You are here
Home > Featured > रातदिन श्रीमानको शा:’री’रिक ‘स’म्पर्कको या:’त’ना स:’हे’र खस्यो पा:’ठे’घर, श्रीमानले ‘दि’ए धो:’का’-भिडियो हेर्नुहोस्

रातदिन श्रीमानको शा:’री’रिक ‘स’म्पर्कको या:’त’ना स:’हे’र खस्यो पा:’ठे’घर, श्रीमानले ‘दि’ए धो:’का’-भिडियो हेर्नुहोस्

रातदिन श्रीमानको शा:’री’रिक ‘स’म्प:र्कको या:’त’ना स:’हे’र खस्यो पा:’ठे’घर, श्रीमानले ‘दि’ए धो:’का’-भिडियो हेर्नुहोस्

याे पनि पढ्नुहाेस् : सुत्नका लागि उपयुक्त दिशामा शिरानी हुन जरुरी छ । वायुमण्डलका उर्जाका नकारात्मक किरण शरीरमा प्रवेश गर्दा जीवनमा नकारत्मक प्रभाव पर्ने

भएका कारण उर्जा कम गर्नका लागि वास्तुको विशेष महत्व भएको वास्तुशास्त्रमा उल्लेख छ । गृहस्वामीको मुख्य शयनकक्ष घरको दक्षिण या पश्चिम दिशामा हुनुपर्छ ।

पृथ्वीको दक्षिणमा ध्रुव र शिरको रूपमा मनुष्यको उत्तरी ध्रुवले ऊर्जाको एउटा धारा पूर्ण पार्छ। त्यसैप्रकार पृथ्वीको उत्तरी ध्रुव र मनुष्यको खुट्टाको दक्षिणी ध्रुवले पनि

उर्जाको अर्को धारालाई पूर्ण पार्छ र चुम्बकीय तरङ्गको प्रवेशमा बाधा उत्पन्न हुँदैन । त्यस्तो हुने भएकाले सुतेको मानिसलाई शान्ति एवं गहिरो निन्द्रा लाग्छ ।

यसबाट राम्रो बुद्धिको विकास हुन्छ र साथै घरमा पनि सुख९समृद्धि एवं सम्पन्नता हुने गर्छ । यदि दक्षिण दिशामा शिरानी राख्न सम्भव हुँदैन भने पश्चिमतर्फ राख्न सकिन्छ ।

अन्य दिशामा पलङ्ग र शिरानी राख्नाले बुद्धि सञ्चालन ठीकसँग हुन पाउँदैन । सुत्नको लागि पूर्व सबैभन्दा राम्रो हो । उत्तर पूर्व पनि सुत्न सकिन्छ । पश्चिम राम्रो मानिन्छ ।

दक्षिण पनि राम्रो नै हुन्छ । तपाई पृथ्वीको उत्तरी गोलाद्र्धमा हुनुहुन्छ भने उत्तर बाहेकको सबै दिशामा सुत्नु राम्रो हो । तर दक्षिणी गोलाद्धमा बसोबास गर्नेका लागि भने दक्षिण शिरानी गर्नु हुँदैन ।

यो पनि पढ्नुहोस् स् एजेन्सी स् न्युजील्यान्डको एक भेडा फार्मबाट भागेर ६ वर्ष सम्म पहाडमा लुकेको एक भेडाको शरीरमा २७ किलो ऊन उ’म्रेको छ । फार्ममा हुँदा उसको शरीर बाट

ऊन नियमित रूपमा काढिने गरेको थियो तर पहाडमा ऊन बढ्दै गयो । पहाडमा रहँदा शिकारी ब्वाँसोहरूले भेडालाई खान खोजेको भए पनि उसको मोटो ऊनका कारण उसको शरीरमा

दाँत गाड्न नसकेकोले ऊ बाँचेको समेत बताइयो । तर न्युजील्यान्डका पत्रकार ल्युक एप्पलबाई तथा अन्यले देशमा शि’कारी ब्वाँसोनै नभएको भन्दै यस एंगललाई खारेज गरेका छन् ।

तर बेन्डिगो स्टेसनबाट ऊन काढ्ने बेलामा भागेको भेडा पहाडको एक गुफामा लुकेको थियो । ६ वर्षपछि ऊन काढ्दा २७ किलो निस्कियो। त्यसलाई लिलाम गरेर

बेचिएको छ र उठेको रकम बालबालिकाको परोपकार संस्थालाई दिइएको छ । न्युजील्यान्डको एक भेडा फार्मबाट भागेर ६ वर्ष सम्म पहाडमा लुकेको एक भेडाको भिडीयो यहाँ लिंकमा छ ।

यो पनि पढ्नुहोस् स् बुवाको मिडियामा पीडा सुनेपछि छोराले बृद्दाश्रममै पुगेर बुबालाई यस्तो भने काठमाडौ – केही दिन अघि एक बृद्धले आफुलाई परिवारका सदस्यले हेला गरेको भन्दै निकै

भावुक हुँदै मिडियामा अन्तरवार्ता दिएका थिए । घरभरी छोराछोरी भएर पनि आफु वृद्धाश्रममा बस्नुपरेको भन्दै गुनासो गरेका थिए । छोरा छोरी आमा बुबाको बुढेसकालको सहारा हुन् ।

तर सबै छोरा छोरी बुढेसकालको साहारा नै हुन्छन भन्ने छैन । यस्तै एक प्रतिनिधि घटना भएको छ ७० वर्षीय एक बृद्दको जीवन कहानी । ति बृद्दको यतिबेला बृद्दाश्रमको बास छ । उनि यो अवस्थामा पुग्नुको पछाडी

आफ्नै श्रीमतीको पनि ठुलो हात रहेको उनि सुनाउछन । सुरुमा बसको ड्राइभर उनि पछी बिस्तारै चार वटा गाडीको मालिक समेत बने । तर समय परिस्थितिले उनि अहिले बृद्दाश्रमको शरणमा पुगेका छन ।

अहिले छोराहरुले समेत नहेरेको भन्दै अन्तर्वार्ता कै बीचमा घरिघरि भक्कानिन्छन । छोराको भनाई अनुसार उनका बाबुले ९किशोर० ले आजसम्म आफ्ना छोराछोरीलाई आफ्नो घरपरिवारको बारेमा नचिएको हुनाले आफुले पनि कुनै काका,

बाजे, मूल घर केही पनि नचिनेको बताएका थिए ।तर जेठा छोराले भने आफ्नो बुबाले बोलेको कुरा सबै गलत भएको बताएका छन । उनका अनुसार आमालाई लगाएको आरोप पनि सत्य नभएको बताए । छोराले बुबाको कुरा गलत भएको भनेपछि पुनस् बुबासंग कुराकानी गर्दा उनले त्यसको जवाफ दिएका छन ।

Leave a Reply

Top