले चाहन्छन् आफ्नो जन्मदिनलाई पतिले विशेषरुपमा लेओस्। पतिलाई

आज मेरो जन्मदिन हो है’ भनेर सम्झाउनुपर्दा उनलाई पक्कै पनि खुशी लाग्दैन । तर, मधुको जन्मदिन कहिले हो भन्नेसम्म हमाललाई थाहा रहेनछ ।कार्यक्रम प्रस्तोता माल्भिका सुब्बाले

दुबैलाई एकअर्काको विषयमा ५र५ प्रश्न सोधेकी थिइन् । जसमा मधुले ५ मध्ये ४ प्रश्नको सही उत्तर दिइन् । राजेशले चाहिँ ५ मध्ये २ प्रश्नको गलत उत्तर दिए भने एउटा कागतालीमा मिलाए ।

माल्भिकाले ‘मधुजीको जन्मदिन कहिले हो रु’ भन्ने प्रश्न हमाललाई सोध्नासाथ मधुले भनिन्, ‘यो पक्कै उहाँलाई थाहा छैन ।’ नभन्दै हमालले भन्न सकेनन् । निकैबेर घोत्लिएर भने,

‘आई थिंक नोभेम्बरमा हुनुपर्छ । ७ तारिख हो कि रु’ मधुले भनिन्, ‘अहँ होइन ।’ तर, श्रीमानले आफ्नो जन्मदिन बताउन नसक्दा मधुले चित्त चाहिँ दुखाइनन् । ‘उहाँलाई यस्ता

कुरा थाहै हुँदैन’ भनेर बचाऊ गरिदिइन् । सो कार्यक्रममा राजेश हमालले मधुभन्दा अगाडि आफ्ना धेरै विदेशी महिलासँग अफेयर रहेको गर्वसाथ बताए ।

‘नायिकाहरुसँग त मेरो भएन । तर, विदेशीहरुसँग भयो । उनीहरुसँगको सम्वन्ध बिहे गर्नका लागि थिएन । तर, मैले पहिले अफेयर गरेका केटीहरुभन्दा मधु एकदम सोझी थिइन् ।

उनीसँग सम्वन्ध राखेपछि बिहे नै गर्नुपर्ने हुन्थ्यो,’ हमालले सुनाए । मधुले थपिन्, ‘म त अहिले पनि सोझी नै छु । उहाँले आफ्नो विगतका सम्वन्धबारे मलाई भन्नुभएको छ ।

’ हरेक महिलाहरु आफ्नो श्रीमानबाट प्रशंसाका शब्द सुन्न आतुर हुन्छन् । यसमा पनि मधु अभागी देखिइन् । पतिले कहिल्यै मुख खोलेर प्रशंसा नगरेको उनले बताइन् ।

र, हमालले पनि यो स्वी’कारे । ‘मेरो स्वाभाव नै त्यस्तो छैन । मेरो व्यवहारबाटै माया व्यक्त हुन्छ । मेरो आँखाबाटै व्यक्त हुन्छ । मुखले भनिरहनुपर्छ जस्तो लाग्दैन,’ हमालले भने ।

त्यसपछि मधुले भनिन्, ‘तर कम्प्टमेन्ट सुन्न त कसलाई मन लाग्दैन र रु म सँधै तपाईंको आँखामा हेरेर बस्न पनि त भ्याउँदिनँ । कहिलेकाहीँ त प्रशंसा गरिदिए हुन्थ्यो भन्ने लागिहाल्छ ।

राजेशले आफूलाई कहिल्यै मुख खोलेर ‘आई लभ यू’ नभनेको समेत मधुले सुनाइन् । ‘मैले आई लभ यू भनिरहनु पर्छ र रु’ राजेश भन्दै थिए । मधुले भनिन्, ‘हजुरको मुखबाट यो शब्द पहिलोचोटि सुन्दैछु ।

उनीहरुलाई एकअर्कासँग बिताएको सबैभन्दा मीठो पलका बारेमा सोधियो । मधुले राजेशसँग लामो यात्रा गरेका क्षणहरु आफ्नो लागि अविस्मरणीय रहेको बताइन् ।

घरबाहिर घुम्दा उहाँको अर्कै व्यक्तित्व देख्छु । निकै बिन्दास बन्नु हुन्छ । त्यो व्यक्तित्व मलाई मन पर्छ । कहिल्यै यो यात्रा नटुंगियोस जस्तो लाग्छ,’ मधुले भनिन् ।

राजेशले भने मधुसँगको मीठो पलबारे सोध्दा कुनै क्षण उल्लेख गर्न सकेनन् । बरु भने, ‘मलाई पनि घुम्न मन पर्छ । म पहिलेदेखि नै विदेश घुमिरहेको मान्छे हुँ ।

खासगरी थाइल्यान्ड मन पर्छ ।’राजेशले आफ्नी पत्नीलाई समय चाहिँ कत्तिको दिन्छन् त रु यो प्रश्नमा मधुले भनिज्, ‘उहाँ धेरै विजी होइसिन्छ । प्राय ट्राभलमै हुनुहुन्छ ।

तर, फुर्सदको समयचाहिँ मसित नै बिताउनुहुन्छ । त्यसैले मेरो कुनै गु’नासो छैन ।’ कार्यक्रमको अन्त्यमा राजेशलाई पत्नीको हात समातेर केही रो’मान्टिक शब्दहरु भन्न लगाइन् माल्भिकाले । तर, राजेशले मन गरेन् ।

‘यस्तो कुरा मलाई मन पर्दैन । मैले धेरै फिल्महरुमा रोमान्टिक डा’इलग बोलेको छु । त्यसैले ए’क्टिङ गरेको जस्तै लाग्छ, उनले भने । तर, माल्भिकाले कर गरेपछि उनले पत्नीको हात समाते । मधुले निकै लजाएर हात दिइन् । तर, हमालले रो’मान्टिक संवाद बोल्नुको साटो उ’टपट्याङ गीत गाउन थाले ।

Leave a Reply

Top