You are here
Home > Featured > विहे भोज ‘खा’न ‘ग’एका बा:’ल’कको श:’ब’ १८ दिनपछि खे’त’मा गा:’डि’एको ‘अ’वस्था’मा’ भे:’टि’यो ! हेर्नुहोस्

विहे भोज ‘खा’न ‘ग’एका बा:’ल’कको श:’ब’ १८ दिनपछि खे’त’मा गा:’डि’एको ‘अ’वस्था’मा’ भे:’टि’यो ! हेर्नुहोस्

जन्ती जाँदा बे:’प’त्ता भएका १४ वर्षीय बा:’ल’कको श:’ब् गा’स-डि-ए-को अवस्थामा १८ दिनपछि भे टिएको छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकास्थित

गाउँमै आएको जन्तीमा भोज खान गएका बाराको भलुही निवासी जाकिर हुसेनका १४ वर्षीय छो-रा साहिद हुसेन मियाँ मन्सुरीको श-‘ब’ जन्ती भोज खाएको भ-‘न्दा’ झ-न्डै दुई किलोमिटर प र खे-तमा गा-डि-ए-को अ-व-स्थामा फे-‘ला’ परेको हो । उनी परवानीपुरस्थित ज्ञानसागर एकेडेमी स्कुलमा कक्षा ७ मा अध्ययनरत बिद्यार्थी हुन्। फागुन ११ गते रातिको करीब ११ बजेदेखि ह-रा-ए-का बा-ल-क-को शञब खे-तमा खा-‘ल्टो’ ख-ने-र

गासडि-एको त-र एउटा खुसट्टा पु-रि-ए-‘को’ र अर्को खुट्टा बा:’हि’-र नि-स्कि-ए-को अवस्थामा देखेपछि स्थानीय बासिन्दाले प्र-ह-री-लाई ख-ब-र गरेका थिए। बा-ल-क-को श-‘ब’ फे-‘ला’ प-रे-कों

सुचना पाएर घ-ट-ना-स्थल पुगेको प्र-ह-री टोलीले श-‘ब’ स-डेग-ले-को अवस्थामा फे-‘ला’ प-रे-को थियो। त्यसपछि आवश्यक अ-नुस-न्धा-न-का लागि प्र-ह-रीले प्रादेशिक प्र-ह-री

कार्यालय बर्दिवासको ड-ग शाखाबाट झि-काइ-एको तालिम प्राप्त कु-कु-र प-रिचा-ल-न गरेको थियो। तर प्र-ह-री-ले खासै सु-रा-क दिन नसकेपछि प्र-ह-री-ले अञनुसञन्धानका

अन्य बि-धि शुरु गरे-को प्र-ह-रीले जानकारी दिएको छ। बालकका बुवा जाकिर हुसेनले भोज खान आफूसँगै छोरालाई लिएर गएकोमा छोराले खाना खानमा ढि-लो ग-रे-पछि त्यही छोडेर

घर फर्किएको तर, छोरा घर फर्केर नआएपछि आफूहरु खो-‘जी’ का-र्य-मा लागेको बताए । यता जिल्ला प्र-ह-‘री’ का-र्याल-य बाराका प्र-व-क्ता प्र-ह-री ना-य-ब उप-री-क्षक गौतम मिश्रले

कपडाको आ-धा-रमा बा-ल-क-को परिवारले श-व-को प-हि-चा-न गरिएको बताउँदै भने, ‘श-;व-को प्रकृति हेरि जाँच मु-चुञल्का तयार गरि गाउँघरमा बु-झ्ने

का-र्य भइरहेको छ । पो-ष्ट-मा-र्टम-को रि-पो-र्ट आएपछि थप कुरा खुल्ने र दो-षी-लाई चाँडै पत्ता लगाएर का-नू-नी का-रवा-ही-को दा-य-रा-मा ल्याइनेछ ।

याे पनि पढ्नुहाेस् : लोकगायत बद्री पंगेनीले अहिलेको अवस्थामा गीत सार्वजनिक गर्दा धेरै कुराको चि-न्ता र ड-र हुने बताएका छन् । अनलाइनखबरसँगको कुराकानीमा

पंगेनीले भने–‘म मात्र होइन, म जस्ता धेरै सर्जकले गीत सार्वजनिक गर्दा धेरै कुराको डु-र- लिनुपर्ने अवस्था छ । अहिले कलाकार धेरै छौं । सिर्जना गर्नेहरु धेरै छौं ।

शब्द मिल्न जान्छ कि, लय मिल्छ जान्छ कि भन्ने ड-‘र’ हुन्छ ।’ उनले संयोगले शब्द, लय मिल्न जाने तर बजारमा त्यस्ता श्रष्टाहरुलाई चोरको संज्ञा दिइने गरेको बताउँदै

यसलाई ग-ल-त प्र-वृ-त्ती भनेका छन् । कतिपयको भने अरुको सिर्जना चो-रे-र गाउने ध-‘न्दा’ रहेको बताउँदै त्यसलाई रोक्नुपर्ने पंगेनीले बताए । उनले जस्तो खालको गीत सार्वजनिक

गर्दा पनि बजारमा टिकाटिप्पणी हुने अनुभव सुनाए । उनले भने–‘आधुनिक शै-ली-को गीत गरौं भन्नेतर्फ लाग्दा बद्रीले यस्तो गीत निकालेर बजार विगार्यो भन्न आ-’रो’-प लाग्छ ।

मौलिक गीत निकाल्न खोज्दा सधै एउटै प्रकृतीको गीत ल्यायो भनेर गा-‘ली’ गर्छन् । कुनै गीत चलेपछि वि-वा-द-हरु पनि गीत–संगीत बजारमा देखिइरहेको हुनाले आफू पनि त्यो वि-’वा’-द-मा परिने हो कि

भन्ने कुराले ड-’रा’-ए’-को बद्रीले बताए । पछिल्लो समय युटुबमा अनेकथरी ‘का-‘ण्ड’ भन्दै भिडियोहरु आइरहने हुनाले आफ्नो गीत छायाँमा पर्ने हो कि भन्ने ड-र पनि सर्जकमा हुने पंगेनीले बताए ।

यस्ता धेरै कुरा सोचेर एउटा सर्जकले ड-रै ड-र-मा गीत सार्वजनिक गर्नुपरेको उनले बताए । बद्रीले केही दिनमै आफूले गीत सार्वजनिक गर्न लागेको पनि सुनाए । अनलाइनखबरबाट

यो पनि पढ्नुहोस् : हाम्रो समुदायमा धेरै जातजाति धर्म कर्ममा बि’श्वास गर्ने समुदाय मानिसहरु मिलेर बस्छन । ४ बर्ण ३६ जातको सुन्दर फुलबारी पनि हो । आज हामी त्यही भित्र पर्ने

एक जना नेपाली चेली जो घास काटेर चेपाङ समुदायाबट पहिलो पटक नर्स बनेकी छिन उनैको बारेमा चर्चा गर्नेछौ । घास काटेर नर्स बनेकी सरिता चेपाङ को कथा

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, लैताककी सरिता चेपाङ २० वर्षकी भइन्। गाउँमा उनका उमेरका चेपाङ युवती सबैले बिहे गरिसके। उनीसँगै स्कुल पढ्ने

ती साथीहरूले एसएलसी तहको अध्ययन पनि पूरा गरेनन्। तर सरिता गाउँमै पहिलो पटक आफ्नो समुदाय बाट नर्सिङ पढाइ पूरा गर्न सफल भएकी छन्।

नर्सिङ अ’ध्ययन उत्तीर्ण गरेकी उनले नर्सिङ काउन्सिलको परीक्षा दिएर लाइसेन्स समेत लिइ सकेकी छन् । उनका एक दिदी दुई बहिनी र एक भाइ छन्।

पाँच सन्तानमध्ये उनी पढाइमा अरु भन्दा अलिक धेरै मेहनती थिइन्। अभिभावकले पनि पढ्न प्रोत्साहन गरे। घरबाट २० मिनेट लाग्ने चित्रकला प्राथमिक

विद्यालयमा ५ कक्षा ८ सम्म पढिन्। त्यसभन्दा माथि पढ्न एक घण्टा हिँडेर विद्यालय जानुपर्दछ।बारीमा फल्ने मकैले परिवारलाई वर्षभरि खान पुग्थ्यो। तरकारी खेती बाट

हुने आम्दानीले घर खर्च मिलाएर बुबाआमाले आफूलाई पढाएको सरिताले सुनाइन्। काउली काँक्रो भिण्डी साग घिरौंला लगाउन उनले अभिभावकलाई सघाइन्।

बिहान बारीमा जानुअघि स्कुलको गृहकार्य सक्थिन्। हरेक दिन सबेरै उठेर होमवर्क गर्थिन ५ बजेदेखि ८ बजेसम्म बारीमा काम गर्थें, उनले भनिन्, स्कुलबाट फर्केपछि पनि

घाँस काट्ने बारी खन्ने गरेर बुबाआमालाई सधै काममा सघाउँथे। गाउँमा उनलाई देखाएर स्थानीयले आफ्ना बालबालिकालाई पढ्नुपर्छ भनेर उपदेश दिन्छन्। नर्स बनेकी उनी

अहिले रोजगारीको खोजीमा छिन्। पढाइ सकें लाइसेन्स नि लिएँ सरिता भन्छिन् अब जागिर गर्नुछ। अनि आफ्नो परिवारलाई पैसा कमाएर खुशी दिने ठुलो सपना पनि रहेको छ ।

विद्यालय तहको पढाइमा हरेक वर्ष स्कुल टप गरिन्। कक्षा ४ पढ्दा हेडसरले विद्यार्थीलाई भविष्यमा के बन्छौं भनेर सोधेका थिए। कक्षाका साथीहरूमध्ये कसैले पाइलट

कसैले इन्जिनियर बन्छु भने। सरिताले चाहिँ डाक्टर बन्ने लक्ष्य रहेको बताइन्। तर हेडसरले डाक्टर पढ्न त धेरै खर्च लाग्छ भने पछि उनले डाक्टर बन्ने लक्ष्य त्यतिबेलै त्यागिन्।

र नयाँ सपना देखिन् नर्स बन्ने। नर्स बन्न डाक्टरी पढ्दाजस्तो धेरै खर्च नलाग्ने उनले सुनेकी थिइन्। त्यही बेला देखि आफूले नर्स बन्ने लक्ष्यका साथ अध्ययन अघि बढाएको उनी बताउँछिन्।

यो पनि पढ्नुहोस् स् काठमाडौ । देशको सर्वोच्च पद राष्ट्रपतिमा महिला आसिन छिन् । प्रधान्यायाधिशमा पनि नेपालले पहिलो पटक महिला पाइसकेको छ।

सदनभित्र सभामुख पद पनि महिलाकै हातमा पुगेको थियो । अधिकांश स्थानीय सरकारमा उपप्रमुख महिला छन् । केहीमा प्रमुख नै महिला छन् । यो सुखद श्रृंखलामा अर्को

खबर पनि थपिएको छ । के भने, सेनाभित्र पनि एउटा छुट्टै महिला गुल्मको तयारी भएको छ । जसको अगुवाइ सैनिक अधिकृत महिलाले नै गरेकी छिन् ।

पहिलो महिला गुल्मको गुल्मपति भएकी छिन् सेनानी सृष्टी खड्का। ८० देखि १ सयको संख्यामा जनशक्ति गुल्ममा चाहिन्छ। सेनाका प्रवक्ताको पुष्टि अनुसार,

‘नयाँ गुल्मको नेतृत्व मेजर सृष्टि खड्काले गरेकी छिन् ।उप त्यका पृतनाभित्र रहने गरी सेनाले तयार गरेको महिला गुल्मको अगुवाइ गर्ने सेनानी खड्का २०६१ माघ १७ मा अधिकृतका

रुपमा नेपाली सेनामा प्रवेश गरेकी हुन् । उनको पहिलो पोष्टिङ राजदल गणमा भएको थियो । त्यसपछि उनले सेनाको मनोवैज्ञानिक शाखा, सुदुरपश्चिम पृतना हेडक्वार्टर र राष्ट्रिय सेवा

दलमा काम गरेकी थिईन्। सेनानी खड्कासंग शान्ती स्थापनार्थ सुडानमा समेत काम गरेको अनुभव छ। खड्का बेसिक आर्टीलरी भएपनि प्रायजसो इन्फेन्ट्री युनिटमा बसेर काम गरेकी छन् ।

सेनानी खड्काको क्षमता र कार्य दक्षताको आधारमा यो पद दिईएको नेपाली सेनाले जनाएको छ। नेपालमा नेपाली सेनाको ४ सय ५८ वर्षको ईतिहास रहेको छ। अहिले नेपाली सेनामा

कार्यरत तीन हजार ६ सय ६८ महिलामध्येबाट उनी पहिलो महिला गुल्मपति बनेकी हुन्। सेनाले सेवादलमा कार्यरत सेनानी खड्कालाई साउन १ गतेको सरुवामा गोरखकाली गुल्मको

गुल्मपतीको जिम्मेवारी दिइसकेको छ। सेनामा स्टाफ कलेज नगरेकोलाई गुल्मपति नदिने नियम भएपनि महिला गुल्मको हकमा भने त्यो नियम लागु भएको छैन।

यसलाई ‘महिला सैनिक निर्देशिका २०७०’ ले यसलाई सघाउ पुर्याएको मान्न सकिन्छ। महिला सैनिक निर्देशिकामा भनेको छ, ‘नेपाली सेनामा सेवारत महिलाहरुलाई तोकिएको समूहमा

नियुक्ति भई काम गर्न, उक्त समूहकोसेवा सुविधा प्राप्त गर्न, सो समूहको माथिल्लो तहसम्म क्षमता तथा योग्यताको आधारमा बे–रोकतोक बृतिबिकासको सुनिश्चितता प्रदान गर्नेछ ।

नेपाली महिलाहरु नेपाली सेनामा बि।सं। २०१८ सालमा नर्सिङ्ग सेवा हुँदै प्रवेश गरेका थिए। २०२२ सालमा प्यारा फोल्डरमा र २०२६ सालमा महिला चिकित्सकमा भर्ना लिई नेपाल सेनाभित्र क्रमिक

रुपमा प्राविधिक सेवा र २०६१ सालबाट साधारणतर्फ समेत महिला भर्ना खुल्ला गरिएको थियो। अहिले महिलाको संख्या बढ्दै गएको छ ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यो पनि पढ्नुहोस् स् डबल डाइमन्ड’ नाम दिइएको टेक्सेलको भेडा हालै संसारको सबैभन्दा महँगो भेडा बन्न सफल भएको छ । आनुवंशिक रुपमा उत्कृष्ट मानिएको यो भेडा स्कटमा आयोजित लिलामीमा ४ लाख ९० हजार डलर ९५ करोड ७३ लाख

रुपैयाँमा बिक्रि भएको छ । नेदरल्याण्डस्थित टेक्सल नामको सानो द्वीपको यो टेक्सल भेडा उत्कृष्ट जेनेटिक्सका कारण पनि सर्वाधिक महँगो भएको हो । बेलायतमा भेडाको प्रजनन गराउनेहरु ९ब्रिडर० यो भेडालाई आफ्नो हातमा पार्न अत्यधिक कोसिस गरिरहेका थिए । लानार्कमा स्कटिश नेशनल टेक्सलले बिक्रि सुरु गर्नु अघि नै केही ब्रिडरले डबल डायमन्डका लागि अत्यधिक बोली लगाएका थिए ।

Leave a Reply

Top