You are here
Home > Featured > राउटे समुदायकै सबैभन्दा सुन्दरी सम्झना, लजालु अन्दाजमा यसरी गीत गाउँछिन् – भिडियो हेर्नुस्

राउटे समुदायकै सबैभन्दा सुन्दरी सम्झना, लजालु अन्दाजमा यसरी गीत गाउँछिन् – भिडियो हेर्नुस्

एकदमै सुन्दरि उतिकै सहनशील अनि मेधावि बोलाईमा स्पष्ट वक्ता अनि उस्तै सुरिलो स्वर । यी हुन राउटे समुदायकि सम्झना साहि ।झलक्क हेर्दा सायदै कसैले राउटे भनेर आकलन गर्दो हो ।

हाल सुर्खेतमा बस्दै आएको र दाङ तर्फ लाग्दैगर्दा बाटोमा भेटेपछि उनिसग लिइएको अन्तर्बाता आजको यश शृङ्खलामा पेश गर्दैछौ ।राउटेहरु अरु समुदायसग बिवाह गर्दैनन् त्यहि प्रश्न सम्झनालाई सोध्दा हो आफु अन्यत्र समुदायसग बिवाह नगर्ने र राउटे सगनै गर्ने बताइन,एक ठट्यौलि प्रश्न जो थियो । सायदै तपाईं हामिले यस्ति सुन्दरि राउटे कहिले देखेका नै थियौ ।हेर्दै दाग लाग्लिन जस्ति धपक्क बलेकि उस्तै सजिएकि

अनि मीठो स्वर भएकि यिनी नै पहिलि हुनुपर्छ जो राउटे नै होलिन् भन्न पनि असहज जस्तै हैन अर्कै समुदायको जस्तो देखिने एकदमै राम्रि ।राउटे समुदायकै सान हुन सम्झना । हेर्नुहाेस्

याे पनि पढ्नुहाेस् : काठमाडौं । अस्ट्रेलियामा देखिएको एक ड(र(ला(ग्दो दृश्यले विश्वभरका मानिसहरुको हो(स उ(डाएको छ । अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र

परेका करिब ४७० ह्वे(लमध्ये ३८० को मृ(‘त्यु’ भएको अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियामा अ(ल(पत्र परेर यति ठूलो सङ्ख्यामा ह्वे(ल(हरूको मृ(त्यु भएको

पछिल्ला केही दशक यता यो नै हुनसक्ने बताइएको छ । ती ह्वेलहरू कसरी तटीय क्षेत्रमा अ(लप(त्र( परे भन्ने कुरा हालसम्म पत्ता लागेको छैन । ह्वेलको यो प्रजाति तटीय

क्षेत्रमा पुगेर अ(ड्कि(ने सम्भा(व(ना बढी हुने बताइन्छ । ह्वेलविज्ञहरूले गत सोमबार तस्मानिया क्षेत्रमा अल(पत्र परेका ह्वेल सम्भवत अन्टार्कटिका जाने

क्र(ममा बाटो वि(राएर पा(नीको सतह कम भएको तटीय क्षेत्रमा फसेका हुनसक्ने बताएका छन् । उद्धार प्रयासका बावजुद् पनि अनुकुल वातावरण न(पाउँँदा तीन दिन भित्रमा

यति धेरै सङ्ख्यामा ह्वेलको मृ(‘त्यु’ भएको छ । बुधवारसम्म उद्धारकर्ताहरूले ५० वटा ह्वेल ब(चा(उन स(फ(ल भएका छन् भने थप ३० लाई ब(चाउ(न उनीहरू लागि परेका छन् ।

तास्मानियाका अधिकारीहरूले ‘प्राणी जी(वित रहेसम्म’ उद्धार कार्य जारी रहने बताएका छन् । “पानीमा जीवितै रहँदासम्म हामीसँग आ(शा(वादी हुने अवस्था रहन्छ ।

तर समय बित्दै जाँदा उनीहरू झन् थ(कि(त हुनेछन्,” तास्मानियाको पार्क र वा(ई(ल्डलाई(फ सर्भिसका क्षेत्रीय प्र(बन्ध(क निक डे(का(ले बताउनुभयो ।

त्यसपपहिले सन् २००९ मा करिब २०० पाइलट ह्वे(ल बलौटे पानीमा फ(से(को फे(ला परेका थिए । तालिमप्राप्त ६० उ(द्धारक(र्ताको एउटा टोलीले गोफनलगायतका विभिन्न उपकरणको सहयोगले

मङ्गलवार बिहानदेखि केही ह्वेललाई कम पानी भएको ठाउँबाट गहिरो पानी भएको ठाउँतिर पु¥याउन सुरु गरेका थिए । तर श(क्ति(शाली छालका कारण उक्त कार्य चु(नौ(तीपूर्ण भइरहेको उनीहरूको भनाइ छ ।

यो पनि पढ्नुहोस् : अचेल काठमाडौंको न्यूरोडको एउटा गल्ली यूरोपको जस्तै देखिन थालेको छ। नदेखियोस् पनि कसरी युरोपबाट आएका युवाले ल्याएको योजना न हो ।

नेपालमा पनि विश्वका अरु देशहरुमा झै कोरोनाले सबै व्यवसाय ठप्प बनायो । दैनिक लाखौंको व्यापार हुने न्यूरोड क्षेत्र सुनसान हुन थाल्यो । फुर्सद नपाउने न्यूरोडका व्यापारीहरु

चियाको चुस्कीमा रम्न थाले । अनि कुरा उठ्यो व्यापारको । न्यूरोडको व्यापारलाई पहिलको अवस्थामा फर्काने योजनाले चियामा अझै मिठास थपिदिएको थियो ।

त्यो मिठास थपिएको चियाले ‘अम्रेला स्ट्रीट’को अवधारण दिमागमा ल्यायो । यूरोपतिर गएको बेला देखेको कुरालाई संकटा क्लबका सचिवले चियाको चुस्की सँगै मिठीएको मुखारबिन्दुबाट बाहिर ल्याए ।

लगतै पैसा संकलन भयो र काम सुरु भयो । अहिले दैनिक हजारौ मान्छेले न्युरोडको ‘अम्रेला स्ट्रीट’ फोटो खिचाउने र टिकटक बनाउने गर्छन्। फुर्सदिला र घुम्न रुचाउने मान्छेका लाटि किम्ती भएको छ न्युरोड।

सञ्चारकर्मी प्रकाश सुवेदीको रजतपट विभिन्न कारणसहित विवादमा छाइरहन्छ । पछिल्लो पटक भने यसमा नायिका स्वस्तिमा खड्का तानिएकी छिन् ।

रजतपत कार्यक्रमको पछिल्लो श्रृङ्खलामा प्रस्तोताले नेपाली कलाकारहरु कामविहिन भएको कुरा उठाउँदै स्वस्तिमा खड्कालाई इंगित गर्दै अभिव्यक्ति दिएका छन् ।

उनले भनेका छन्, ‘कुनै समय थियो हाम्रा कलाकारहरुलाई भ्याईनभ्याई हुन्थ्यो, अलि चलेका कलाकारलाई लिएर फिल्म बनाउन खोज्दा पनि एक वर्षपछि गएर सोच्नुपर्ने स्थिती थियो, त्यति व्यस्त थिए कलाकार ।

डेट दिनै गाह्रो । अहिले त कामधाम छैन, बुढो बोक्यो, हिँड्यो । ’ प्रकाशको यस्तो अभिव्यक्तिपछि नायिका स्वस्तिमाले श्रीमान् निश्चल बस्नेतलाई बोकेको छोटो भिडियो राखिएको छ ।

यसमा स्वस्तिमाले प्रतिक्रिया दिएकी छिन् । आफ्नो आधिकारिक फेसबुकमा उनले बिहिबार राती लेखेकी छिन्, ‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा

अन्तर्वार्ता दिन आइन्नँ । रजतपत’ उनले थपेकी छिन्, ‘फोन नउठाएर सारै रिसाउनु भाको रैछ । यस्तै स्वस्तिमाका श्रीमान् निश्चल बस्नेतले पनि यसबारे फेसबुकमा स्टेटस लेखेका छन् ।

उनी भन्छन्, ‘‘बरु बुढा बोकेर हिँडिन्छ तर जति फोन गरेपनि तिम्रोमा अन्तर्वार्ता दिन आइन्न ल, भन्छे मेरी बुढी त १’ रजतपट कार्यक्रममा प्रस्तोताले नेपाली चलचित्रका अभिनेत्रीहरुलाई

लक्षित गर्दै विवादित टिप्पणी गर्ने गरेका छन् । यसअघि अभिनेत्री पूजा शर्माको शारीरिक स्वरुपबारे उनले विवादित बयान दिएका थिए । आफूप्रति गरिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै

पूजाले नेपाल चलचित्र कालकार संघ, महिला आयोग र प्रेस काउन्सिलमा उजुरी दिएकी थिइन् । चलचित्र सम्बन्धित सात पेशागत संघ संगठनले रजतपटमा सहभागी नहुन

चलचित्रकर्मीहरुलाई आग्रहसमेत गरेको छ । मोटी युवतीसँग विवाह गर्दा यती धरै फाईदा छन् – विवाह एक सास्वत सत्य हो । विवाहको फल खाने पनि पछुताउँछ

नखाने त झन नपछुताउने कुरै भएन । योबीचमा विवाहलाई लिएर अनेक मान्यता रहँदै आएका छन् । सामान्यतया स्लिम केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ ।

तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ । अनुसन्धानमा के खुल्यो भने अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन् । यसका कारणहरु पनि धेरै रहेका छन

जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु श्रीमानलाई धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ सजिलैं छाडेर जाँदैनन् । नेशनल अटोनान्मस यूनिवर्सिटी

अफ मेक्सिकोंले गरेको अध्यनमा स्लिम केटीहरुको दाँजोमा मोटी केटीहरुसँग सम्बन्धमा रहेका पुरुषहरु धेरै खुःशी हुन्छन् । अध्यनमा भनिएको छ कि स्लिम केटीहरुको

तुलनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा धेरै खुशी रहन सक्छ । यस्ता महिलाहरु पुरुषलाई सिक्स प्याक लगायतका शाररीक रुपमा तनाब हुने खालका कामहरु गर्न दबाब

दिदैंनन तर स्लिम केटीहरु यस्ता कुराहरुमा दबाब दिन्छन् । अर्को कुरा जो महिला मोटी छिन उनलाई मिठो खाना पकाउन आउँने झण्डै ९९ प्रतिशत सम्भावना हुन्छ ।

यसरी खानेकुरामा पनि उनले श्रीमानको मन जित्न सक्छिन । अन्य कामहरुमा केही अल्छी गर्ने भए पनि खानेकुरामा मोटा मानिसहरु अल्छी गर्न सक्दैनन् ।

अध्यन यो पनि भन्छ मोटी महिलासँग सम्बन्धमा भएको केटा मानसिक रुपमा कहिल्लै तनाव नलिने प्रकृतिको हुन्छ । यर्सथ मोटी महिलाहरु श्रृंगार देखि लिएर अन्य

विविध कुराहरुमा केटालाई दुःख दिने स्वभावका हुँदैनन् । एउटा सत्य के हो भने जो मानिस मानसिक रुपमा ठिक हुँदैन उ नै धेरै दुब्लो पातलो हुन्छ । मोटी महिलाहरु

कुनै पनि कुरा मनमा राखेर षडयन्त्र गर्ने खालका हुँदैनन । उनीहरु मनमा भएको कुरालाई तत्काल भन्छन तर पछि सम्म राखेर बदला लिने स्वभावका हुँदैनन् । यसरी दाम्पत्य जीवन

खुःशी र सफल हुन्छ उनिहरुले सन्तानलाई पनि यसरी नैं प्रेम गर्छन अनी परिवारलाई पनि । यहाँ गरिएका कुराहरुमा हामीले केही परिमार्जन गरेका हौं तर दावा गरेका होईनौं ।

यो नितान्त अध्यनले देखाएको कुरा हो त्यसैले तपाईको प्रेम सम्बन्ध राम्रो बनाउन्को लागि एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्नुहोस् । यति भएको खण्डमा झण्डै सबै सम्बन्धहरु दिगो र टिकाउ हुन्छन् ।

याे पनि पढ्नुहाेस् : यो समाचारको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् यत्तिखेर सामाजिक संजालमा एउटा फोटो भाइरल छ । त्यो हो ७० बर्षकी आमाले त्रिविको दिक्षान्त समारोहमा

लगाएको कालो टोपी अनि पोशक । सोही पोशकमा सजिएर दिक्षित भएपछि खिचिएको तस्बीरले धेरैको ध्यान खिच्न पुग्यो । त्यसो त सो तस्बीर थियो ललितपुर

महालक्ष्मीस्थानकी नानीमैया श्रेष्ठ आमाको । यत्तिखेर यी आमा धेरैको प्रेरणाको स्रोत बनिरहँदा यो उमेरमा यत्तिको पढ्ने जोश जाँगर चाँहि कसरी आयो त रु हेर्नुहोस्

अन्तरंग कुराकानी भिडियो मार्फत् यो पनि पढ्नुहोस् स् काठमाडौँ । दर्शकका नजरमा उनी महिला हुन् । उनलाई धेरैले आमाका रूपमा चिन्छन्, फुलन्देकी आमा ।

वास्तविक जीवनमा उनी पुरुष हुन् । पर्दाभित्रकी फुलन्देकी आमाको बाहिरी नाम उमेश राई हो । फुलन्देकी आमा ‘मुन्द्रेको कमेडी क्लब’ को एक पात्र हो ।

कार्यक्रममा लिम्बू समुदायको विशेष पहिरनमा सजिने फुलन्देकी आमाले अतिथि र दर्शकसँग गर्ने अनौपचारिक कुराकानी निकै रुचाइएको छ । नेपाल टेलिभिजनबाट

प्रसारण हुने ‘मुन्द्रेको कमेडी क्लब’ मनोरञ्जनात्मक कार्यक्रम हो । जितु नेपाल ९मुन्द्रे० को सञ्चालन र दीपाश्री निरौलाको अध्यक्षतामा हुने यो कार्यक्रममा विभिन्न कलाकारहरू

अतिथि बनेर आउँछन् । लकडाउनले कार्यक्रम सुटिङ र प्रसारण रोकिएको छ। पुराना श्रृंखला‍ ‘आमा अग्नि कुमारी मिडिया’ युट्युब च्यानलमा हेर्न सकिन्छ । उसो त फुलन्देकी आमा दर्शकले रुचाएका टेलिश्रृंखला

र म्युजिक भिडिओका समेत पात्र हुन् । उमेश फुलन्देकी आमाका रूपमा तीन वर्षअघि पहिलोपटक धुर्मुस९सुन्तली युट्युब च्यानलमार्फत् प्रसारण हुने ‘गज्जब छ बा’ श्रृंखलामा देखिएका थिए ।

छोटो समयमै मनोरञ्जन क्षेत्रमा चर्चा कमाउन सफल हुने श्रेय दर्शकलाई दिँदै उमेश भन्छन्, ‘दर्शकको समर्थनकै कारण यो स्थानमा पुग्न सफल छु।’सानै उमेरबाट ख्याल९ठट्टामा

रमाउने उमेश आफै‌ंले सिर्जेका पात्र हुन्, फुलन्देकी आमा। यसको प्रेरणा भने ‘फुलन्देका बुवा’ हुन्। मौसम इङ्बुङ लिम्बूले फुलन्देका बुवा नामक पात्रमा रमाइला भिडिओ बनाउँथे ।

उमेश ती भिडिओ हेर्थे । आफूलाई पनि अभिनयमा रूचि भएकाले उनले सोचे, ‘फुलन्देका बुवा छन्, म आमा बनेर अभिनय गर्छु । अनि उमेश बने फुलन्देकी आमा ।‍

महिलाको भेषमा फुलन्देकी आमा बनेर भिडिओ बनाउन थालेँ। रमाइलो लाग्दै गयो । फेसबुकमा पोष्ट पनि गर्थेँ,’ आफ्नो कला यात्रा फेसबुकका भित्ताबाट सुरू भएको उनी बताउँछन्,

‘ती भिडिओ‍ निकै सेयर हुन्थे। धेरैको प्रतिक्रिया आउँथ्यो। यस्तोमा कतैबाट सिताराम दाइ ९कट्टेल० ले ती भिडिओ फेला पार्नु भएछ। अनि मलाई सम्पर्क गर्नुभयो ।

सीताराम कट्टेल ९धुर्मुस० ले आफूलाई अभिनयका लागि प्रस्ताव राखेको सम्झँदै उनले भने, ‘मेरो अभिनयको कदर गर्दै उहाँले ‘गज्जब छ बा श्रृंखला’ का लागि प्रस्ताव राख्नुभयो ।

त्यो अवसर गुमाउनु थिएन, मैले स्वीकारेँ।’ त्यसपछि उमेशले केही भागमा अभिनय गरे। तर आन्तरिक समस्याले निरन्तरता दिन सकेनन्। उनको कला यात्रा भने रोकिएन ।

फुलन्देकी आमाको माग ‘मुन्द्रेको कमेडी क्लब’ मा पुग्यो। उमेशले निर्वाह गर्ने उक्त पात्रलाई दर्शकले त्यहाँ पनि रुचाए। तर प्रशंसकका भीडमा खुट्टा तान्नेहरू पनि हुने उनी बताउँछन् ।

जुनसुकै काममा खुट्टा तान्ने प्रवृत्ति छँदैछ। एक९दुई जनाको नकारात्मक प्रतिक्रियाले मलाई फरक पार्दैन,’ नराम्रा टिप्पणी‍लाई उमेश प्रायः बेवास्ता गर्ने बताउँछन् ।

कमेडी क्लबसँगै उमेश महोत्सव र म्युजिक भिडिओमा पनि सक्रिय छन्। ‘फुलन्देकी आमा’ बोलको म्युजिक भिडिओले यो पात्रको ‍चरित्र बुझाउने उमेश बताउँछन् ।

यसबाहेक ‘बुढेसकालको लौरी,सोल्टिनी ज्यू’, ‘ओली बाको रेल’, ‘लेकैमा’ लगायत दर्जनौं म्युजिक भिडिओमा उमेश फुलन्देकी आमा बनेका छन् । अभिनय तथा हास्य क्षेत्रमा

आफूलाई स्थापित गर्न सफल उमेशले कहिल्यै मनोरञ्जन क्षेत्रमा लाग्छु भन्ने सोचेको चाहिँ थिएनन् रे। यो क्षेत्रमा भित्रिनुअघि उनले दुई वर्ष साउदीमा बिताएका थिए ।

त्यहाँ अस्पतालमा ‘स्टोर किपर’ को काम गर्थे।हामीले सोचेजस्तो हुँदैन रहेछ। समयमा तलब नदिने, खाने९बस्ने पनि व्यवस्थित थिएन। त्यसैले फर्किएँ,’ वैदेशिक रोजगारलाई

आफैंले नियालेका उनी भन्छन्, ‘बरू नेपालमै क्षमता भए गर्न सकिन्छ। विदेशमा निकै कमले मात्रै राम्रो काम पाउँछन्। नभए यहाँभन्दा धेरै दुःख छ । साउदी हुँदादेखि नै

उमेशले फुलन्देकी आमा बनेर सामाजिक सञ्जालमा सेयर गर्थे। यो क्रममा आफ्नो श्रृंगार आफैं गर्थे। गाजल९लाली लगाउन आउँछ रे। अहिले भने कार्यक्रमअनुसार मेक९अप

गरिदिने कलाकार हुने उनी बताउँछन् । पुरुष भएर महिलाको स्वर निकाल्न मात्र होइन, सुरूका दिन कपडा र गहना सम्हाल्नसमेत मुश्किल परेको उनी सम्झन्छन् ।

उनी भन्छन्, ‘सुरूसुरूमा त लुङ्गी सम्हाल्न, गहना अड्याउन गाह्रो हुन्थ्यो। हिँड्दा लामो पाइला चाल्न नमिल्ने। गर्मीमा बाक्लो लुगा सम्हाल्न उत्तिकै समस्या । अहिले भने बानी

परेको र फुलन्देकी आमा बन्दा नै बढी रमाइलो लाग्ने उमेश बताउँछन्। यसरी अभिनय गर्दा पर्ने मानसिक चापबारे सोध्दा उमेश महिलाको भेषमा अभिनय गर्ने

अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरुष कलाकारको उदाहरण दिँदै भन्छन्, ‘मैले जानेको कला देखाएको हुँ। जानेको कला प्रस्तुत गर्दा लाज मान्ने कुरा हुँदैन ।

उमेश बेलाबेला क्यारिकेचर पनि गर्छन्। दर्शक रिझाउन सिपालू अनि हँसिला उनी अहिले भने केही निराश छन्। मञ्च र दर्शक मिस गर्दैछु। परिवारसँगै छु तर कामसँग

जोडिएका सबैको याद आउने रहेछ,’ सुरूका दिन लकडाउन बिदाजस्तै लागे पनि अहिले काममा कहिले फर्किने होला भन्ने लाग्छ रे। दर्शकसँग जोडिन र आफूलाई

व्यस्त राख्न उनी सामाजिक सञ्जालमा सक्रिय छन्। लकडाउनमै परिवार र साथीहरूसँग मिलेर छोटो पारिवारिक नाटकको भिडिओ बनाए। आफैंले निर्देशन गरेको उक्त भिडिओ

उनको आधिकारिक युट्युब च्यानलमा छ। अवस्था सामान्य हुँदो त उनी कुनै जिल्लाको महोत्सव, सुटिङ वा कार्यक्रममा व्यस्त हुन्थे। हिमालयन च्यानलबाट प्रसारण हुने ‘डान्सिङ विथ स्टार्स’ मा पनि फुलन्देकी आमा देखा पर्ने निधो थियो।

लकडाउनकै कारण सबै रोकियो।’स्थिति सामान्य भएपछि थुप्रै काम गर्नुछ, अहिले मानसिक रूपमा तयार हुँदैछु, उनी आशावादी भने छन् । उनी लकडाउन अगावै गृहजिल्ला इटहरी पुगेका थिए। तराईको उखरमाउलो गर्मीले सताएको छ उनलाई।’लकडाउन खुकुलो भए पनि गर्मीले जाँगर नचल्ने ।

Leave a Reply

Top